• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
बुधबार, बैशाख १६, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

रास्वपाको अध्यादेश र प्रशासनिक सुधारबारे स्पष्ट धारणा : दलीयकरण अन्त्य र प्रभावकारी शासनमा जोड

बाजुरामा हावाहुरीसहित चट्याङ र असिनापानी : पाकेको गहुँवालीमा क्षति

काठमाडौं उपत्यकामा हावाहुरीसहित वर्षा, साँझ ५ बजे नै अँध्यारो

तरुण दलका अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा

नेपाली कांग्रेस अनुशासन समितिको निर्णयः रामेछाप सभापति पूर्णबहादुर तामाङ निलम्बित

उपसभामुख रुबि ठाकुरको स्वास्थ्य अवस्था सुधार हुँदै, भोलि डिस्चार्ज

आजको मौसमःभूभागमा भारी वर्षा र हावाहुरीको सम्भावना

यस्तो छ ,आजको विदेशी मुद्राको विनिमयदर

नागरिकको स्वास्थ्य नै हाम्रो प्राथमिकता’:स्वास्थ्य मन्त्री नीशा मेहताको नेतृत्वमा विस्थापित सुकुम्बासीका लागि विशेष स्वास्थ्य शिविर

लोकप्रिय समाचार

  • १. लोकतन्त्रका लागि ज्यान दिन तयार थियौँ, तर आजको नेतृत्वले जनताको पीडा बिर्सियो : सानुबाबु महर्जन

  • २. युवा उद्यमी प्रल्हाद चौहानलाई ‘युनिभर्सल बुक अफ वर्ल्ड रेकर्ड

  • ३. नदीकिनारका बासिन्दाको सुरक्षामा सरकार गम्भीर : प्रधानमन्त्री

  • ४. कांग्रेस संसदीय दलको नेता चयन आज, प्रतिस्पर्धामा छन यी तीन

  • ५. विपिन जोशीको परिवारलाई १० लाख दिने सरकारको निर्णय

  • ६. नेपाली कांग्रेसको संसदीय दलको नेता चयन प्रक्रिया स्थगित

  • ७. सुदूरपश्चिम प्रदेशमा बजेट अधिवेशनको तयारी

  • ८. चिनियाँ सैन्य शक्तिको भित्री पाटो

  • ९. संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

  • १०. आजको मौसमःभूभागमा भारी वर्षा र हावाहुरीको सम्भावना

काठमाडौं उपत्यकामा हावाहुरीसहित वर्षा, साँझ ५ बजे नै अँध्यारो

  •   बुधबार, बैशाख १६, २०८३ मा प्रकाशित
  • काठमाडौं । काठमाडौं उपत्यकामा हावाहुरीसहित वर्षा भएको छ । हावाहुरीसहितको वर्षाका कारण साँझ ५ बजे नै काठमाडौं उपत्यका आसपासको क्षेत्र अँध्यारो भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले अपरान्ह ४ बजेदेखि हावाहुरी सहितको वर्षा हुने विवरण सार्वजनिक गरेको थियो ।

    Advertisement

    विभागले पूर्वानुमान गरे अनुसार नै काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानमा हावाहुरीसहितको वर्षा भइरहेको छ । विभागले हावाहुरी चल्ने समय र प्रभावित जिल्लाहरूको विवरण समेत सार्वजनिक गरेको थियो । महाशाखाले आज बिहान ८ बजे विशेष बुलेटिनमा सार्वजनिक गर्दै अपराह्न चार बजेदेखि नै हावाहुरी सुरु हुने जनाएको थियो । मंगलबार महाशाखाले आज साँझ ५:४५ बजेदेखि हुरी चल्न सुरु हुने र १७ वैशाख बिहान ७:४५ बजे समाप्त हुने सम्भावना रहेको जनाएको थियो ।

    बुधबार, बैशाख १६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपाको अध्यादेश र प्रशासनिक सुधारबारे स्पष्ट धारणा : दलीयकरण अन्त्य र प्रभावकारी शासनमा जोड
    बाजुरामा हावाहुरीसहित चट्याङ र असिनापानी : पाकेको गहुँवालीमा क्षति
    तरुण दलका अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
    नेपाली कांग्रेस अनुशासन समितिको निर्णयः रामेछाप सभापति पूर्णबहादुर तामाङ निलम्बित
    उपसभामुख रुबि ठाकुरको स्वास्थ्य अवस्था सुधार हुँदै, भोलि डिस्चार्ज
    आजको मौसमःभूभागमा भारी वर्षा र हावाहुरीको सम्भावना

    Facebook Page

    लोकप्रिय

    • १.
      लोकतन्त्रका लागि ज्यान दिन तयार थियौँ, तर आजको नेतृत्वले जनताको पीडा बिर्सियो : सानुबाबु महर्जन

    • २.
      युवा उद्यमी प्रल्हाद चौहानलाई ‘युनिभर्सल बुक अफ वर्ल्ड रेकर्ड

    • ३.
      नदीकिनारका बासिन्दाको सुरक्षामा सरकार गम्भीर : प्रधानमन्त्री

    • ४.
      कांग्रेस संसदीय दलको नेता चयन आज, प्रतिस्पर्धामा छन यी तीन

    • ५.
      विपिन जोशीको परिवारलाई १० लाख दिने सरकारको निर्णय

    • ६.
      नेपाली कांग्रेसको संसदीय दलको नेता चयन प्रक्रिया स्थगित

    भर्खरै

    • १.
      रास्वपाको अध्यादेश र प्रशासनिक सुधारबारे स्पष्ट धारणा : दलीयकरण अन्त्य र प्रभावकारी शासनमा जोड

    • २.
      बाजुरामा हावाहुरीसहित चट्याङ र असिनापानी : पाकेको गहुँवालीमा क्षति

    • ३.
      काठमाडौं उपत्यकामा हावाहुरीसहित वर्षा, साँझ ५ बजे नै अँध्यारो

    • ४.
      तरुण दलका अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा

    • ५.
      नेपाली कांग्रेस अनुशासन समितिको निर्णयः रामेछाप सभापति पूर्णबहादुर तामाङ निलम्बित

    • ६.
      उपसभामुख रुबि ठाकुरको स्वास्थ्य अवस्था सुधार हुँदै, भोलि डिस्चार्ज

    • ७.
      आजको मौसमःभूभागमा भारी वर्षा र हावाहुरीको सम्भावना

    • ८.
      यस्तो छ ,आजको विदेशी मुद्राको विनिमयदर

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.