• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
बिहिबार, जेठ ०७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

शैक्षिक जनशक्ति विकास परिषद्को २९औँ बैठक सम्पन्न : तीन वटा नयाँ तालिम पाठ्यक्रम स्वीकृत

सांसद अवालद्वारा क्यान्सर औषधि अभावबारे सरकारको ध्यानाकर्षण

जनयुद्वका शहीद परिवारले घेरे मधेश प्रदेशको गृह मन्त्रालय

सी जिनपिङ र भ्लादिमिर पुटिनबीच भेटवार्ता : दुई देशको सम्बन्धबारे छलफल

स्थानीय सरकारलाई प्रभावकारी बनाउन राष्ट्रपतिको जोड

प्रधानमन्त्रीले संसदमा आएर प्रश्नको जवाफ दिनुपर्ने अडानमा हर्क साम्पाङ

वैकल्पिक व्यवस्था बिना राष्ट्रिय बाल अधिकार परिषद् खारेज नगर्न इन्दिरा रानाको आग्रह

बाँदर कसरी नियन्त्रण गर्ने, सात दिनभित्र जवाफ चाहियो : राजेन्द्रकुमार राई

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति अविलम्ब घोषणा गर्न सांसद थपलियाको माग

लोकप्रिय समाचार

  • १. आजको मौसम : यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • २. हिमाली, पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा मध्यम वर्षासहित हिमपातको सम्भावना

  • ३. आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४. जननेता मदन भण्डारी नेता मात्र होइन, जीवराज आश्रित कुशल संगठक र सहयोद्धा हुनुहुन्थ्यो : अध्यक्ष ओली

  • ५. सरकारको नीति तथा कार्यक्रमप्रति गैरआवासीय नेपालीहरु खुशी

  • ६. सुनचाँदीको मूल्यमा गिरावट,कतिमा हुदैछ त् कारोबार ?

  • ७. धनुषाका मिटरब्याज पीडितहरु अनिश्चितकालिन आन्दोलनमा, प्रहरी कार्यालय अगाडि प्रदर्शन

  • ८. फिल्म महोत्सवमा भाग लिन फ्रान्स जाँदै सुनिता डंगोल,वडाध्यक्षको जिम्मेवारीमा छोडिन,के.एम.सी

  • ९. सरकारले छानबिन समिति बनायो, सत्य तथ्य बाहिर ल्याउनेमा ढुक्क छु : सुधन गुरुङ

  • १०. लैङ्गिक तथा यौनिक अल्पसंख्यक मन्त्रालयमार्फत समूदायका माग समेटिनेमा विश्वस्त छौं : अभियन्ता

लैङ्गिक तथा यौनिक अल्पसंख्यक मन्त्रालयमार्फत समूदायका माग समेटिनेमा विश्वस्त छौं : अभियन्ता

  •   आइतबार, जेठ ०३, २०८३ मा प्रकाशित
  • काठमाडौं । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायका व्यक्तिहरुले सरकारले २५ बर्षसम्म निरन्तर आवाज उठाएका कारण सरकारले अलग्गै मन्त्रालय नै बनाइएकोप्रति धन्यवाद दिएका छन् । होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबिया विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा ब्लू डाइमन्ड सोसाइटीले आइतबार आयोजना गरेको पत्रकार भेटघाटमा ‘महिला, वालवालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय’ नै बनाइएकोप्रति सरकारलाई धन्यवाद दिएका हुन् ।

    Advertisement

    सांसद भूमिका श्रेष्ठले आफूहरुले विगत २५ बर्षदेखि निरन्तर समूदायका लागि आवाज उठाउँदै आएको र हाल सरकारसँग व्यक्तिगत रुपमा पनि आफूले लविङ गरेकाले सानो सफलता प्राप्त गरेको धारणा राखिन । ‘मन्त्रालय बनेको छ, अब धेरै काम गर्नुपर्ने दायित्व हाम्रो काँधमा छ । कर्मचारीदेखि सांसदहरुलाई पनि समूदायका मुद्दाहरुबारे बुझाउनुपर्ने अवस्था आएको छ । यसका लागि समूदाय र मिडियाका साथीहरुको धेरै सहयोग चाहिएको छ,’ उनले भनिन् ।

    ब्लु डाइमण्ड सोसाइटीकी कार्यकारी निर्देशक मनिषा ढकालले लोकतन्त्र भनेको मतदान अधिकारमात्र नभइ समानता, समावेशी शासन व्यवस्था र समान नीति निर्माण गर्ने आधार पनि भएकाले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायका व्यक्तिहरुको आवाजलाई मन्त्रालयमार्फत सुनुवाइ हुनेमा आफूहरु आशावादी भएको बताइन् । समूदायका लागि अझै धेरै कानुन र नीतिहरु आवश्यक भएकाले मन्त्रालय र संसदले प्रभावकारी भूमिका खेल्ने बताउँदै मिडियाहरुले सहयोगी भूमिका निर्वाह गर्न आग्रह गरिन् ।

    अर्का अभियन्ता टीकाराम भूसालले यौन अभिमूखिकरण र लैङ्गिक पहिचान फरक विषय भएकाले समूदायका पक्षमा सबैले गहिरो अध्ययन गर्न आवश्यक रहेको औंल्याए । उनले नागरिका, वैवाहिक समानता, जनगणनालगायतका विभिन्न विषयमा काम गर्न धेरै बाँकी रहेको बताए । कार्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसंख्यक विषयमा जिम्मेवार मिडियाको अभ्यास विषयमा कार्यपत्र प्रश्तुत गरेकी थिइन् ।

    आइतबार, जेठ ०३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शैक्षिक जनशक्ति विकास परिषद्को २९औँ बैठक सम्पन्न : तीन वटा नयाँ तालिम पाठ्यक्रम स्वीकृत
    सांसद अवालद्वारा क्यान्सर औषधि अभावबारे सरकारको ध्यानाकर्षण
    जनयुद्वका शहीद परिवारले घेरे मधेश प्रदेशको गृह मन्त्रालय
    सी जिनपिङ र भ्लादिमिर पुटिनबीच भेटवार्ता : दुई देशको सम्बन्धबारे छलफल
    स्थानीय सरकारलाई प्रभावकारी बनाउन राष्ट्रपतिको जोड
    प्रधानमन्त्रीले संसदमा आएर प्रश्नको जवाफ दिनुपर्ने अडानमा हर्क साम्पाङ

    Facebook Page

    लोकप्रिय

    • १.
      आजको मौसम : यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    • २.
      हिमाली, पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा मध्यम वर्षासहित हिमपातको सम्भावना

    • ३.
      आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    • ४.
      जननेता मदन भण्डारी नेता मात्र होइन, जीवराज आश्रित कुशल संगठक र सहयोद्धा हुनुहुन्थ्यो : अध्यक्ष ओली

    • ५.
      सरकारको नीति तथा कार्यक्रमप्रति गैरआवासीय नेपालीहरु खुशी

    • ६.
      सुनचाँदीको मूल्यमा गिरावट,कतिमा हुदैछ त् कारोबार ?

    भर्खरै

    • १.
      शैक्षिक जनशक्ति विकास परिषद्को २९औँ बैठक सम्पन्न : तीन वटा नयाँ तालिम पाठ्यक्रम स्वीकृत

    • २.
      सांसद अवालद्वारा क्यान्सर औषधि अभावबारे सरकारको ध्यानाकर्षण

    • ३.
      जनयुद्वका शहीद परिवारले घेरे मधेश प्रदेशको गृह मन्त्रालय

    • ४.
      सी जिनपिङ र भ्लादिमिर पुटिनबीच भेटवार्ता : दुई देशको सम्बन्धबारे छलफल

    • ५.
      स्थानीय सरकारलाई प्रभावकारी बनाउन राष्ट्रपतिको जोड

    • ६.
      प्रधानमन्त्रीले संसदमा आएर प्रश्नको जवाफ दिनुपर्ने अडानमा हर्क साम्पाङ

    • ७.
      वैकल्पिक व्यवस्था बिना राष्ट्रिय बाल अधिकार परिषद् खारेज नगर्न इन्दिरा रानाको आग्रह

    • ८.
      बाँदर कसरी नियन्त्रण गर्ने, सात दिनभित्र जवाफ चाहियो : राजेन्द्रकुमार राई

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.