• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

ग्यास उद्योगीलाई ‘पाता फर्काउने’ अभिव्यक्ति विवादमा परेपछि उद्योगमन्त्री यादवले दिइन् राजीनामा

प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?

उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग

सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव

रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

जेन-जी शहीदहरुको अनुहार नमिलेपछि शालिक अनावरण स्थगित

प्रधानमन्त्री राहत कोषमा झन्डै १२ अर्ब रुपैयाँ मौज्दात

लोकप्रिय समाचार

  • १. रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

  • २. प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

  • ३. रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

  • ४. रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

  • ५. साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

  • ६. भोटेकोशी बाढी प्रभावितका लागि जर्मनीको १ अर्ब ४० करोडको सहायता प्याकेज घोषणा

  • ७. चीनले पठायो चौथो पटकको आपत्कालीन राहत सामग्री

  • ८. भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

  • ९. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • १०. जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

आज २०८० साल फागुन १२ गते शनिबारको राशिफल


  •   शनिबार, फागुन १२, २०८० मा प्रकाशित
  • मेष – दिन राम्रो छ। कर्म क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। धेरै बोल्ने तर क्षति नगर्ने साथी धेरै छन्। रोगबाट मुक्त हुने योग छ। सामाजिक संस्थामा सफलता मिल्नेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

    Advertisement

    वृष – श्रम गर्नुपर्नेछ। श्रमको मूल्य प्राप्त हुनेछ। पाथिभराको स्मरण गरेर कामको सुरुवात गरे सफलता मिल्नेछ। परिवारसँग सुझाव लिएर काम गर्नु राम्रो हुनेछ।

    मिथुन – समय राम्रो छ। परिवारसँगको भेटघाटले मनमा सन्तोष मिल्नेछ। वैदेशिक क्षेत्रको लगानीबाट लाभ हुनेछ। सामाजिक र राजनीतिक क्षेत्रमा ठगले सताउने खतरा देखिन्छ। मनको कुरा अरुलाई नभन्नु राम्रो हुन्छ।

    कर्कट स् दिन राम्रो छ। चन्द्रमा दाहिना छन्। सम्पत्ति कमाउने योग छ। नजानिदो गरी धनमा आँखा लगाउने समूहले पछ्याउने देखिन्छ। निष्ठामा रहनु राम्रो हुन्छ। परिवारको सहयोग अटुट रहनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

    सिंह- दैनिकी राम्रो छ। चन्द्रमाको पूर्ण दृष्टि भएकाले सोचेका काम बन्नेछन्। आर्थिक वृद्धि हुनेछ। वैदेशिक क्षेत्रमा फाइदा हुनेछ। सामाजिक काममा मन जानेछ। परिवारमा भने समस्या हुनसक्छ। प्रेम सम्बन्धमा खटपटीको योग छ।

    कन्या-दिन राम्रो छ। खानपानमा आफ्नो ख्याल आफैले गर्नुपर्छ। कर्मयोगबाट नाम, दाम र सम्मान प्राप्त हुनेछ। अरुको कुरा काट्ने साथीहरु शान्त रहनेछन्। परिवारको साथ र सहयोग अटुट रहनेछ।

    तुला- दिन राम्रो छ। आज खुला मनले हिम्मत गर्नुपर्ने देखिन्छ। लगानीको क्षेत्रमा उत्साह थपिने छ। शिक्षा र वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ। समाजसेवामा मन जानेछ। मिठो खानेकुरा खान पाइने योग छ।

    वृश्चिक – समय सामान्य छ। फजुल खर्च बढ्ने योग छ। बन्न लागेको काममा अवरोध सिर्जना हुनसक्छ। सामाजिक सम्मान र वैदेशिक लगानीबाट फाइदा हुनेछ। परिवारबाट साथ र सहयोग रहने छ।

    धनु – दिन राम्रो छ। मित्र दाहिना छन्। धर्ममा मन जानेछ। ठुला मान्छेसँग संगत हुने योग छ। शिक्षामा नाफा, स्वास्थ्यमा लाभ, पारिवारिक प्रेम र सामाजिक सम्मान हुने देखिन्छ।

    मकर -समय सामान्य छ। काममा बाधा र अड्चन हुनाले उदास हुनुपर्ने देखिन्छ। हनुमानको बन्धना र स्मरण गरेमा शनिदेवले साथ दिनेछन्। परिवारबाट सुझाव लिएको राम्रो हुनेछ।

    कुम्भ -दैनिकी राम्रो छ। परिवारको साथ रहने छ। बन्धु अनुकुल रहलान्। दक्षिणको यात्रा एक्लो नगर्नु राम्रो हुन्छ। कुट्टा तान्ने सक्रिय भएकाले सचेत बन्नुपर्छ।

    मीन -दिन राम्रो छ। न्यायपूर्वक गरेको श्रमको मूल्य प्राप्त हुनेछ। फजुल खर्च गर्ने बानीले विवाद हुनसक्छ। परिवारको सहमतिबाट खर्च गर्नु राम्रो हुन्छ। वैदेशिक लगानीबाट राम्रो आम्दानी हुनसक्छ।

    • राशिफल
    शनिबार, फागुन १२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संसदको गतिरोध खुलाउन हामीहरू सकारात्मक छौं :प्रचण्ड
    ३३ करोड बढीको हिनामिना प्रबन्ध निर्देशक पौडेलसहित १८ जनालाई मुद्दा दायर
    नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीलाई भ्रष्टाचार मुद्दा दायर
    साेविताले डब्लूएचओकाे मञ्चबाट भनिन्,’ भाइरसले सिमाना चिन्दैन,रोगले वर्ग हेर्दैन’
    श्रीमतीको हत्या गरेर फरार श्रीमान् पक्राउ
    प्रदीप नेपालको इच्छापत्र-मेरो शवमा झण्डा नओढाउनू,मृत्युपछि तामझाम नगर्नु

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

    • २.
      प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

    • ३.
      रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

    • ४.
      रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

    • ५.
      साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

    • ६.
      भोटेकोशी बाढी प्रभावितका लागि जर्मनीको १ अर्ब ४० करोडको सहायता प्याकेज घोषणा

    भर्खरै

    • १.
      ग्यास उद्योगीलाई ‘पाता फर्काउने’ अभिव्यक्ति विवादमा परेपछि उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • २.
      प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

    • ३.
      रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?

    • ४.
      उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग

    • ५.
      सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव

    • ६.
      रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

    • ७.
      चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

    • ८.
      जेन-जी शहीदहरुको अनुहार नमिलेपछि शालिक अनावरण स्थगित

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.