• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

ग्यास उद्योगीलाई ‘पाता फर्काउने’ अभिव्यक्ति विवादमा परेपछि उद्योगमन्त्री यादवले दिइन् राजीनामा

प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?

उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग

सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव

रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

जेन-जी शहीदहरुको अनुहार नमिलेपछि शालिक अनावरण स्थगित

प्रधानमन्त्री राहत कोषमा झन्डै १२ अर्ब रुपैयाँ मौज्दात

लोकप्रिय समाचार

  • १. रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

  • २. कुलमानले भने: रसुवागढी,चिलिमे लगायत आयोजनामा फसेका पनि सुरक्षित रहेको आशा भयो

  • ३. प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

  • ४. चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

  • ५. स्टन्ट गरेको भन्नेलाई सुधनको जवाफ: कुर्सीमा बसेर कागजात मात्रै समात्ने परिँन

  • ६. रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

  • ७. रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

  • ८. सागर ढकालको गुनासो: पार्टीका सिनियर नेताहरू नै मिडियाको लहैलहैमा लाग्नुभयो

  • ९. साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

  • १०. चीनले पठायो चौथो पटकको आपत्कालीन राहत सामग्री

वर्ल्ड लिङ्कपछि क्लासिक टेकको ठगि धन्दाको खुलासा


  •   शुक्रबार, असार २२, २०८० मा प्रकाशित
  • केही दिन देखि भित्रभित्रै छिरेर जनताको रगत खाएर ढाडिएको जुगाजस्तै भएका ईन्टरनेट सेवा प्रदाएक कम्पनि वर्ल्ड लिङ्कको ठगि धन्दाको पर्दाफास गरिरहँदा फेरी अर्को ईन्टरनेट सेवा प्रदाएक कम्पनिले सेवाग्राहिको ३६ हजार रुपैयाँ कर्ल्याप्पै निलेको प्रमाण फेला परेको छ ।

    Advertisement

    सोजा जनतालाई लुट्न ईन्टरनेट सेवा प्रदाएक कम्पनिहरुले विभिन्न जाल विछ्याउने गर्छन् । त्यही जालमा पारेर कसैले २ सय एमविपिएसको ठाउँमा ३० देखि ४० एमविपिएस दिएर महिनाकै १२ १४ सय कर्ल्याप्पै निल्छन भने कसैले वार्षिब अफर भन्दै वर्षचरिकै पैसा तिराएर लाजै पजाएर आफ्नै बाउकोः सम्पति झै ठानेर वर्षैभरीको पैसा सेवा नै प्रदान नगरि निल्छन भन्दा तपाई पत्याउनु हुन्छ ।

    ईन्टरनेट सेवा प्रदाएक कम्पनिसँग न हाम्रो कुनै दुस्मनि छ न त मित्रता नै छ । घन्टरनेट हामिलाई पनि चाहिन्छ । विना ईन्टरनेट हनमि पनि तपाईहरुमाज पुग्न सक्दैनौँ । तर के सेवा गर्यो भन्दैमा जनताको परिश्रम र मेहनतको कमाई खाने छुट कसैलाई छैन । तर यहाँ काम गरेर पैसा खानु त कहाँ हो कहाँ कामै नगरि पनि जनताको पैसामा गिद्दे नजर गाड्ने गिद्द हरु भने छ्यापछाप्ति भेटिएका छन् ।

    सुरुमा वर्ल्ड लिङ्कको ठगि धन्दा सेलाउन नपायदै फेरी अर्को क्लासिक टेक नामक ईन्टरनेट कम्पनिले जनतालाई सेवाको नाममा लुटिरहेको अर्को एउटा प्रमाण फेला परेको छ । ७४ जिल्लामा आप्नो सेवा विस्तार गर्दै गरेको क्लासिक टेक ईन्टरनेटको दोकानमा पनि विज्ञान पनि निकै हराभरा नै देखियो । विभिन्न स्किम र विभिन्न प्याकेजहरु जनतासँग पैसा लुटेर बाँडिरहेको भटिएको छ ।

    सोही क्रुममा विराटनगरमा समेत आफ्नो सेवा दिरहेको ब्लासिक टेक ईन्टरनेट कम्पनिले एउटा अस्पतालको ३६ हजार रुपैया विजनेस ईन्टरनेटको नाममा विल भराएर एक महिना पनि सेवा प्रदान गर्न नसके पछाडि उक्त म्यक्स अस्पताल संचालक १०३ नाम परिवर्तित ले उक्त नेटको वियएमा बारम्बार पहल गरे । आफ्नो समस्या बारे जानकारी गराए । तर उनको समस्या जिउका तिउ नै रह्यो र उनले आफ्नो अस्पतालमा जोडेको ईन्टरनेट फिर्ता गरि आफ्नो पैसा पनि दिलाई पाउ भनि हार गुहार माग्दै हामी समक्ष आईपुगेका छन ।

    नत ईन्टरनेट नै चल्यो । तन समस्याको समाधान नै भयो तर ईन्टरनेट फिर्ता लगेको क्लासिक टेक कम्पनिले आज महिनौ वित्दा पनि भोलि भोलि भनेर टार्यो तर पैसा फिर्ता दिनै कुनै सुरसार नै गरेन । सेवा दिन्छु भनेर सेवाग्राहिसाग उठाएको पैसा तिनकै बाउको सम्पति झै कुम्ल्याउँन समेत लाज नमान्ने रहेछन् ईन्टरनेट प्रदायक संस्थाहरु ।

    त्यसमा पनि क्लासिम टेक । बल्ल तल्ल पैसम फिर्ता हुने आशा दिलाए पनि १५ हजार भन्दा पैसा पिर्ता नगर्ने आसय बोक्दै उल्टै पिडितको कुरा नसुनि ठुला कुरा गरी फटाहाको राजा बन्दा पनि आफ्नो घिनलाग्दो रुप नदेख्ने क्लासिक टेकका विराटनगरका स्टेसन म्यानेजर किरण बस्नेतसँग हामिले जानकारी लिनखोज्दा उनले आवागमन कल नै निषेध गरेका छन्।

    के जनताले समस्या परेर कल गर्छन भनेर नै यस्तो हत्कण्डा अपनाईएको त हैन । हैन भने क्ल्ासिक टेक ईन्टरनेट जो ७४ जिल्लामा आफ्नो सेवा विस्तार गरिरहेको स्टेसन म्यानेजरको मोबाईलको अवस्था यस्तो हुनु ठिक हो । कि जनताको समस्या भन्दा उनिहरुलाई जनतासँग लुटेको पैसा मात्रै प्यारो हुने हो ईन्टरनेट सेवा प्रदाएक कम्पनिहरुलाई । कहिले वर्ल्ड लिङ्क ले लुट्छ कहिले क्लासिक टेकले लुट्छ ।

    जनतालाई कसकसले लुट्ने हो अनि ककसले नङ्ग्याउने हो । त्यो भने हेर्न बाँकि नै छ । हामीले यो खवर प्राप्त गरेपश्चात क्लासिक टेक ईन्टरनेट कम्पनिको केन्द्रिय मार्केटिङ म्यानेजर अथवा जवाफदेही व्यक्तिको खोजि गर्यौँ तर हाम्रो खोजिलाई समेत वेवास्ता गरि कमजोर म्यानेजमेन्टको उदाहरण प्रस्तुत गरेको छ ।

    प्रविधि र विकासको फाईदम लिदै तमाम रुपमा खुलेका ईन्टरनेट प्रदाएक संस्थाहरु सेवाको लागि भन्दा पनि पैसा कमाउनकै लागि खोलिएको रहेछ भन्ने जनताले बुझ्दै छन् । आखिर च्याउ सरि पलाएका यस्ता घन्टरनेट कम्ेपनिहरु जनतालाई चुस्न पल्के पछि च्याउ सरी नउम्रिउन नि कसरी । तन यस्ता छाडा छोडिएका ईन्टरनेट सेवा प्रदाएक कम्पनिहरुलाई लगाम कस्ने निकाए नै बलियो छ नत राज्य सम्यन्त्र नै बलियो देखिन्छ। भित्रभित्रै पसेर रगत चुसेको जुगा जस्तै ढाढिएका छन् यि ईन्टरनेट सेवा प्रदाएक कम्पनिहरु । तर हामी अव तबसम्म छँड्दैनौँ जवसम्म जनतालाई लुट्न छाडे्दैनन् ।

    https://www.facebook.com/newsexpresstv1/videos/300362412477077

    https://www.youtube.com/watch?v=Eo0B14YT4Fs

    शुक्रबार, असार २२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ग्यास उद्योगीलाई ‘पाता फर्काउने’ अभिव्यक्ति विवादमा परेपछि उद्योगमन्त्री यादवले दिइन् राजीनामा
    प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्
    रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?
    उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग
    सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव
    रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

    • २.
      कुलमानले भने: रसुवागढी,चिलिमे लगायत आयोजनामा फसेका पनि सुरक्षित रहेको आशा भयो

    • ३.
      प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

    • ४.
      चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

    • ५.
      स्टन्ट गरेको भन्नेलाई सुधनको जवाफ: कुर्सीमा बसेर कागजात मात्रै समात्ने परिँन

    • ६.
      रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

    भर्खरै

    • १.
      ग्यास उद्योगीलाई ‘पाता फर्काउने’ अभिव्यक्ति विवादमा परेपछि उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • २.
      प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

    • ३.
      रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?

    • ४.
      उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग

    • ५.
      सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव

    • ६.
      रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

    • ७.
      चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

    • ८.
      जेन-जी शहीदहरुको अनुहार नमिलेपछि शालिक अनावरण स्थगित

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.