• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
मङ्गलबार, भदौ २३, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

सरकारलाई जेनजी फ्रन्टको १२ प्रश्न: नागरिकको हत्या कहिलेसम्म गरिरहने ?

अग्रजको मार्गदर्शन र नयाँ पुस्ताको चाहना जोड्ने प्रेरणा मिलोस्: प्रधानमन्त्री कार्यालय

रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न काँग्रेसको माग

नुवाकोटमा पनि पठाइयो हैजाविरुद्धको खोप

देशको कल्याण कामनासहित राष्ट्रपतिले गरे पशुपतिमा पूजा

सुशीला कार्कीको सन्देश : सुशासन नभए दुई तिहाइले पनि स्थिरता दिन सक्दैन

आज ‘जेन-जी’ सहिद दिवसः सार्वजनिक विदा

जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी

लोकप्रिय समाचार

  • १. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • २. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ३. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

  • ४. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ५. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ६. रसुवा बाढीमा पर्यटन क्षेत्रमा मात्रै ५० अर्ब बढीको क्षति

  • ७. मन भक्कानिँदा पनि विलौना गर्ने समय छैन: प्रधानमन्त्री

  • ८. बाढी प्रभावितलाई सोनु सूदको सान्त्वना: नेपाल, तिमी एक्लो छैनौँ

  • ९. ठूला होटल, रेस्टुरेन्ट तथा उद्योगहरूलाई ग्यास दिन सरकारले लगायो रोक

  • १०. भोटेकोशीको बाढी नेपालीको छातीमा परेको पीडा हो: प्रधानमन्त्री

सुकुम्वासीका समस्या जहाँको त्यहि


  •   बिहिबार, बैशाख २१, २०८० मा प्रकाशित
  • काठमाडौँ । अहिले सुकुम्वासीहरुको समस्याको चर्चा निकै नै बढेको छ । काठमाडौँका मेयर बालेन शाहले सहरी क्षेत्रका सुकुम्बासीका बस्तीहरुमा डोजर चलाउन थालेपछि देशैभरका विभिन्न स्थानमा बसोबास गरिरहेका सुकुम्बासी बस्तिहरु हटाउने प्रयास भैरहेका छन् । हिजो मात्रै पश्चिमि क्षेत्रको कैलालिमा वन अतिक्रमण हटाउने काम भयो । वन डिभिजन कार्यालय कैलाली वन क्षेत्रमा भएको अतिक्रमण हटाउन सक्रिय रुपमा लागि पर्यो । यसै क्रममा गोदावरी नगरपालिका ३ स्थित पूर्व पश्चिम राजमार्ग किनारमा वन अतिक्रमण गरेर बनाईएका सुकुम्बासिका टहरा प्रहरीको सहयोगमा वन डिभिजन कार्यालयले भत्काएको छ । कैलालीमा अतिक्रमण गरि बनाईएका साँढे ४ सय टहराहरु भत्काईएको हो ।

    Advertisement

    वन डिभिजन कार्यालयले सुचना प्रकाशित गरेर हट्न आग्रह गर्दा पनि नहटेकाले टहरामा डोजर लगाईएको बताईएको छ । त्यस क्षेत्रमा बसोबास गर्ने अधिकांस नागरिक बादी समुदायका रहेका छन् । वन डिभिजन कार्यालयले डोजर लगेर आफ्नो घर भत्काईदिएपछि सुकुम्बासीहरुको रुवाबासी चलेको छ । पहिलादेखी नै आफुहरु त्याहा बस्दै आएको र अहिले बस्ने ठाउँको व्यवस्था नगरि सरकारले विचल्लि बनाईदिएको सुकुम्बासिहरुको गुनासो छ । जग्गा जमिन नभएकाले टहरा हालेर बसेको र टहरा भत्काईदिएपछि जाने ठाउँ नभएको भन्दै बादी समुदायका महिलाहरु भक्कानिदै रुन्छन् ।

    बस्तिभित्रका पीडीत नागरिकहरुले घरभित्र भएका विरामीका औषधि, स्कुल जाने बालबालिकाका कापि, किताबहरु, लगाउने र ओढ्ने लत्ता कपडा तथा आफ्ना अत्यावसेक सरसामान समेत निकाल्न नपाई अन्यायपुर्ण ढङ्गले डोजर चलाएको उनिहरुको भनाई छ ।

    नेपालको संविधानमा नै आर्थिक समानता, समृद्दि र सामाजिक न्याय सुनिश्चित गर्ने, समता मुलक समाज निर्माण गर्ने, दिगो सान्ति, विकास र समृद्दिको आकांक्षा पुरा गर्ने लक्ष्य रहेको छ । भूमिहिन दलित र सुकुम्बासिका समस्या सम्बोधन नगरि विना विकल्प जवर्जस्ति अन्यायपुर्ण ढङ्गले विस्थापन गर्न खोज्नु संविधान, कानुन र मानव अधिकारको विपरित मानिन्छ । तर सरकारले सुकुम्बासिको यो पिडा निदान गर्न कुनै कदम चालेको छैन ।

    यता काठमाडौँ महानगरपालिकाले पनि बागमति नदि किनारमा रहेका सुकुम्बासि हटाउन पटक पटक ताकेता गरेको छ । महानगरपालिकाले सुकुम्बासि बस्ति हटाउन गत चैत ११ गते निकालेको सुचना विरुद्द उच्च अदालत पाटनले अन्तरिम आदेश नदिए पछि पुन बस्दि हटाउन महानगरलाई बाटो खुलेको छ । महानगरले यस अघि पनि पटक पटक बस्ति हटाउने प्रयास गरेको थियो । अदालतले अन्तरिम आदेश नदिए पनि सुकुम्बासीलाई उचित विकल्प दिएर मात्र हटाउन आदेश दिएको छ । उचित व्यवस्थापन नभई हटाउन खोजेको भन्दै सुकुम्बासि बस्तिका स्थानियले महानगरको टोलिमाथि हमला गरेपछि महानगर असफल भएको थियो । डोजर सहित गएका महानगरको टोलि र अधिकार सम्पन्न बागमति एकीकृत विकास समितिका कर्मचारीमाथि सुकुम्बासीले ढुङ्गामुढा गरेका थिए ।

    भुमि आयोग र महानगर पालिका विच सम्मन्वय नहुँदा सुकुम्बासि बस्ति व्यवस्थित गर्ने कार्य पछि हटेको छ भने उता अन्य क्षेत्रका सुकुम्बासीलाई पनि बैकल्पिक व्यवस्थन विना बर्खा लाग्ने समएमा टहरा भत्काईदिँदा सडकमा बास बस्न बाध्य भएका छन् । सधैको समस्या बनेको सुकुम्बासिको विषयमा सरकारले पहल नगरेकाले जनताले सुकुम्बासि समस्यालाई नजरअन्दाज गरेको आरोप लगाउन थालेका छन ।

    बिहिबार, बैशाख २१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सरकारलाई जेनजी फ्रन्टको १२ प्रश्न: नागरिकको हत्या कहिलेसम्म गरिरहने ?
    अग्रजको मार्गदर्शन र नयाँ पुस्ताको चाहना जोड्ने प्रेरणा मिलोस्: प्रधानमन्त्री कार्यालय
    रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन
    मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न काँग्रेसको माग
    नुवाकोटमा पनि पठाइयो हैजाविरुद्धको खोप
    देशको कल्याण कामनासहित राष्ट्रपतिले गरे पशुपतिमा पूजा

    Facebook Page

    लोकप्रिय

    • १.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • २.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ३.
      बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

    • ४.
      सांसद भरत खड्का संसद् बैठकमै ढले

    • ५.
      एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

    • ६.
      रसुवा बाढीमा पर्यटन क्षेत्रमा मात्रै ५० अर्ब बढीको क्षति

    भर्खरै

    • १.
      सरकारलाई जेनजी फ्रन्टको १२ प्रश्न: नागरिकको हत्या कहिलेसम्म गरिरहने ?

    • २.
      अग्रजको मार्गदर्शन र नयाँ पुस्ताको चाहना जोड्ने प्रेरणा मिलोस्: प्रधानमन्त्री कार्यालय

    • ३.
      रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

    • ४.
      मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न काँग्रेसको माग

    • ५.
      नुवाकोटमा पनि पठाइयो हैजाविरुद्धको खोप

    • ६.
      देशको कल्याण कामनासहित राष्ट्रपतिले गरे पशुपतिमा पूजा

    • ७.
      सुशीला कार्कीको सन्देश : सुशासन नभए दुई तिहाइले पनि स्थिरता दिन सक्दैन

    • ८.
      आज ‘जेन-जी’ सहिद दिवसः सार्वजनिक विदा

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.