• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

ग्यास उद्योगीलाई ‘पाता फर्काउने’ अभिव्यक्ति विवादमा परेपछि उद्योगमन्त्री यादवले दिइन् राजीनामा

प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?

उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग

सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव

रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

जेन-जी शहीदहरुको अनुहार नमिलेपछि शालिक अनावरण स्थगित

प्रधानमन्त्री राहत कोषमा झन्डै १२ अर्ब रुपैयाँ मौज्दात

लोकप्रिय समाचार

  • १. रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

  • २. कुलमानले भने: रसुवागढी,चिलिमे लगायत आयोजनामा फसेका पनि सुरक्षित रहेको आशा भयो

  • ३. प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

  • ४. चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

  • ५. स्टन्ट गरेको भन्नेलाई सुधनको जवाफ: कुर्सीमा बसेर कागजात मात्रै समात्ने परिँन

  • ६. रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

  • ७. रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

  • ८. सागर ढकालको गुनासो: पार्टीका सिनियर नेताहरू नै मिडियाको लहैलहैमा लाग्नुभयो

  • ९. साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

  • १०. चीनले पठायो चौथो पटकको आपत्कालीन राहत सामग्री

वर्ल्ड लिङ्क र क्लासिक टेकमा आएकाे समस्याकाे समाधान खोज्न जाँदा मागे मन्त्रालयको अनुमति पत्र


  •   सोमबार, असार २५, २०८० मा प्रकाशित
  • काठमाण्डाै । सेवाग्राहिको ३६ हजार कुम्ल्याएको क्लासिक टेक ईन्टरनेट कम्पनिको मुख खोलाउन पनि मन्त्रालयको स्विकृति चाहिनेे जनता ठग्नलाई वर्ल्ड लिङ्क र क्लासिक टेक माहिर बन्दै उल्टै समाधान खोज्न जाँदा मन्त्रालयको अनुमति पत्र मागेका छन् ।

    Advertisement

    जनतालाई लुट्न स्विकृति नचाहिने लुटेको पैसा फिर्ता दिन मन्त्रालयका हाकिममको जवाफ कुर्ने क्लासिक टेक ईन्टर्नेट कम्पनिको नाटकीय ढंगले जवाफ दिएका छन । यिनको रवैया यति नहोस पनि कसरी मन्त्रालएका मन्त्रिहरु नै आफ्नाे पकेटमा राखेर घुम्ने गर्छन । हैन भने जवाफ खोज्न गएको हाम्रो टिमलाई मन्त्रालएको सिफारिस पत्र लिएर आउ अनि मात्रै जवाफ दिन्छु भन्ने बाबुसाहेवहरुको यो आँट कसरी अनि कहाँबाट आयो ।

    सेवाग्राहिसँग सेवा लिने वितिकै १ १ वर्षको पैसा हड्प्न सक्ने यि ईन्टरनेट कम्पनिहरु जनताको पैसा फिर्ता दिन भने मरेजस्तै गर्दा रहेछन् । ४ ४ महिनासम्म ईन्टरनेटबाट दुख पाए पिडित भए भन्दै हातै जोडेर विन्ति गर्दा समेत कानमा तेल हालेर बस्ने क्लासिम टेम कम्पनिका मालिकहरु र मन्त्रालएका हाकिमहरु कुन सेवाको पैसा जनताहरुसाग असुलि गरिरहेका छौ ।

    जनतालाई सेवा दिइसके पछाडि जनताको समस्याको समाधान दिनुपर्ने जिम्मा वर्ल्ड लिङ्क र क्लासिक टेक जस्ता कम्पनिहरुको हैन । हैन भने किन चाहियो मन्त्रालयबाट सिफारिस। सुरुमा सुरुमा ईन्टरनेट जडान गर्नलाई सेवाग्राहीले जव ईन्टरनेट सेवा प्रदाएक कम्पनिहरुलाई फोन गर्ने गर्छन् त्यतिबेला निकै मिठासपुर्ण तरिकाले सेवाग्राहिको सेवा दिन तयार हुन्छन ।

    जव ईन्टरनेटमा सेवा ग्राहि आकर्षित हुन्छन र दिन अनि समय वितेको पत्तो पाउँदैनन् तव सुरु हुन्छ ईन्टरनेट कम्पनिको ईमान्दारिता र असली हैसिएत । सुरुमा जडान गर्न खासै केही प्रमाण कागजपत्र माग्दैनन् यि ईन्टरनेट प्रदाएक संस्थाहरुले । जव आफुलाई केही समस्या आईपर्न सक्ने देख्छन त्यस पछि मात्रै यिनिहरुले आफ्नो रुप रंग देखाउन थाल्छन् ।

    देखाएको त्यो रुपरंग सामान्य नागरिकलाई बुझ्नै गारो हुन्छ । यदि तपाई ईन्टरनेट चलाउनु हुन्छ र इन्टरनेटको कारण तपाई ठगिनु भयो भने चै ठगिएको पैसा पिर्ता गराउनु पर्ने भयो भने तपाईले कुनै मन्त्रिलाई चिन्नु पर्ने हुन्छ अथवा मन्त्रालयसँग साँठगाँठ गर्नुपर्ने हुन्छ । यदि मन्त्रालयमा कुनै चिनजान छ भने मात्रै तपाईले डुवेको र आफु ठगिएको प्रमाणित गर्नुसक्नु हुनेछ । अन्यथा छैन भने तपाई जनताहरु ठगिन नै जन्मिनु भएको हो र तपाई जनता ठग्नलाई सम्बन्धित मन्त्रालय सम्मको हात हुन्छ ।

    सुन्दा अच्म्म लाग्न सक्छ तर यो वास्तविकता हो । ईन्टरनेटको कारणले ठगिएका सेवाग्राहिहरुले आफ्नो लुटिएको पैसा फिर्ता पाउनलाई त्यति सहज नहुने देखिएको छ । हजारौ पटक अथवा लाखौँ पटक तपाईले जति नै खोजि गरेपनि यिनिहरु साग जवाफ लिनु भनेको सेरको मुखबाट सिकार थुतेजत्तिकै हो ।

    नेपालमा विभिन्न नामबाट सञ्चालित भएका ईन्टरनेट सेवा प्रदाएक कम्पनिहरुले ठगिकाे काम गरिरहेका छन । चाहे त्यो वर्ल्ड लिङ्ले गरेको ठगि धन्दा होस या क्लासिक टेकले गरेको ठगिको विषय होस । हामी निरन्तर जनताको पक्षमा वकालत गरिरहेका छौँ । यसैविच विराटनगरको म्याक्स अस्पतालको ३६ अजार रुपैँया क्लासिक टेक कम्पनिले विभिन्न बहाना देखारउदै कुम्ल्याएको भन्ने समाचार आएकाे थियाे ।त्यही समाचारको फलोअप स्वरुप जवाफ लिन भन्दै हामी केन्द्रिय कार्यलाय बानेश्वरमा पुग्यौँ ।

    जनताको पैसा चुसेर ढाडिएको जुका जस्तो बनेका ईन्टरनेट कम्पनिहरुबाट सेवाग्राहिहरुले आफ्नो समस्याको समाधान नपाउने दिखियो । क्यामेरा साग बोल्न डराएका ब्लासिक टेकका प्रनिधि कर्मचारिको सान निकै ठुलो देखिन्थ्यो। आखिर ठुलो नहोस पनि कसरी उनिहरुको बोलि फुटाउनलाई मन्त्रालएको सिफारिस चाहिदो रहेकछ खनि मन्त्रालय जस्तो निकाएले सिफारिस गरेर बोलिदेउ भनेपछि मात्रै बोले बाबुसाहेवहरु हाम्रो क्यामेरा अनि भोका नाङ्गा जनताका छोराछोरिसँग के खाएर बोल्थे ।

    अव जनताको पैसा ठगिदा समेत मन्त्रालयका सिफारिस विना मुख खोल्न समेत नमिल्ने बाबुसाहेव हरुको विरुद्दमा कुन जनताले आँट गरेर यहाँसम्म आउने । अनि आफ्ना कथा व्यथा सुनाउने । प्रविधि र सेवाको नाममा जनताहरु दिनानुदिन ठगिरहेका छन् ।

    तर ठगलाई कारबाहि र उसको कारण जाननको लागि पनि मन्त्रालयको सिफारिस चाहिन्छ भन्नु कहाँसम्मको लाजमर्दो विषय हो अनि केको प्रविधि र विकासको ख्रोक्रो भाषा बोलिरहन्छन । के अव जनताले आफू ठगिएको प्रमाणित गर्न र आफ्नो डुवेको पंसा सहित जवाफ लिन मन्त्रालय धाउनु पर्ने हो । हैन भने मन्त्रालयसाग पहुँच नभएका नागरिकहरुले जिवनभर यस्ता माफियाहरुबाट ठगिरहनु पर्ने हो । आफुलाई लुटाईरहनु पर्ने हो । हैन भनेकिन हुँदैन जनतालाई ललिपप देखाएर विभिन्न आकर्षक स्किमहरु बेचिरहेका वर्ल्ड लिङ्क र क्लासिक टेक जस्ता ईन्टरनेट सेवा प्रदाएक संस्थाहरुलाई कारबाही ।

    https://www.facebook.com/newsexpresstv1/videos/651237576890853

    सोमबार, असार २५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ग्यास उद्योगीलाई ‘पाता फर्काउने’ अभिव्यक्ति विवादमा परेपछि उद्योगमन्त्री यादवले दिइन् राजीनामा
    प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्
    रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?
    उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग
    सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव
    रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

    • २.
      कुलमानले भने: रसुवागढी,चिलिमे लगायत आयोजनामा फसेका पनि सुरक्षित रहेको आशा भयो

    • ३.
      प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

    • ४.
      चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

    • ५.
      स्टन्ट गरेको भन्नेलाई सुधनको जवाफ: कुर्सीमा बसेर कागजात मात्रै समात्ने परिँन

    • ६.
      रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

    भर्खरै

    • १.
      ग्यास उद्योगीलाई ‘पाता फर्काउने’ अभिव्यक्ति विवादमा परेपछि उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • २.
      प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

    • ३.
      रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?

    • ४.
      उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग

    • ५.
      सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव

    • ६.
      रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

    • ७.
      चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

    • ८.
      जेन-जी शहीदहरुको अनुहार नमिलेपछि शालिक अनावरण स्थगित

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.