• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
मङ्गलबार, पुष ०१, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

कर्णालीमा कांग्रेस उम्मेदवार सिफारिसमै गुटबन्दीको चर्को विवाद, फेरि पुरानै अनुहारको दबदबा

राजेन्द्र गौतमले लिए उम्मेदवारी फिर्ता

“एमाले महाधिवेशन अपडेट : मतदानको समय सारियो”

“एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा आउन चाहेको हुँ : ईश्वर पोखरेल

एमाले महाधिवेशन तात्यो : नेतृत्व भिडन्तको संकेतसँगै उम्मेदवारी फारम वितरण सुरु

श्रीमतीको हत्या गरी शव गाडेपछि आफै गए हराएको निवेदन दिन प्रहरी कार्यालय

लोकप्रिय समाचार

  • १. एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

  • २. रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

  • ३. जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

  • ४. गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

  • ५. राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

  • ६. कुलमानले प्राधिकरणबाट बर्खास्त गरेका हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार,कुलमानले राजनीतिक प्रतिसोध देखाएको अदालतको खुलासा

  • ७. नेकपा एमालेका कर्णबहादुर थापाद्वारा एमाले विरोधीलाई खुला धम्की

  • ८. देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव

  • ९. बर्दिया हत्या प्रकरण चर्कियो : डिल्ली चौधरीका भाइ हतियारसँगै पक्राउ

  • १०. डीएसपी मधु नेपाल बहुविवाह मुद्दामा पक्राउ

युवराज सफलले दिए रविलाई टक्कर, खोल्ने भए अर्को स्वतन्त्र पार्टि


  •   बिहिबार, असार २१, २०८० मा प्रकाशित
  • युवराज सफलले दिए रविलाई टक्कर खोल्ने भए अर्को स्वतन्त्र पार्टि

    Advertisement

    राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति रवि लामिछाने विरुद्द हातै धोएर पछि लागेका युवराज सफलले फेरि रविलामिछानेलाई अर्को चुनौति दिएका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टिसँग मिल्दोजुल्दो नाम राखेर अर्को पार्टि खोल्ने भएका छन् । उनले खोल्नलागेको नयाँ दलको नाम स्वतन्त्र नेपालि पार्टि राखिएको छ । पार्टि दर्ताको प्रक्रिया अघि बढिसकेको र पार्टिको निति मौलिक हुने उनले जानकारी दिएका छन् । उनले आफ्नो पार्टिले कुनै पनि आयातित बाद नअँगाल्ने बताएका छन् । पार्टिको सिदान्त पनि नेपाल वाद रहने उनले बताएका छन् । भर्खर खुल्ने तयारीमा रहेको उक्त पार्टिले राजालाई समेत विषेश स्थान दिईने सफलको भनाई छ । सफलले आफ्नो सामाजिक संजालमा पार्टिको सदस्यताको लागिपनि आह्वान गरेका छन् । युवराजले खोल्न लागेको पार्टि आवश्यकता कि चर्चका लागि भन्ने प्रश्नहरु पनि यतिबेला उठिरहेका छन् ।

    युवराजले बालेन र हर्कलाई पनि आफ्नो पार्टिमा प्रवेश गर्न चाहेको बताएका छन् । उनले पार्टि सदस्यताका लागि फेसबुकमार्फत गरेको आह्वानमा सबैले उनको खिल्लि उडाएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, “स्वतन्त्र नेपालि पार्टिको विभिन्न प्रदेश जिल्ला एवं स्थानिय तहको प्रमुख उपप्रमुख सदस्यको रुपमा कार्य गर्न चाहनेहरुले कमेन्टमा नाम ठेगाना प्रस्तावित जिम्मेवारी र सम्पर्क नम्बर छोड्न सक्नुहुने छ ।” उनले लेखेको यो स्टाटसमा युवराज विरोधि कमेन्ट ठुलो सङ्ख्यामा देख्न सकिन्छ । युवराज सफल एक रविलामिछानेका कट्टर विरोरुधि हुन । पत्रकारिता छोडेर राजनीतिमा हुमिएका रवि लामिछानेलाई अनेक मुद्दामाफसाएर हैरान नै बनाएका थिए । उनले नागरिकता प्रकरणमा मुद्दा हालेर रविले सांसद पद र गृहमन्त्रि पद नै गुमाउनु परेको थियो । कतिले त युवराजलाई परिचालित भएर रवि सिद्दयाउन लागिपरेको भनेर आरोप समेत लगाएका छन् । रवि विरुद्द लगातार प्रहार गर्दै आएका युवराज आफुलाई अधिवक्ता बताउँदै आएका छन तर उनि वास्तवमा भने अधिवक्ता हैनन् । उनि एक वाम पन्थि नेता हुन । उनि नेपाल समाजबादि पार्टिमा आवद्द थिए । त्यस अघि उनि मावबादिमा समेत थिए ।

    रविको विरुद्दमा जुटेका उनि अव नयाँ पार्टि खोलेर रविसँग प्रतिस्पर्दा गर्ने भएका छन् । पार्टिको परिकल्पना शाशक रहेको र त्यसको मोडालिटि तय हुन बाँकी रहेको उनले बताएका छन् । पार्टिको झण्डा र चुनाव चिन्ह पनि तय भै नसकेको उनले बताएका छन् । पार्टिमा सुप्रिम लिडर, हाई लिडर र लिडर गरि तिन तहको संरचना हुने भएको छ । सुप्रिम लिडरमा सफल आफै रहन सक्ने र ५ देखि ७ जना हाई लिडरमा हुने तथा १३ जना सम्म लिडरमा रहने व्यवस्था गरिने उनले जानकारी दिएका छन् । केन्द्रिय कमिटिको अध्यक्ष र सदस्यहरु अन्य पार्टिहरुको जस्तै नै हुने उनले बताएबा छन् । के युवराजले पार्टि खोलेर रविलाई हराउनै लागि परेका हुन । यतिबेला जनताको मनमा कौतुहलता बढेको छ । पार्टि चहार्दै हिडेका युवराज रविलाई मुद्दा हालेदखि चर्चामा आएका थिए । तर उनले निरन्तर रविकै लागि मुद्दा थप्दै गैरहे देशमा भएका अन्य भ्रष्ट्राचारका विषयमा भने चुईक्क समेत नबोलेको जनताको आरोप छ । उनले अव पार्टि पनि रविकै पार्टिको नाम जस्तो राखे पनि रविलाई १२ हातका टागाले छुन नसक्ने जनमानसमा आवाज सुन्न सकिन्छ । युवराजले अव साच्चिकै काम गरेर देखाउँछन कि रविकै विरोध गरिरहन्छन त्यो त हेर्न बाँकि नै रहेको छ ।

    बिहिबार, असार २१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार
    कर्णालीमा कांग्रेस उम्मेदवार सिफारिसमै गुटबन्दीको चर्को विवाद, फेरि पुरानै अनुहारको दबदबा
    राजेन्द्र गौतमले लिए उम्मेदवारी फिर्ता
    “एमाले महाधिवेशन अपडेट : मतदानको समय सारियो”
    “एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”
    राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

    Facebook Page

    लोकप्रिय

    • १.
      एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

    • २.
      रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

    • ३.
      जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

    • ४.
      गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

    • ५.
      राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

    • ६.
      कुलमानले प्राधिकरणबाट बर्खास्त गरेका हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार,कुलमानले राजनीतिक प्रतिसोध देखाएको अदालतको खुलासा

    भर्खरै

    • १.
      एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

    • २.
      कर्णालीमा कांग्रेस उम्मेदवार सिफारिसमै गुटबन्दीको चर्को विवाद, फेरि पुरानै अनुहारको दबदबा

    • ३.
      राजेन्द्र गौतमले लिए उम्मेदवारी फिर्ता

    • ४.
      “एमाले महाधिवेशन अपडेट : मतदानको समय सारियो”

    • ५.
      “एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

    • ६.
      राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

    • ७.
      पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा आउन चाहेको हुँ : ईश्वर पोखरेल

    • ८.
      एमाले महाधिवेशन तात्यो : नेतृत्व भिडन्तको संकेतसँगै उम्मेदवारी फारम वितरण सुरु

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.