• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
मङ्गलबार, भदौ २३, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

जेनजी दिवसमा रविले भने: एक इन्च पनि विचलित हुने छैनौं

जेन-जी शहीद स्मृति दिवसमा गएनन् प्रधानमन्त्री, अरु को–को छन् सहभागी ?

सरकारलाई जेनजी फ्रन्टको १२ प्रश्न: नागरिकको हत्या कहिलेसम्म गरिरहने ?

अग्रजको मार्गदर्शन र नयाँ पुस्ताको चाहना जोड्ने प्रेरणा मिलोस्: प्रधानमन्त्री कार्यालय

रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न काँग्रेसको माग

नुवाकोटमा पनि पठाइयो हैजाविरुद्धको खोप

देशको कल्याण कामनासहित राष्ट्रपतिले गरे पशुपतिमा पूजा

सुशीला कार्कीको सन्देश : सुशासन नभए दुई तिहाइले पनि स्थिरता दिन सक्दैन

लोकप्रिय समाचार

  • १. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • २. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

  • ३. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ४. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ५. रसुवा बाढीमा पर्यटन क्षेत्रमा मात्रै ५० अर्ब बढीको क्षति

  • ६. मन भक्कानिँदा पनि विलौना गर्ने समय छैन: प्रधानमन्त्री

  • ७. बाढी प्रभावितलाई सोनु सूदको सान्त्वना: नेपाल, तिमी एक्लो छैनौँ

  • ८. रसुवा बाढी: १ हजार २५२ शव फेला, अझै ४ हजार २१६ जना सम्पर्कविहीन

  • ९. ठूला होटल, रेस्टुरेन्ट तथा उद्योगहरूलाई ग्यास दिन सरकारले लगायो रोक

  • १०. भोटेकोशीको बाढी नेपालीको छातीमा परेको पीडा हो: प्रधानमन्त्री

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य


  •   शुक्रबार, बैशाख ११, २०८३ मा प्रकाशित
  • काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।

    Advertisement

    समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७५ रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ४८ रुपैयाँ, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ४८ रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो ५५ रुपैयाँ, आलु रातो प्रतिकिलो २० रुपैयाँ र आलु रातो (भारतीय) प्रतिकिलो २३ रुपैयाँ र प्याज सुकेको (भारतीय) प्रतिकिलो ३३ रुपैयाँ रहेको छ ।

    यसैगरी, गाँजर (लोकल) प्रतिकिलो ५० रुपैयाँ, गाँजर (तराई) प्रतिकिलो २० रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो ४० रुपैयाँ, बन्दा (तराई) प्रतिकिलो २५ रुपैयाँ, काउली स्थानीय प्रतिकिलो २५ रुपैयाँ, काउली स्थानीय (ज्यापु) प्रतिकिलो ३० रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकिलो २०रुपैयाँ , भन्टा लाम्चो प्रतिकिलो ४० र भन्टा डल्लो प्रतिकिलो ५० रुपैयाँ कायम गरिएको छ ।

    बोडी (तने) प्रतिकिलो ३० रुपैयाँ, मटरकोसा प्रतिकिलो ६०रुपैयाँ, घिउ सिमी (लोकल) प्रतिकिलो २० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो २५रुपैयाँ, भटमास कोसा प्रतिकिलो १३० रुपैयाँ, तीते करेला प्रतिकिलो रु ७०, लौका प्रतिकिलो रु २०, परवर प्रतिकिलो रु ८०, परवर (तराई) प्रतिकिलो ५०रुपैयाँ , चिचिन्डो प्रतिकिलो ४०रुपैयाँ , घिरौँला प्रतिकिलो २०रुपैयाँ , फर्सी पाकेको प्रतिकिलो ५५रुपैयाँ , हरियो फर्सी (लाम्चो) प्रतिकिलो २०रुपैयाँ, हरियो फर्सी (डल्लो)प्रतिकिलो २०रुपैयाँ, भिन्डी प्रतिकिलो ५०रुपैयाँ, बरेला प्रतिकिलो ५५रुपैयाँ, सखरखण्ड प्रतिकिलो ६० रुपैयाँ, पिँडालु प्रतिकिलो ४० रुपैयाँ र स्कुस प्रतिकिलो ६० रुपैयाँ निर्धारण गरिएको छ ।

    रायोसाग प्रतिकिलो ३० रुपैयाँ, पालुङ्गो प्रतिकेजी ९०रुपैयाँ , चमसुर प्रतिकिलो ० रुपैयाँ, तोरीसाग प्रतिकिलो ३० रुपैयाँ, मेथी प्रतिकिलो ७० रुपैयाँ, हरियो प्याज प्रतिकिलो ५० रुपैयाँ, बकुला प्रतिकिलो ४० रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो २०० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो ३०० रुपैयाँ, राजा च्याउ प्रतिकेजी २८० रुपैयाँ र सिताके च्याउ प्रतिकेजी ८०० रुपैयाँ निर्धारण गरिएको छ ।

    कुरिलो प्रतिकिलो ३५० रुपैयाँ, निगुरो प्रतिकिलो ८० रुपैयाँ, चुकन्दर प्रतिकिलो ४० रुपैयाँ, कोइराला प्रतिकिलो २५०रुपैयाँ, रातो बन्दा प्रतिकिलो ४० रुपैयाँ, जिरीको साग प्रतिकिलो ७० रुपैयाँ, ग्याठकोभी प्रतिकिलो ४० रुपैयाँ, पार्सले प्रतिकिलो १७० रुपैयाँ, सेलरी प्रतिकिलो १६० रुपैयाँ, सौफको साग प्रतिकेजी ७० रुपैयाँ, पुदिना प्रतिकिलो ९० रुपैयाँ, तामा प्रतिकिलो १३० रुपैयाँ, तोफु प्रतिकिलो १३० रुपैयाँ र गुन्द्रुक प्रतिकिलो २२० रुपैयाँ तोकिएको छ ।

    स्याउ (झोले) प्रतिकिलो २२० रुपैयाँ, स्याउ (फुजी) प्रतिकिलो २५०रुपैयाँ , कागती प्रतिकेजी ३७० रुपैयाँ, केरा दर्जन २०० रुपैयाँ, अनार प्रतिकिलो ३८०रुपैयाँ , अङ्गुर (हरियो) प्रतिकिलो ३८० रुपैयाँ, अङ्गुर (कालो) प्रतिकिलो ३६० रुपैयाँ, तरबुजा हरियो प्रतिकिलो ४५ रुपैयाँ, भुइँकटहर प्रतिगोटा २२० रुपैयाँ, काँक्रो(लोकल) प्रतिकिलो ५० रुपैयाँ, काँक्रो (हाइब्रिड) प्रतिकिलो २५ रुपैयाँ, काँक्रो (लोकलक्रस) प्रतिकिलो ५० रुपैयाँ, रुखकटहर प्रतिकिलो ८० रुपैयाँ, नासपाती (चाइनिज) प्रतिकिलो २५० रुपैयाँ, मेवा(नेपाली) प्रतिकिलो ८० रुपैयाँ, मेवा(भारतीय) प्रतिकिलो ९० रुपैयाँ र किबी प्रतिकिलो ४५० रुपैयाँ र एभोकोडो प्रतिकिलो ८०० रुपैयाँ निर्धारण गरिएको छ ।

    शुक्रबार, बैशाख ११, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जेनजी दिवसमा रविले भने: एक इन्च पनि विचलित हुने छैनौं
    जेन-जी शहीद स्मृति दिवसमा गएनन् प्रधानमन्त्री, अरु को–को छन् सहभागी ?
    सरकारलाई जेनजी फ्रन्टको १२ प्रश्न: नागरिकको हत्या कहिलेसम्म गरिरहने ?
    अग्रजको मार्गदर्शन र नयाँ पुस्ताको चाहना जोड्ने प्रेरणा मिलोस्: प्रधानमन्त्री कार्यालय
    रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन
    मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न काँग्रेसको माग

    Facebook Page

    लोकप्रिय

    • १.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • २.
      बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

    • ३.
      एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

    • ४.
      सांसद भरत खड्का संसद् बैठकमै ढले

    • ५.
      रसुवा बाढीमा पर्यटन क्षेत्रमा मात्रै ५० अर्ब बढीको क्षति

    • ६.
      मन भक्कानिँदा पनि विलौना गर्ने समय छैन: प्रधानमन्त्री

    भर्खरै

    • १.
      जेनजी दिवसमा रविले भने: एक इन्च पनि विचलित हुने छैनौं

    • २.
      जेन-जी शहीद स्मृति दिवसमा गएनन् प्रधानमन्त्री, अरु को–को छन् सहभागी ?

    • ३.
      सरकारलाई जेनजी फ्रन्टको १२ प्रश्न: नागरिकको हत्या कहिलेसम्म गरिरहने ?

    • ४.
      अग्रजको मार्गदर्शन र नयाँ पुस्ताको चाहना जोड्ने प्रेरणा मिलोस्: प्रधानमन्त्री कार्यालय

    • ५.
      रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

    • ६.
      मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न काँग्रेसको माग

    • ७.
      नुवाकोटमा पनि पठाइयो हैजाविरुद्धको खोप

    • ८.
      देशको कल्याण कामनासहित राष्ट्रपतिले गरे पशुपतिमा पूजा

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.