• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
बिहिबार, बैशाख १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

बागमतीमा टेन्डरबाहेक सबै सरकारी सूचना निजीक्षेत्रलाई दिइने मुख्यमन्त्री बानियाँको प्रतिवद्धता

घट्यो सुन-चाँदीको मूल्य, आज कतिमा हुँदैछ किनबेच?

पाठ्यपुस्तकको मूल्य समयअनुकूल समायोजन हुन नसक्दा जनक शिक्षा सामग्री केन्द्र समस्यामा

पुस्तक दिवस : पुस्तकको संसारमा डुबेका पाठकहरू

बाजुराको खप्तड छेडेदह ६ का वडाध्यक्ष विष्टको निधन

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

ओपिडी सेवा नखुम्च्याउन सरकारलाई पुर्व स्वास्थ्यमन्त्री पौडेलको आग्रह

बहु–ध्रुवीय विश्वमा नेपालको असंलग्न परराष्ट्र नीति : नाराभन्दा रणनीति आवश्यक

नेपाल चिया विकास निगमको सञ्चालन आम्दानी १ अर्ब माथि, आईपीओ निष्कासनको तयारी

लोकप्रिय समाचार

  • १. सभापतिको निर्णय अटेर गर्दै पूर्णबहादुर खड्काले डाके बैठक

  • २. संविधान कार्यान्वयनप्रति सरकार पूर्ण प्रतिबद्ध छ : मन्त्री डा.वाग्ले

  • ३. नेपाली कांग्रेस : कानूनी विवाद भन्दा राजनीतिक विवाद बढी घातक !

  • ४. अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

  • ५. सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने निर्णय स्वागतयोग्य : नेपाल डेभलपमेन्ट वाच

  • ६. सभापति चयन भएपछि ढकाल भन्छन् : समितिमा दल भन्दा बाहिर निस्केर बहसहरु गर्नेछौं

  • ७. सामाजिक न्यायका लागि संघर्ष गरेका महिलाहरूको योगदान प्रेरणादायी : भण्डारी

  • ८. यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

  • ९. सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

  • १०. दुई महिनामै सर्लाहीमा ३३ जनाले गरे आत्महत्या, बालबालिकासमेत प्रभावित

डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड, सुरक्षित र व्यवस्थित राइड–सेवा सुनिश्चित गर्ने लक्ष्य


  •   मङ्गलबार, बैशाख ०८, २०८३ मा प्रकाशित
  • काठमाडौं । सरकारले डिजिटल प्लेटफर्ममार्फत सञ्चालन हुने राइड सेयरिङ र राइड हेलिङ सेवालाई व्यवस्थित गर्न ‘डिजिटल मोबिलिटी सेवा सञ्चालन सम्बन्धी मापदण्ड, २०८२’ ल्याएको छ । नयाँ मापदण्डले सेवा सुरक्षित, पारदर्शी र भरपर्दो बनाउने लक्ष्य राख्दै सेवा प्रदायक, चालक र यात्रुबीचको सम्बन्धलाई स्पष्ट रुपमा नियमन गरेको छ । मापदण्डअनुसार अब डिजिटल मोबिलिटी सेवा सञ्चालन गर्न सेवा प्रदायकले अनिवार्य रुपमा यातायात व्यवस्था विभागबाट अनुमति लिनुपर्नेछ र केन्द्रीय प्रणालीमा दर्ता हुनुपर्नेछ । एपमार्फत बुकिङ, भुक्तानी र ट्र्याकिङ गरिने भएकाले सम्पूर्ण कारोबार पारदर्शी बनाइने व्यवस्था गरिएको छ ।

    Advertisement

    सरकारले भाडादरमा समेत सीमा तोकेको छ । चारपाङ्ग्रे सवारीका लागि प्रति किलोमिटर अधिकतम ५५ रुपैयाँ र दुईपाङ्ग्रे सवारीका लागि २५ रुपैयाँसम्म भाडा निर्धारण गरिएको छ । माग र आपूर्तिको आधारमा २० प्रतिशतसम्म भाडा घटबढ गर्न सकिने प्रावधान राखिएको छ ।

    सुरक्षालाई प्राथमिकता दिँदै प्रत्येक सवारीमा ट्र्याकिङ, आपतकालीन बटन र बीमा अनिवार्य गरिएको छ । चालकका लागि उमेर, अनुभव, स्वास्थ्य र आचरणसम्बन्धी स्पष्ट मापदण्ड तय गरिएको छ भने यात्रु र चालक दुवैको सुरक्षामा ‘शून्य सहनशीलता’ नीति अपनाइने उल्लेख छ ।

    त्यस्तै, प्रत्येक यात्राबाट संकलित रकमको एक प्रतिशत ‘दुर्घटना कोष’ मा जम्मा गर्ने व्यवस्था गरिएको छ, जसबाट दुर्घटनामा घाइते वा मृतकका परिवारलाई क्षतिपूर्ति प्रदान गरिनेछ । सरकारले यो मापदण्डमार्फत डिजिटल यातायात सेवामा एकरूपता ल्याउने, कर प्रणाली व्यवस्थित गर्ने र यात्रु सुरक्षालाई सुदृढ बनाउने अपेक्षा गरेको छ ।

    मङ्गलबार, बैशाख ०८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बागमतीमा टेन्डरबाहेक सबै सरकारी सूचना निजीक्षेत्रलाई दिइने मुख्यमन्त्री बानियाँको प्रतिवद्धता
    घट्यो सुन-चाँदीको मूल्य, आज कतिमा हुँदैछ किनबेच?
    पाठ्यपुस्तकको मूल्य समयअनुकूल समायोजन हुन नसक्दा जनक शिक्षा सामग्री केन्द्र समस्यामा
    पुस्तक दिवस : पुस्तकको संसारमा डुबेका पाठकहरू
    बाजुराको खप्तड छेडेदह ६ का वडाध्यक्ष विष्टको निधन
    यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

    Facebook Page

    लोकप्रिय

    • १.
      सभापतिको निर्णय अटेर गर्दै पूर्णबहादुर खड्काले डाके बैठक

    • २.
      संविधान कार्यान्वयनप्रति सरकार पूर्ण प्रतिबद्ध छ : मन्त्री डा.वाग्ले

    • ३.
      नेपाली कांग्रेस : कानूनी विवाद भन्दा राजनीतिक विवाद बढी घातक !

    • ४.
      अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

    • ५.
      सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने निर्णय स्वागतयोग्य : नेपाल डेभलपमेन्ट वाच

    • ६.
      सभापति चयन भएपछि ढकाल भन्छन् : समितिमा दल भन्दा बाहिर निस्केर बहसहरु गर्नेछौं

    भर्खरै

    • १.
      बागमतीमा टेन्डरबाहेक सबै सरकारी सूचना निजीक्षेत्रलाई दिइने मुख्यमन्त्री बानियाँको प्रतिवद्धता

    • २.
      घट्यो सुन-चाँदीको मूल्य, आज कतिमा हुँदैछ किनबेच?

    • ३.
      पाठ्यपुस्तकको मूल्य समयअनुकूल समायोजन हुन नसक्दा जनक शिक्षा सामग्री केन्द्र समस्यामा

    • ४.
      पुस्तक दिवस : पुस्तकको संसारमा डुबेका पाठकहरू

    • ५.
      बाजुराको खप्तड छेडेदह ६ का वडाध्यक्ष विष्टको निधन

    • ६.
      यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

    • ७.
      ओपिडी सेवा नखुम्च्याउन सरकारलाई पुर्व स्वास्थ्यमन्त्री पौडेलको आग्रह

    • ८.
      बहु–ध्रुवीय विश्वमा नेपालको असंलग्न परराष्ट्र नीति : नाराभन्दा रणनीति आवश्यक

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.