• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
मङ्गलबार, बैशाख १५, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

गुराँसको राजधानीमा पर्यटकको चाप, होटल संकट सतहमा

स्वास्थ्यमन्त्रीको निर्देशनपछि दुरुपयोग भएका गाडी मन्त्रालय तानियो

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

मंगलबार यी स्थानहरुमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना

संघीय निजामती सेवा विधेयकको मस्यौदामा ३ हजार ५ सयभन्दा बढी सुझाव प्राप्त

यस्तो छ, मंगलबार विदेशी मुद्राको विनिमय दर

लाटोकोसेरो संरक्षणका लागि दाङमा पहिलोपटक उत्सव, अवैध व्यापार रोक्न जनचेतना अभियान

पूर्णबहादुर खड्का समूहको बैठक आज, आगामी रणनीतिबारे छलफल हुने

मन्त्री सीता बादीको घोषणा– नातावाद, भनसुन र भ्रष्टाचारमा सम्झौता गर्दिनँ

लोकप्रिय समाचार

  • १. लोकतन्त्रका लागि ज्यान दिन तयार थियौँ, तर आजको नेतृत्वले जनताको पीडा बिर्सियो : सानुबाबु महर्जन

  • २. युवा उद्यमी प्रल्हाद चौहानलाई ‘युनिभर्सल बुक अफ वर्ल्ड रेकर्ड

  • ३. दुई महिनामै सर्लाहीमा ३३ जनाले गरे आत्महत्या, बालबालिकासमेत प्रभावित

  • ४. सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

  • ५. डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड, सुरक्षित र व्यवस्थित राइड–सेवा सुनिश्चित गर्ने लक्ष्य

  • ६. नदीकिनारका बासिन्दाको सुरक्षामा सरकार गम्भीर : प्रधानमन्त्री

  • ७. कांग्रेस संसदीय दलको नेता चयन आज, प्रतिस्पर्धामा छन यी तीन

  • ८. विपिन जोशीको परिवारलाई १० लाख दिने सरकारको निर्णय

  • ९. छोटो समयमा बाहिरिएका सरकारको दृश्यहरुले हाम्रो आशंका सही प्रमाणित हुँदैछन् : शंकर पोखरेल

  • १०. नेपाली कांग्रेसको संसदीय दलको नेता चयन प्रक्रिया स्थगित

संघीयता कार्यान्वयन र संवाद आवश्यकताबारे जोड


  •   आइतबार, बैशाख १३, २०८३ मा प्रकाशित
  • काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता माधव सापकोटाले संघीयताको कार्यान्वयनप्रति गम्भीर समीक्षा आवश्यक रहेको बताएका छन् । न्यूज एक्सप्रेस मिडियाले आयोजना गरेको ‘संवाद एक्सप्रेस’ कार्यक्रममा बोल्दै सापकोटाले संघीयताको समीक्षा गर्दा संघीय संसद र संघीय सरकारले बढी जिम्मेवारी लिनुपर्ने बताए ।

    Advertisement

    उनले संविधानको मूल मर्मअनुसार आवश्यक कानुन निर्माण हुन नसकेको उल्लेख गरे । उनले संघीयताका कमजोरी सुधार्न संघीय सरकार र संसदले तत्काल ध्यान दिनुपर्नेमा जोड दिए । उनले भने, ‘ तीनै तहको सरकारको कुरा गर्दा सबैभन्दा पहिला संघीयताको समिक्षा गर्दा संसदले र संघीय सरकारले ज्यादा समिक्षा गर्नुपर्दछ । संविधानको आधारमा बन्नुपर्ने कानुनमध्ये एक तिहाइ पनि बनेका छैनन् । संघीयता अहिले डोरी बाँधेर खुट्टामा अल्झाउने र नदौड भन्न डण्डी हान्ने जस्तो भएको छ ।’

    संघीयता सफल कार्यान्वयन गर्न राजनीतिक संस्कार, नियत र प्रयास महत्वपूर्ण

    त्यसैगरी, प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष परिषद्का नेता सन्तोष परियारले वर्तमान अवस्थामा राजनीतिक दलहरूबीच संवाद अपरिहार्य भएको बताएका छन् ।
    परियारले संघीयतालाई केवल तीन तहको सरकारसँग मात्र सीमित नबुझ्न आग्रह गर्दै यसलाई राज्य रूपान्तरण र जनताको अधिकार सुनिश्चित गर्ने उच्चतम लोकतान्त्रिक विधिका रूपमा बुझ्नुपर्ने बताए । उनले संघीयताको सफल कार्यान्वयनका लागि राजनीतिक संस्कार, नियत र प्रयास महत्वपूर्ण हुने उल्लेख गरे ।

    उनले लोकतान्त्रिक अभ्यासका लागि संवादको महत्व औंल्याउँदै भने,‘हामी संवाद नगरी नहुने अवस्थामा पुगेका छौं । संवादभन्दा बढी झगडा र गालीगलौज बढिरहेको अवस्थामा लोकतन्त्रलाई मजबुत बनाउन संवाद अत्यन्त आवश्यक छ । तीन तहको सरकार भन्ने वित्तिकै संघीयता जोडिन्छ, संघीयतासँगै संविधान जोडिन्छ । संविधानसँगै हाम्रो राजनीतिक संघर्षहरु जोडिन्छन् । तर मान्छेहरु जसलाई जे गर्न मन लाग्छ त्यही गर्नुपर्छ भन्ने जुन सोच छ त्यो वास्तवमा होइन जस्तो मलाई लाग्छ । संघीयतालाई अलि फराकिलो गरि बुझ्ने हो भने यो कुनै तीन तहको सरकारसँग मात्र सम्बन्धित कुरा होइन । यो राज्यलाई रुपान्तरण गर्ने एउटा राजनीतिक अझ त्यसमा पनि लोकतान्त्रिक विधिमा सबैभन्दा जनताको अधिकार जनतालाई नै दिने एउटा उच्चत्तम विधि हो ।’

    उनले संघीयताको सैद्धान्तिक कुरा लोकतन्त्रलाई सकेसम्म जनताको पक्षमा पुर्याउनु रहेको बताए । उनले भने,‘ यदि हामीले गर्न सक्यौं सकेनौं, हाम्रो नियत के थियो, प्रयत्न के हो ? हाम्रो राजनीतिक संस्कार के हो त्यो एउटा कुरा हो । तर संघीयताको सैद्धान्तिक कुरा भनेको लोकतन्त्रलाई सकेसम्म जनताको पक्षमा पुर्याउने हो ।’

    आइतबार, बैशाख १३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुराँसको राजधानीमा पर्यटकको चाप, होटल संकट सतहमा
    स्वास्थ्यमन्त्रीको निर्देशनपछि दुरुपयोग भएका गाडी मन्त्रालय तानियो
    यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
    मंगलबार यी स्थानहरुमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना
    संघीय निजामती सेवा विधेयकको मस्यौदामा ३ हजार ५ सयभन्दा बढी सुझाव प्राप्त
    यस्तो छ, मंगलबार विदेशी मुद्राको विनिमय दर

    Facebook Page

    लोकप्रिय

    • १.
      लोकतन्त्रका लागि ज्यान दिन तयार थियौँ, तर आजको नेतृत्वले जनताको पीडा बिर्सियो : सानुबाबु महर्जन

    • २.
      युवा उद्यमी प्रल्हाद चौहानलाई ‘युनिभर्सल बुक अफ वर्ल्ड रेकर्ड

    • ३.
      दुई महिनामै सर्लाहीमा ३३ जनाले गरे आत्महत्या, बालबालिकासमेत प्रभावित

    • ४.
      सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

    • ५.
      डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड, सुरक्षित र व्यवस्थित राइड–सेवा सुनिश्चित गर्ने लक्ष्य

    • ६.
      नदीकिनारका बासिन्दाको सुरक्षामा सरकार गम्भीर : प्रधानमन्त्री

    भर्खरै

    • १.
      गुराँसको राजधानीमा पर्यटकको चाप, होटल संकट सतहमा

    • २.
      स्वास्थ्यमन्त्रीको निर्देशनपछि दुरुपयोग भएका गाडी मन्त्रालय तानियो

    • ३.
      यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

    • ४.
      मंगलबार यी स्थानहरुमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना

    • ५.
      संघीय निजामती सेवा विधेयकको मस्यौदामा ३ हजार ५ सयभन्दा बढी सुझाव प्राप्त

    • ६.
      यस्तो छ, मंगलबार विदेशी मुद्राको विनिमय दर

    • ७.
      लाटोकोसेरो संरक्षणका लागि दाङमा पहिलोपटक उत्सव, अवैध व्यापार रोक्न जनचेतना अभियान

    • ८.
      पूर्णबहादुर खड्का समूहको बैठक आज, आगामी रणनीतिबारे छलफल हुने

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.