• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

ग्यास उद्योगीलाई ‘पाता फर्काउने’ अभिव्यक्ति विवादमा परेपछि उद्योगमन्त्री यादवले दिइन् राजीनामा

प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?

उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग

सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव

रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

जेन-जी शहीदहरुको अनुहार नमिलेपछि शालिक अनावरण स्थगित

प्रधानमन्त्री राहत कोषमा झन्डै १२ अर्ब रुपैयाँ मौज्दात

लोकप्रिय समाचार

  • १. रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

  • २. कुलमानले भने: रसुवागढी,चिलिमे लगायत आयोजनामा फसेका पनि सुरक्षित रहेको आशा भयो

  • ३. प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

  • ४. चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

  • ५. स्टन्ट गरेको भन्नेलाई सुधनको जवाफ: कुर्सीमा बसेर कागजात मात्रै समात्ने परिँन

  • ६. रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

  • ७. रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

  • ८. सागर ढकालको गुनासो: पार्टीका सिनियर नेताहरू नै मिडियाको लहैलहैमा लाग्नुभयो

  • ९. साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

  • १०. चीनले पठायो चौथो पटकको आपत्कालीन राहत सामग्री

ठमेलको एलवडि क्लवमा यौन धन्दा मौलाउँदै, नजिकै रहेको प्रहरी नै बन्यो बेखवर


  •   शुक्रबार, असार २२, २०८० मा प्रकाशित
  • काठमाडौँ । दर्शकविन काठमाडौंको ठमेलस्थित चर्चित एलओडी क्लबमा महिला देखि बालबालिका निरन्तर जवर्जस्ति करणीमा परेका छन् । रात्रिकालिन व्यवसायमा अव भने विभिन्न प्रश्नहरु उठ्न थालेको छ। यस्ता व्यवसाय सञ्चालन गरि महिला देखि बालबालिकाहरु हि्सामा पर्नुमा सञ्चालककै मुख्य हात देखिएको छ । जनताले रात्रिकालिन व्यवसायमा युवतिहरुलाई प्रलोभनमा देखाई धन्दा चलाउने गरेको आरोप समेत लगाउन थालेका छन् । केहीदिन अघि त्यही चर्चित क्लव एलवडिमा पुगेकी एक १५ वर्षीया बालिका बलात्कृत भएकी छन् । उदयपुर स्थायी घर भई कोटेश्वर बस्दै आएकी १५ वर्षीया बालिकालाई एलओडी क्लबबाट ललितपुरको बागडोल पुर्‍याएर बलात्कार गरिएको खुलेको छ ।

    Advertisement

    बालिका बलात्कार आरोपमा ललितपुर प्रहरीले पोखरा घर भई हाल ललितपुरको बागडोल बस्ने ५० वर्षीय सुदनबहादुर कोइरालालाई पक्राउ गरेको छ । ललितपुर प्रहरीका प्रमुख एसएसपी सिद्धिविक्रम शाहका अनुसार सुदनले १५ वर्षीया बालिकालाई ३१ जेठमा एलओडी क्लबबाट आफ्नै गाडीमा राखेर बागडोल पुर्‍याएर बलात्कार गरेका हुन् । बागडोलमा कोइरालाको अफिस रहेको छ । सोही कार्यालयमा लगेर उनले बालिकालाई बलात्कार गरेको उजुरी परेपछि पक्राउ गरिएको प्रहरीले बताएको छ ।

    त्यस्तै उमेर नपुगेका व्यक्तिलाई क्लबमा प्रवेश गराएको आरोपमा काठमाडौं ठमेलस्थित नाइट क्लब एलओडी (लर्डस् अफ ड्रिंक्स) का सञ्चालक राजुसिंह सुवाल र अर्का सञ्चालक रुदिल बल्ल श्रेष्ठ पक्राउ परेका छन् । सुवाललाई प्रहरीले हिजो विहिबार पक्राउ गरेको थियो भने श्रेष्ठ आज शुक्रबार कुपण्डोलबाट पक्राउ परेका हुन् । उमेर नपुगेका व्यक्ति क्लबमा प्रवेश गराएको विषयमा अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको हो । ठमेलस्थित चर्चित एलओडी क्लब गएकी एक बालिका बलात्कृत भएकाे तीन सातापछि खुलासा भएको थियो । नाबालिकाहरुलाई नाईट क्लवहरुमा प्रेबेश गराउन नपाईने निएम बकाईदा पूर्वबक कानुनमा लेखिएको छ । तर यस घट्नामा १५ वर्षिय बालिकाले क्लवमा प्रवेश पाउनु र बलात्कृत हुनु शंकास्पद देखिएको छ । यस्तो कुकृत्यमा क्लव सञ्सालकहरुको समेत सहभागिता रहेको आशश्र्का गरिएको छ ।

    बालबालिकासम्बन्धी ऐन, २०७५ को परिच्छेद-८ को दफा ६६ (ख) ले बालिगका लागि खोलिएका डान्सबार, क्यासिनोजस्ता मनोरञ्जन स्थलमा प्रवेश वा प्रयोग गराउने कार्यलाई बालबालिकाविरुद्ध हिंसा गरेकाे मानेकाे छ । यदि सो कार्य गरेको ठहर भएमा ५० हजार रुपैयाँ जरिवाना र एक वर्ष कैद सजाय हुने व्यवस्था छ । नाबालिका बलात्कार घटनामा समेत सोही कानुन आकर्षित हुने देखिन्छ । बालअधिकारकर्मीले बालिका बलात्कारकाे घटनालाई गम्भीर रूपमा लिँदै गहिराे अनुसन्धानकाे माग गरिरहेका छन् ।। वयस्कका लागि खुलेका डिस्को, क्लबलगायतका मनोरञ्जनस्थलमा १८ वर्षभन्दा मुनिका बालबालिकालाई प्रवेश गराउने वा काममा लगाउने दुवै कार्य दण्डनीय मानिन्छ । ‘यस्ता क्लबहरूले बालबालिकाको प्रवेश र प्रयोग निर्वाध रूपमा गरिरहेका छन् । यसको नियमन गर्नुपर्ने निकायले खासै चासो देखाएको छैन । कानुनले कडाई नगरिदिदा यस्ता नाईट क्ल्वहरुले खुलेआम धन्दा चलाइरहेका छन् । बालबालिका मात्रै हैन दर्शकविन युवायुवति समेत सिकार बन्न पुगेका छन् ।

    यस्तो निन्दनिय कार्य गर्नेमाथि बालबालिका ऐनअनुसार कडा कारबाही हुनुपर्ने जनसमुदमएको माग छ । कानुन आकर्षित हुने काममा प्रहरीले कुनै कसर बाँकी नराखेर अनुसन्धान गर्नुपर्ने आवाज उठिरहेको छ । एलओडी क्लबको यो घट्ना विल्कुलै नौलो भने हैन दर्शकविन । केही समय अघि त्यही क्लवमा नै काम गर्ने २ महिला पनि बलात्कार जस्तो जघन्य अपराधको सिकार बन्न पुगेका थिए । अनि रात्रिकालिन व्यवसायलाई कसरी विश्वास गर्ने । एउटा मनोरञ्जन प्रदान गर्ने स्थललले यस्ता अपराधका खेतिलाई कदलाउदै लगेपछि त्यस्ता अपराधिहरुलाई कुुरी छुट दिने । महिला तथा बालबालिकाहरु कहि कतै सुरक्षित भएका छैनन् । विभिन्न प्रलोभनमा पारि बलात्कार जस्तो जघन्य अपराध गर्ने लाई कडा भन्दा कडा कारबाहि होस र रात्रिकालिन व्यवसायहरुमा नियमन गर्ने निकाएले कडा चेकजाँच गरोस । अहिले जनताले यहि माग गरिरहेका छन् ।

    शुक्रबार, असार २२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ग्यास उद्योगीलाई ‘पाता फर्काउने’ अभिव्यक्ति विवादमा परेपछि उद्योगमन्त्री यादवले दिइन् राजीनामा
    प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्
    रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?
    उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग
    सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव
    रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

    • २.
      कुलमानले भने: रसुवागढी,चिलिमे लगायत आयोजनामा फसेका पनि सुरक्षित रहेको आशा भयो

    • ३.
      प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

    • ४.
      चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

    • ५.
      स्टन्ट गरेको भन्नेलाई सुधनको जवाफ: कुर्सीमा बसेर कागजात मात्रै समात्ने परिँन

    • ६.
      रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

    भर्खरै

    • १.
      ग्यास उद्योगीलाई ‘पाता फर्काउने’ अभिव्यक्ति विवादमा परेपछि उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • २.
      प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

    • ३.
      रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?

    • ४.
      उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग

    • ५.
      सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव

    • ६.
      रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

    • ७.
      चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

    • ८.
      जेन-जी शहीदहरुको अनुहार नमिलेपछि शालिक अनावरण स्थगित

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.