• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
बिहिबार, भदौ २५, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

ग्यास उद्योगीलाई ‘पाता फर्काउने’ अभिव्यक्ति विवादमा परेपछि उद्योगमन्त्री यादवले दिइन् राजीनामा

प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?

उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग

सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव

रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

जेन-जी शहीदहरुको अनुहार नमिलेपछि शालिक अनावरण स्थगित

प्रधानमन्त्री राहत कोषमा झन्डै १२ अर्ब रुपैयाँ मौज्दात

लोकप्रिय समाचार

  • १. रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

  • २. कुलमानले भने: रसुवागढी,चिलिमे लगायत आयोजनामा फसेका पनि सुरक्षित रहेको आशा भयो

  • ३. चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

  • ४. प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

  • ५. स्टन्ट गरेको भन्नेलाई सुधनको जवाफ: कुर्सीमा बसेर कागजात मात्रै समात्ने परिँन

  • ६. रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

  • ७. रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

  • ८. साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

  • ९. सागर ढकालको गुनासो: पार्टीका सिनियर नेताहरू नै मिडियाको लहैलहैमा लाग्नुभयो

  • १०. गृहमन्त्री भन्छन्: आशाको किरण जोगियो

१ करोड ८४ लाख रकम बराबरको विगो माग दावि सहित रास्वपा महामन्त्रि मुकुल ढकालले ढाका विरुद्द हाले मुद्दा


  •   सोमबार, जेठ १५, २०८० मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टिका महामन्त्रि मुकुल ढकालले आफ्ना पार्टिका पूर्व सांसद ढाकुमार श्रेष्ठ विरुद्द मानहानिको मुद्दा दर्ता गराएका छन् । हिजो आ२तबार ढकालले श्रेष्ठ विरुद्द मानहानिको मुद्दा दर्ता गराएका हुन । केही समयअघि ढाका कुमारले आफु समानुपातिक सांसद हुन महामन्त्रि ढकाल र उपसभापति डोल प्रसाद अर्यालले २ करोड ८४ लाख रुपैाया लिएको आरोप लगाएका थिय ।

    Advertisement

    विभिन्न सञ्चारमाध्यममा समाचार आएपछि ढकाल र अर्यालले कारबाही गर्ने चेतावनि दिएका थिय । पछि श्रष्ठले त्यो समाचार भ्रमपुर्ण भएको भन्दै खण्डन गरे पनि ढकालले भने मुद्दा दर्ता गराएका छन् । समाचार प्रकाशित भएसँगै उनले प्रमाणिकरण गर्न चुनौति दिएका थिय । समाचारमा भनिय अनुरुप पुक्ष्टि भए जस्तोसुकै सजाय भोग्न तयार रहेको पनि बताएका थिय । उनले सामाजिक संजालमा लेखेका थिय । केहि सञ्चार माध्यममा मैले र पार्टी उपसभापति डिपि अर्यालले (DP Aryal) ढाका कुमार श्रेष्ठसँग २ करोड ८४ लाख मागेको भनेर समाचार आएकोमा गम्भिर ध्यानाकर्षण भएको छ । यो हाम्रो मान, प्रतिष्ठा र इज्जतलाई धुमिल्याउन सकिन्छ कि भनेर सार्वजनिक गरिएको देखिन्छ । यसलाई कसैले पुष्टी गर्छ भने हामी जस्तो सुकै सजाय भोग्न तयार छौँ । यसबाट हामीले हाम्रो मानहानी भएको महसुस गरेको हुँदा अदालतमा मानहानीको मुद्दा दर्ता गर्दै छौँ । आरोप लगाइएको २ करोड ८४ लाख बराबर नै क्षतिपूर्तिको माग दावि गरि मुद्दा दर्ता गर्नेछौँ र अदालतले दिने क्षतिपूर्ति रास्कोट अस्पताललाई सहयोगार्थ दिनेछौँ ।

    त्यस्तै डिपी अर्यालले पनि यस विषयमा प्रष्ट्याउँदै लेखेका थिय जनआस्था डट कम र breaknlinks.com लगायत केही सञ्चार माध्यममा पूर्व सांसद ढाकाकुमार श्रेष्ठलाई उद्धृत गर्दै निजलाई समानुपातिक सांसद बनाउन म सहित हाम्रा महामन्त्री मुकुल ढकालले पैसा लिएको खबर प्रकाशित भएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। सो मनगढन्ते खबर खारेज गर्दै त्यसबारे खण्डन गर्न स्वयम् श्रेष्ठलाई आग्रह गर्दै खबरको स्रोतको पुनः परीक्षण गरी गल्ती सच्याउन सो खबर प्रकाशकलाई जोडदार अनुरोध गर्दछु। यसो नभएमा अरूको चरित्र हत्या गर्ने गरी कपोलकल्पित, मनगढन्ते र भ्रामक समाचार प्रकाशन गर्ने प्रकाशक विरुद्ध उचित कानुनी उपचार समेत खोजिने कुरामा सचेत समेत गराउन चाहन्छु।

    साथै, सो खबरबाट भ्रममा नपर्न सम्पूर्ण पार्टी सदस्यहरू एव हाम्रा शुभेच्छुकहरूलाई अनुरोध गर्दछु ।

    ढाका कुकमार श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टिकै निलम्वित सांसद हुन । मेडिकल व्यवसायि तथा समाजसेवी दुर्गा प्रसाईसँग २ करोड मागेको अडियो सार्वजनिक भएपछि श्रेष्ठलाई पार्टिले निस्काशन गरेको थियो । श्रष्ठले सांसद पद पुर्नबहालिको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिय । सो रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै सर्वोच्चले श्रेष्ठको सांसद पद खारेजको निर्णय तात्काल कार्यान्वयन नगर्न अल्पकालिन आदेश दिएको थियो । सोही रिटको जेठ १० गते सर्वोच्चले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्विकार गरेको थियो । श्रेष्ठको सांसद पद खारेज हुने पक्का भएपछि उनले आफु सांसद हुन ३ करोड दिएको आरोप लगाएका थिय । आरोप लगाईएको सोही रकमको विगो दावि गरी ढकालले श्रेष्ठ विरुद्द मुद्दा दर्ता गराएका छन् ।

    सोमबार, जेठ १५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ग्यास उद्योगीलाई ‘पाता फर्काउने’ अभिव्यक्ति विवादमा परेपछि उद्योगमन्त्री यादवले दिइन् राजीनामा
    प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्
    रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?
    उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग
    सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव
    रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

    • २.
      कुलमानले भने: रसुवागढी,चिलिमे लगायत आयोजनामा फसेका पनि सुरक्षित रहेको आशा भयो

    • ३.
      चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

    • ४.
      प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

    • ५.
      स्टन्ट गरेको भन्नेलाई सुधनको जवाफ: कुर्सीमा बसेर कागजात मात्रै समात्ने परिँन

    • ६.
      रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

    भर्खरै

    • १.
      ग्यास उद्योगीलाई ‘पाता फर्काउने’ अभिव्यक्ति विवादमा परेपछि उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • २.
      प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

    • ३.
      रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?

    • ४.
      उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग

    • ५.
      सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव

    • ६.
      रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

    • ७.
      चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

    • ८.
      जेन-जी शहीदहरुको अनुहार नमिलेपछि शालिक अनावरण स्थगित

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.