• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
मङ्गलबार, भदौ २३, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

नुवाकोटमा पनि पठाइयो हैजाविरुद्धको खोप

देशको कल्याण कामनासहित राष्ट्रपतिले गरे पशुपतिमा पूजा

सुशीला कार्कीको सन्देश : सुशासन नभए दुई तिहाइले पनि स्थिरता दिन सक्दैन

आज ‘जेन-जी’ सहिद दिवसः सार्वजनिक विदा

जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी

‘पार्वती’ को कमाइ डेढ करोडभन्दा बढी

सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं

बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव

लोकप्रिय समाचार

  • १. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • २. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ३. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ४. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ५. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

  • ६. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ७. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ८. रसुवा बाढीमा पर्यटन क्षेत्रमा मात्रै ५० अर्ब बढीको क्षति

  • ९. मन भक्कानिँदा पनि विलौना गर्ने समय छैन: प्रधानमन्त्री

  • १०. बाढी प्रभावितलाई सोनु सूदको सान्त्वना: नेपाल, तिमी एक्लो छैनौँ

महाविर पुनको आन्दोलनमा मेयर हर्क साम्पाङको ऐकेबद्दता घोषणा


  •   बिहिबार, बैशाख १४, २०८० मा प्रकाशित
  • अप्सरा धमला,काठमाडौँ । आविस्कार केन्द्रका अध्यक्ष महाविर पुनले स्वदेशमै भएको यात्री मोटरबाईकलाई लिएर गर्ने भनिएको आन्दोलनमा धरानका मेयर हर्क साम्पाङले ऐकेबद्दता जनाउनु भएको छ । उहाँले आफ्नो फेसबुकमा भिडियो अपलोड गर्दै महाविर पुनको आन्दोलनलाई सघाउने जानकारी दिनु भएको हो ।

    Advertisement

    नेपालमा नै उत्पादन भएको यात्री नामको मोटरबाईक अहिलेसम्म दर्ता हुन सकेको छैन । स्वदेशी उत्पादनमा सरकारले बेवास्ता गरेको भन्दै राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महाविर पुनले आन्दोलन गर्ने चेतावनि दिनु भएको छ । केही समय अघि कानुनको अभावमा यात्रि मोटरबाईक दर्ता नभएपछि ट्राफिक प्रहरीले नम्बर प्लेट नराखेका मोटरबाईक नियन्त्रणमा लियो । दर्ता नभए पछि समस्यामा परेको कम्पनिले विगत ८ महिना यता यात्रिको उत्पादन गरेको छैन ।

    सवारी दर्ताका लागि निकै ठाँउ धाएपनि कम्पनिले न्याय भने पाएको छैन । आफ्नै च्यासिस बनाउने देखी सडक पास गरेको यात्रिले साधनको सवारी पहिचान नम्बर (भीआईएन) का लागि नेपालमा सुविधा नभए पछि अमेरिकाको एसएईमा निवेदन दियो । त्यसपछि मोटरबाईकले प्रत्यक च्यासिसका लागि ट्रस गर्न सकिने भएपछि मौलिक भीआईएन तयार पार्न आईएसओ ३७८० सहितको स्वीकृति पायो र बाईकमा मौलिक मोटर नम्बर राखेको छ ।

    सरकारले विद्युत खपतमा बढावा दिने रणनिती ल्याएर विद्युतिय सवारीको आयात बढेको समयमा स्वदेशी उत्पादनलाई भने नजरअन्दाज गरेको भन्दै आलोचना भएपछि प्रधानमन्त्रि प्रचण्डले यात्रिको निर्माण टिमलाई भेट्नु भयो । केहीदिन अघि वालुवाटारमा यात्रि निर्माण टिमलाई बोलाएर यात्रि लगाएत स्वदेशी उत्पादन र नया उत्पादनलाई प्रोत्साहन गर्न विद्यमान कानुनी समस्या समाधानको प्रक्रिया तत्काल थाल्न निर्देशन पनि दिनु भयो । तर प्रधानमन्त्रिको यो निर्देशनले कस्तो प्रतिफल दिने हो प्रष्ट हुनै बाँकि छ ।

    यता यात्रिको विषयलाई लिएर जनआक्रोश बढ्दो छ । मेयर हर्क साम्पाङले स्वदेशी उत्पादनलाई बजार देउ आएम विथ महाविर पुन लेखिएको प्ले कार्ड लिएर आन्दोलन सघाउने घोषणा गर्नु भयो । उहाँले नितीगत र आर्थिक रुपमा चलखेल गरेर स्वदेशी उत्पादनलाई बढावा नदिएको आरोप लगाउनु भयो । उहाँले स्वदेशी उत्पादनमा प्रोत्साहन दिने खाले कानुनको निर्माण गर्न पनि आग्रह गर्नु भएको छ ।

    बिहिबार, बैशाख १४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नुवाकोटमा पनि पठाइयो हैजाविरुद्धको खोप
    देशको कल्याण कामनासहित राष्ट्रपतिले गरे पशुपतिमा पूजा
    सुशीला कार्कीको सन्देश : सुशासन नभए दुई तिहाइले पनि स्थिरता दिन सक्दैन
    आज ‘जेन-जी’ सहिद दिवसः सार्वजनिक विदा
    जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी
    सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं

    Facebook Page

    लोकप्रिय

    • १.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • २.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ३.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ४.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    • ५.
      बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

    • ६.
      सांसद भरत खड्का संसद् बैठकमै ढले

    भर्खरै

    • १.
      नुवाकोटमा पनि पठाइयो हैजाविरुद्धको खोप

    • २.
      देशको कल्याण कामनासहित राष्ट्रपतिले गरे पशुपतिमा पूजा

    • ३.
      सुशीला कार्कीको सन्देश : सुशासन नभए दुई तिहाइले पनि स्थिरता दिन सक्दैन

    • ४.
      आज ‘जेन-जी’ सहिद दिवसः सार्वजनिक विदा

    • ५.
      जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी

    • ६.
      ‘पार्वती’ को कमाइ डेढ करोडभन्दा बढी

    • ७.
      सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं

    • ८.
      बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.