• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
बिहिबार, जेठ ०७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

शैक्षिक जनशक्ति विकास परिषद्को २९औँ बैठक सम्पन्न : तीन वटा नयाँ तालिम पाठ्यक्रम स्वीकृत

सांसद अवालद्वारा क्यान्सर औषधि अभावबारे सरकारको ध्यानाकर्षण

जनयुद्वका शहीद परिवारले घेरे मधेश प्रदेशको गृह मन्त्रालय

सी जिनपिङ र भ्लादिमिर पुटिनबीच भेटवार्ता : दुई देशको सम्बन्धबारे छलफल

स्थानीय सरकारलाई प्रभावकारी बनाउन राष्ट्रपतिको जोड

प्रधानमन्त्रीले संसदमा आएर प्रश्नको जवाफ दिनुपर्ने अडानमा हर्क साम्पाङ

वैकल्पिक व्यवस्था बिना राष्ट्रिय बाल अधिकार परिषद् खारेज नगर्न इन्दिरा रानाको आग्रह

बाँदर कसरी नियन्त्रण गर्ने, सात दिनभित्र जवाफ चाहियो : राजेन्द्रकुमार राई

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति अविलम्ब घोषणा गर्न सांसद थपलियाको माग

लोकप्रिय समाचार

  • १. आजको मौसम : यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • २. हिमाली, पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा मध्यम वर्षासहित हिमपातको सम्भावना

  • ३. आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४. जननेता मदन भण्डारी नेता मात्र होइन, जीवराज आश्रित कुशल संगठक र सहयोद्धा हुनुहुन्थ्यो : अध्यक्ष ओली

  • ५. सरकारको नीति तथा कार्यक्रमप्रति गैरआवासीय नेपालीहरु खुशी

  • ६. सुनचाँदीको मूल्यमा गिरावट,कतिमा हुदैछ त् कारोबार ?

  • ७. फिल्म महोत्सवमा भाग लिन फ्रान्स जाँदै सुनिता डंगोल,वडाध्यक्षको जिम्मेवारीमा छोडिन,के.एम.सी

  • ८. धनुषाका मिटरब्याज पीडितहरु अनिश्चितकालिन आन्दोलनमा, प्रहरी कार्यालय अगाडि प्रदर्शन

  • ९. सरकारले छानबिन समिति बनायो, सत्य तथ्य बाहिर ल्याउनेमा ढुक्क छु : सुधन गुरुङ

  • १०. लैङ्गिक तथा यौनिक अल्पसंख्यक मन्त्रालयमार्फत समूदायका माग समेटिनेमा विश्वस्त छौं : अभियन्ता

रामेछापको उमाकुण्ड गाउँपालिका बन्यो पूर्णखोपयुक्त गाउँपालिका

  •   शनिबार, जेठ ०२, २०८३ मा प्रकाशित
  • रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका पूर्ण खोपयुक्त गाउँपालिका घोषणा भएको छ । शनिबार गाउँपालिकामा आयोजित एक कार्यक्रममा सो गाउँपालिकालाई पूर्ण खोपयुक्त गाउँपालिका घोषणा गरिएको हो ।

    Advertisement

    गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारको अध्यक्षता तथा वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरको प्रमुख आतिथ्य तामा भएको कार्यक्रममा मन्त्री थापा र जनस्वास्थ्य कार्यालय रामेछापका प्रमुख विभु कुमार झाले गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र प्रदान गरेका हुने ।

    कार्यक्रममा बोल्दै मन्त्री थापाले समृद्ध प्रदेश निर्माणको लागि शिक्षा, स्वास्थ्य, पूर्वाधार हरेक क्षेत्रमा सुधार गर्न आवश्यक रहेको बताए । यसको लागि तीन वटै तहका सरकारले सहकार्य गरेर काम गर्नुपर्नेमा उनले जोड दिए । उनले वाग्मती प्रदेश सरकारले हरेक नागरिकको स्वास्थ्य क्षेत्रमा सहज पहुँचको लागि काम गरिरहेको बताए ।

    भौगोलिक हिसाबले विकट र प्रदेशको राजधानीबाट सबैभन्दा टाढा रहेको रामेछापको उमाकुण्ड गाउँपालिकाको विकासको लागि प्रदेश सरकारले विशेष कार्यक्रम बनाएर काम गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । सो गाउँपालिकामा अलपत्र परेका योजनालाई अघि बढाउन प्रदेशका अन्य मन्त्रालयमा समेत आफूले कुरा गर्ने उनले बताए ।

    गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले महिला स्वास्थ्य स्वयंसेवीका, स्वास्थ्यकर्मी तथा जनप्रतिनिधि लगायतका साझा प्रयासले गाउँपालिका पूर्णखोपयुक्त भएको बताए । उनले अब उमाकुण्डमा खोप लगाउनु पर्ने उमेर समूहका कुनै पनि बालबालिका खोप लगाउनबाट नछुटेका उनले जानकारी दिए । यसलाई निरन्तर कायम राख्न निरन्तर रूपमा लाग्नु पर्नेमा उनले जोड दिए । कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेवीका लगायतका सहभागिता रहेको थियो ।

    शनिबार, जेठ ०२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शैक्षिक जनशक्ति विकास परिषद्को २९औँ बैठक सम्पन्न : तीन वटा नयाँ तालिम पाठ्यक्रम स्वीकृत
    सांसद अवालद्वारा क्यान्सर औषधि अभावबारे सरकारको ध्यानाकर्षण
    जनयुद्वका शहीद परिवारले घेरे मधेश प्रदेशको गृह मन्त्रालय
    सी जिनपिङ र भ्लादिमिर पुटिनबीच भेटवार्ता : दुई देशको सम्बन्धबारे छलफल
    स्थानीय सरकारलाई प्रभावकारी बनाउन राष्ट्रपतिको जोड
    प्रधानमन्त्रीले संसदमा आएर प्रश्नको जवाफ दिनुपर्ने अडानमा हर्क साम्पाङ

    Facebook Page

    लोकप्रिय

    • १.
      आजको मौसम : यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    • २.
      हिमाली, पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा मध्यम वर्षासहित हिमपातको सम्भावना

    • ३.
      आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    • ४.
      जननेता मदन भण्डारी नेता मात्र होइन, जीवराज आश्रित कुशल संगठक र सहयोद्धा हुनुहुन्थ्यो : अध्यक्ष ओली

    • ५.
      सरकारको नीति तथा कार्यक्रमप्रति गैरआवासीय नेपालीहरु खुशी

    • ६.
      सुनचाँदीको मूल्यमा गिरावट,कतिमा हुदैछ त् कारोबार ?

    भर्खरै

    • १.
      शैक्षिक जनशक्ति विकास परिषद्को २९औँ बैठक सम्पन्न : तीन वटा नयाँ तालिम पाठ्यक्रम स्वीकृत

    • २.
      सांसद अवालद्वारा क्यान्सर औषधि अभावबारे सरकारको ध्यानाकर्षण

    • ३.
      जनयुद्वका शहीद परिवारले घेरे मधेश प्रदेशको गृह मन्त्रालय

    • ४.
      सी जिनपिङ र भ्लादिमिर पुटिनबीच भेटवार्ता : दुई देशको सम्बन्धबारे छलफल

    • ५.
      स्थानीय सरकारलाई प्रभावकारी बनाउन राष्ट्रपतिको जोड

    • ६.
      प्रधानमन्त्रीले संसदमा आएर प्रश्नको जवाफ दिनुपर्ने अडानमा हर्क साम्पाङ

    • ७.
      वैकल्पिक व्यवस्था बिना राष्ट्रिय बाल अधिकार परिषद् खारेज नगर्न इन्दिरा रानाको आग्रह

    • ८.
      बाँदर कसरी नियन्त्रण गर्ने, सात दिनभित्र जवाफ चाहियो : राजेन्द्रकुमार राई

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.