• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
सोमबार, भदौ २२, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी

‘पार्वती’ को कमाइ डेढ करोडभन्दा बढी

सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं

बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

काठमाडौँमा १६१ शव आउँदा २३ मात्र पहिचान

लोकप्रिय समाचार

  • १. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • २. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ३. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ४. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ५. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ६. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ७. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

  • ८. मन भक्कानिँदा पनि विलौना गर्ने समय छैन: प्रधानमन्त्री

  • ९. चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

  • १०. रसुवा बाढीमा पर्यटन क्षेत्रमा मात्रै ५० अर्ब बढीको क्षति

२९ वर्षमै १ हजार ३ सय सर्पको उद्धार, जोखिमसँग खेल्दै जनचेतना फैलाउँदै रमेश


  •   मङ्गलबार, जेठ ०५, २०८३ मा प्रकाशित
  • मोरङ । मोरङको उर्लाबारी–४ का रमेश भण्डारी २९ वर्षका भए। उमेरले अझै युवावस्थामै रहेका भण्डारीले भने जीवनको आठ वर्ष सर्प उद्धारमा बिताइसकेका छन्। यस अवधिमा उनले १ हजार ३ सयभन्दा बढी सर्प सुरक्षित रूपमा उद्धार गरिसकेका छन्९कहिले खेत खलियानबाट, कहिले भान्छा घरबाट, त कहिले मानिसको ओछ्यानबाटै।

    Advertisement

    भण्डारीको सर्पसँगको सम्बन्ध २० वर्षको उमेरदेखि सुरु भयो। छिमेकी तथा वन प्राविधिक प्रेम विष्टसँगको संगतले उनलाई सर्प प्रेमी बनायो। कुनै विशेष उपकरणबिनै ठुला सर्पलाई समात्ने विष्टको सीपले उनलाई आकर्षित गर्‍यो। त्यही सिकाइले उनलाई पनि बिस्तारै सर्प समात्न र उद्धार गर्न सक्षम बनायो।

    सुरुआती दिन सहज थिएनन्। अविषालु सर्प समात्ने क्रममा उनी पटक–पटक डसिए। तर विष नभएका सर्पले ज्यान लिँदैनन् भन्ने आत्मविश्वासले उनलाई रोक्न सकेन। बिस्तारै उनले विषालु सर्पको व्यवहार, जोखिम र उद्धार विधिबारे पनि गहिरो ज्ञान हासिल गरे।

    सर्पले उद्धारकर्तालाई चिन्छ जस्तो लाग्छ,भण्डारी भन्छन्, हामी पुगेपछि सर्प अझै सतर्क हुन्छ। त्यसैले धेरै सजग हुनुपर्छ।

    उनका अनुसार सर्प देख्ने बित्तिकै ढुंगा हान्ने, लाठीले हिर्काउने वा आगो लगाउने प्रवृत्ति गलत हो। त्यस्तो गर्दा सर्प आक्रामक बन्छ। सर्पले आफूलाई खतरा महसुस नगरेसम्म मानिसलाई टोक्दैन, उनले भने।

    भण्डारी सर्पलाई जोखिमको स्रोत होइन, वातावरणीय सन्तुलनको महत्त्वपूर्ण अंग मान्छन्। उनका अनुसार सर्पले खेतबारीमा मुसा नियन्त्रणदेखि विभिन्न कीटाणु नियन्त्रणसम्म भूमिका खेल्छ। तर समाजमा अझै पनि सर्पप्रति गहिरो भय कायम छ।

    यही डर हटाउन भण्डारी विद्यालय, किसान समूह र स्थानीय संघसंस्थामा पुगेर जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्छन्। वासस्थान सुरक्षित राख्न सके सर्प घरमा पस्दैनन्, उनी भन्छन्, तर मानिसकै कारण सर्प पनि जोखिममा परेका छन्।
    सुरुका दिनमा परिवारले यस्तो जोखिमपूर्ण काम नगर्न सुझाव दिएका थिए। तर उनले आफ्नो बाटो छाडेनन्। अहिले वर्षायाममा त प्रायः दैनिक जसो सर्प उद्धारमा उनको दिन बित्छ। सूचना आउनासाथ उनी जुनसुकै बेला घरबाट निस्किन्छन्।

    यो काम पूर्ण रूपमा स्वयंसेवी हो। आर्थिक आम्दानी छैन। तर उनी सन्तुष्ट छन्। पैसा कमाइ नभए पनि नाम चलेको छ, उनी मुस्कुराउँदै भन्छन्, त्यसैलाई नै आफ्नो सम्पत्ति ठानेको छु।

    उनले दुखेसो पोखे, स्थानीय ठाउँमा कला क्षमताको सम्मान छैन ।

    मङ्गलबार, जेठ ०५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी
    सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं
    बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो
    कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव
    भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो
    राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

    Facebook Page

    लोकप्रिय

    • १.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • २.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ३.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ४.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    • ५.
      एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

    • ६.
      सांसद भरत खड्का संसद् बैठकमै ढले

    भर्खरै

    • १.
      जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी

    • २.
      ‘पार्वती’ को कमाइ डेढ करोडभन्दा बढी

    • ३.
      सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं

    • ४.
      बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

    • ५.
      कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव

    • ६.
      भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

    • ७.
      राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

    • ८.
      रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.