×
आइतबार, साउन ०५, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

रास्वपा प्रदेश सभा खारेज गर्ने लाईनमा छ सांसद ; मनिष झा

जेएमसीले फोर्डको विद्युतीय एसयूभीमा बीवाईडीको ब्लेड ब्याट्री, चीनमा उत्पादन गर्ने

रुकुम पश्चिमका ५५ जना दलित समुदायले छोडे माओवादी

बामदेवलाई भित्र्याउँदै नेपालले भने :कम्युनिष्ट शक्तिहरु एक हुनैपर्छ

एनटिसीले गर्यो नेपालमा टेलिग्राम एप बन्द

आवश्यक परे सडक संघर्षमा जानुपर्ने प्रचण्डको निर्देशन

नेपाल–चीन सम्बन्ध विस्तारमा कुनै कमी नहुने प्रधानमन्त्री ओलीको दाबी

भ्रष्टाचार सम्बन्धी सबै फाइल खोल्न ज्ञापनपत्र लिएर अख्तियार पुग्यो राप्रपा

रास्वपाले आज पत्रकार सम्मेलन गर्दै

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिमका ५५ जना दलित समुदायले छोडे माओवादी

  • २. गृहमन्त्री लेखकको स्पेन भ्रमणबारे छानबिन गर्न निर्देशन

  • ३. बामदेवलाई भित्र्याउँदै नेपालले भने :कम्युनिष्ट शक्तिहरु एक हुनैपर्छ

  • ४. भ्रष्टाचार सम्बन्धी सबै फाइल खोल्न ज्ञापनपत्र लिएर अख्तियार पुग्यो राप्रपा

  • ५. देशका कुनाकाप्चासम्म शिक्षाको पहुँच पुग्न चुनौती रहेको देउवाको दाबी

  • ६. आवश्यक परे सडक संघर्षमा जानुपर्ने प्रचण्डको निर्देशन

  • ७. एनटिसीले गर्यो नेपालमा टेलिग्राम एप बन्द

  • ८. जेएमसीले फोर्डको विद्युतीय एसयूभीमा बीवाईडीको ब्लेड ब्याट्री, चीनमा उत्पादन गर्ने

  • ९. मन्त्रिपरिषद्का निर्णय सार्वजनिक, यस्ता छन् निर्णयहरू

  • १०. विपद् व्यवस्थापनमा तीन तहका सरकारको जिम्मेवारी प्रष्ट हुनुपर्छ :महामन्त्री थापा

११ महिनामा वाणिज्य बैंकहरूले कमाए ६७ अर्ब बढी नाफा, नबिल अगाडि


  •   बुधबार, साउन ०३, २०८० मा प्रकाशित
  • काठमाडौं । गत आर्थिक वर्षको ११ महिनामा वाणिज्य बैंकहरूले ६७ अर्ब बढी नाफा कमाएको विवरण राष्ट्र बैंकले प्रकाशित गरेको छ। राष्ट्र बैंकको तथ्यांकअनुसार गत आव साउनदेखि जेठसम्म २१ वाणिज्य बैंकले ६७ अर्ब २३ करोड नाफा कमाएका हुन् ।

    Advertisement

    सर्वाधिक नाफा कमाउनेमा नबिल बैंक अग्र स्थानमा रहेको छ। नबिलले ११ महिनामा ७ अर्ब ११ करोड नाफा कमाएको छ। दोस्रो सूचीमा परेको ग्लोबल आइएमई बैंकले साढे ६ अर्ब बढी नाफा कमाएको छ ।

    तेस्रो सूचीमा रहेको नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले यस अवधिमा ४ अर्ब ७६ करोड नाफा गरेको छ । एनआईसी एसियाले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकभन्दा १३ करोड कम नाफा गर्दै कुल ४ अर्ब ६३ करोड खुद नाफा गरेको छ ।

    एनएमबीले ३ अर्ब ३३ करोड, हिमालयनले ३ अर्ब ३० करोड, प्राइमले ३ अर्ब २१ करोड, स्ट्यान्डर्ड चार्टर्डले ३ अर्ब ११ करोड, नेपाल बैंकले ३ अर्ब ७ करोड, एभरेष्टले ३ अर्ब ६ करोड, कुमारीले २ अर्ब ९६ करोड, प्रभुले २ अर्ब ९० करोड, सानिमाले २ अर्ब २६ करोड, सिद्धार्थले २ अर्ब २२ करोड, नेपाल एसबिआईले २ अर्ब करोड, माछापुच्छ्रे र र सिटिजन्स बैंकले १ अर्ब ६८ करोड नाफा कमाएका छन् ।

    २१ वाणिज्य बैंकमध्ये सबैभन्दा कम नाफा आर्जन गर्नेमा सरकारी स्वामित्वको कृषि विकास बैंक रहेको छ । बैंकले समीक्षा अवधिमा १ अर्ब ५६ करोड नाफा कमाएको छ । लक्ष्मी बैंक, माछापुच्छ्रे, सिटिजन्स बैंक इन्टरनेसनल र सन्राइज बैंकको नाफा १ अर्बभन्दा माथि रहेको छ ।

    वैशाखसम्म यी बैंकले ५७ अर्ब १६ करोड नाफा कमाएका थिए। सबैभन्दा कम नाफा गर्नेमा कृषि विकास बैंक रहेको छ । कृषि विकास बैंकले १ अर्ब ५६ करोड रुपैयाँ नाफा कमाएको छ ।

    बुधबार, साउन ०३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपा प्रदेश सभा खारेज गर्ने लाईनमा छ सांसद ; मनिष झा
    रुकुम पश्चिमका ५५ जना दलित समुदायले छोडे माओवादी
    बामदेवलाई भित्र्याउँदै नेपालले भने :कम्युनिष्ट शक्तिहरु एक हुनैपर्छ
    एनटिसीले गर्यो नेपालमा टेलिग्राम एप बन्द
    आवश्यक परे सडक संघर्षमा जानुपर्ने प्रचण्डको निर्देशन
    नेपाल–चीन सम्बन्ध विस्तारमा कुनै कमी नहुने प्रधानमन्त्री ओलीको दाबी

    Facebook Page

    लोकप्रिय

    • १.
      रुकुम पश्चिमका ५५ जना दलित समुदायले छोडे माओवादी

    • २.
      गृहमन्त्री लेखकको स्पेन भ्रमणबारे छानबिन गर्न निर्देशन

    • ३.
      बामदेवलाई भित्र्याउँदै नेपालले भने :कम्युनिष्ट शक्तिहरु एक हुनैपर्छ

    • ४.
      भ्रष्टाचार सम्बन्धी सबै फाइल खोल्न ज्ञापनपत्र लिएर अख्तियार पुग्यो राप्रपा

    • ५.
      देशका कुनाकाप्चासम्म शिक्षाको पहुँच पुग्न चुनौती रहेको देउवाको दाबी

    • ६.
      आवश्यक परे सडक संघर्षमा जानुपर्ने प्रचण्डको निर्देशन

    भर्खरै

    • १.
      रास्वपा प्रदेश सभा खारेज गर्ने लाईनमा छ सांसद ; मनिष झा

    • २.
      जेएमसीले फोर्डको विद्युतीय एसयूभीमा बीवाईडीको ब्लेड ब्याट्री, चीनमा उत्पादन गर्ने

    • ३.
      रुकुम पश्चिमका ५५ जना दलित समुदायले छोडे माओवादी

    • ४.
      बामदेवलाई भित्र्याउँदै नेपालले भने :कम्युनिष्ट शक्तिहरु एक हुनैपर्छ

    • ५.
      एनटिसीले गर्यो नेपालमा टेलिग्राम एप बन्द

    • ६.
      आवश्यक परे सडक संघर्षमा जानुपर्ने प्रचण्डको निर्देशन

    • ७.
      नेपाल–चीन सम्बन्ध विस्तारमा कुनै कमी नहुने प्रधानमन्त्री ओलीको दाबी

    • ८.
      भ्रष्टाचार सम्बन्धी सबै फाइल खोल्न ज्ञापनपत्र लिएर अख्तियार पुग्यो राप्रपा

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.