• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
बिहिबार, बैशाख ०३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

खड्कालाई स्पष्टीकरण सोधेकोमा शशांकको आपत्ति, भने– पार्टी एकतामा बाधक कदम

धनगढी उपमहानगरले गर्‍यो संघ सरकारको निर्णयको अवज्ञा, भोलिदेखि विद्यार्थी भर्ना

प्रधानमन्त्री शाहले गरे मुख्यमन्त्रीहरूसँग छलफल

विद्युत् बजार सुधारदेखि सिंचाइ प्रणाली सुदृढीकरणमा ३२ बुँदे निर्देशन जारी

‘बाइबलीय अवधारणाले मानवलाई ‘पापी’का रूपमा चित्रित गर्यो, स्वतन्त्र निर्णय क्षमतालाई सीमित गर्यो’

सामाजिक न्यायका लागि संघर्ष गरेका महिलाहरूको योगदान प्रेरणादायी : भण्डारी

लैङ्गिक दृष्टिकोणबाट भूराजनीति पुनर्व्याख्या गर्न आवश्यक : विद्या भट्टराई

लागू औषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

संविधान कार्यान्वयनप्रति सरकार पूर्ण प्रतिबद्ध छ : मन्त्री डा.वाग्ले

लोकप्रिय समाचार

  • १. इस्लामाबादमा अमेरिका–इरान ऐतिहासिक वार्ताको तयारी, युद्ध रोक्ने प्रयास

  • २. ९ वर्षको प्रतिक्षा : चाँदी नदीको पुल अधुरै, गैंडाटारवासीको पिडा कसले बुझ्ने

  • ३. नयाँवर्षको पूर्वसन्ध्यामा ज्ञानेन्द्र शाहको अपिल- सबैको माग समेटेर संवैधानिक समाधान खोजौं।

  • ४. मंगलबजारमा छुरा प्रहार प्रकरण : रिस नियन्त्रण गर्न नसक्दाको घातक परिणाम

  • ५. कांग्रेस नेता खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश

  • ६. बाग्मतीका सांसदहरुसँग प्रधानमन्त्री बालेन्द्र शाह

  • ७. सभामुख अर्यालले गरे पूर्व सभामुख घिमिरे र अग्नि सापकोटासँग भेटवार्ता

  • ८. जनताको आकांक्षा पूरा गर्न जनकल्याणकारी कानुन निर्माण गर्न आवश्यक छ : राष्ट्रपति पौडेल

  • ९. पूर्वमन्त्री गुप्तासहित ७ जना विरुद्धको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश

  • १०. उपसभामुख निर्वाचनमा एमालेको नो भोट

लैङ्गिक दृष्टिकोणबाट भूराजनीति पुनर्व्याख्या गर्न आवश्यक : विद्या भट्टराई

  •   बिहिबार, बैशाख ०३, २०८३ मा प्रकाशित
  • काठमाडौं । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले भूराजनीतिलाई लैङ्गिक दृष्टिकोणबाट पुनः व्याख्या गर्न आवश्यक रहेको बताएकी छन् । काठमाडौंमा आयोजित ‘लैङ्गिक दृष्टिकोणबाट भूराजनीतिको पुनःपरिवर्तन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भूगोल र राजनीति बीचको सम्बन्ध स्थिर नभई समयअनुसार परिवर्तनशील हुने धारणा व्यक्त गरिन् ।

    Advertisement

    उनले भनिन्, ‘भूगोलले राजनीतिलाई कसरी प्रभाव पार्छ भन्ने विषयलाई एउटै परिभाषाभित्र सीमित गर्न सकिँदैन । समाज र राज्यमा आउने परिवर्तनका विभिन्न आयामले यसको स्वरूप पनि बदल्दै लैजान्छ ।’

    भट्टराईले राजनीतिलाई परम्परागत रूपमा कठोरता, शक्ति र पराक्रमसँग जोडेर हेर्ने प्रवृत्तिमा पुनर्विचार गर्नुपर्ने बताइन् । उनले लैङ्गिक दृष्टिकोणले भूराजनीतिलाई फरक ढंगले बुझ्ने अवसर प्रदान गरेको बताइन् ।

    त्यस्तै, उनले विश्वभर हुने द्वन्द्व र युद्धका निर्णयहरू प्रायः शक्ति संरचनाबाट निर्देशित हुने उल्लेख गर्दै राज्य सुरक्षा प्रणालीलाई त्यस्ता संरचनाको केन्द्रमा राखिने गरेको बताइन् ।
    उनले भनिन्, ‘राजनीतिलाई हेर्ने दृष्टिकोण फरक फरक छ । लैङ्गिक आयामबाट हाम्रो भूराजनीतिलाई कसरी हेर्छौं भन्ने कुरा हो । यसमा सबै हामीले राजनीतिलाई आजसम्मको बुझाइलाई त्यहाँ भित्रको पराक्रमको कुरा, एकदम कडा र कठोर हुनुपर्ने, कठोर हुँदा मात्रै बहादुरी सम्झिनुपर्ने जुन मान्यता छ, त्यो मान्यताभन्दा फरक ढंगले हेर्नुपर्छ ।’

    बिहिबार, बैशाख ०३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    खड्कालाई स्पष्टीकरण सोधेकोमा शशांकको आपत्ति, भने– पार्टी एकतामा बाधक कदम
    धनगढी उपमहानगरले गर्‍यो संघ सरकारको निर्णयको अवज्ञा, भोलिदेखि विद्यार्थी भर्ना
    प्रधानमन्त्री शाहले गरे मुख्यमन्त्रीहरूसँग छलफल
    विद्युत् बजार सुधारदेखि सिंचाइ प्रणाली सुदृढीकरणमा ३२ बुँदे निर्देशन जारी
    ‘बाइबलीय अवधारणाले मानवलाई ‘पापी’का रूपमा चित्रित गर्यो, स्वतन्त्र निर्णय क्षमतालाई सीमित गर्यो’
    सामाजिक न्यायका लागि संघर्ष गरेका महिलाहरूको योगदान प्रेरणादायी : भण्डारी

    Facebook Page

    लोकप्रिय

    • १.
      इस्लामाबादमा अमेरिका–इरान ऐतिहासिक वार्ताको तयारी, युद्ध रोक्ने प्रयास

    • २.
      ९ वर्षको प्रतिक्षा : चाँदी नदीको पुल अधुरै, गैंडाटारवासीको पिडा कसले बुझ्ने

    • ३.
      नयाँवर्षको पूर्वसन्ध्यामा ज्ञानेन्द्र शाहको अपिल- सबैको माग समेटेर संवैधानिक समाधान खोजौं।

    • ४.
      मंगलबजारमा छुरा प्रहार प्रकरण : रिस नियन्त्रण गर्न नसक्दाको घातक परिणाम

    • ५.
      कांग्रेस नेता खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश

    • ६.
      बाग्मतीका सांसदहरुसँग प्रधानमन्त्री बालेन्द्र शाह

    भर्खरै

    • १.
      खड्कालाई स्पष्टीकरण सोधेकोमा शशांकको आपत्ति, भने– पार्टी एकतामा बाधक कदम

    • २.
      धनगढी उपमहानगरले गर्‍यो संघ सरकारको निर्णयको अवज्ञा, भोलिदेखि विद्यार्थी भर्ना

    • ३.
      प्रधानमन्त्री शाहले गरे मुख्यमन्त्रीहरूसँग छलफल

    • ४.
      विद्युत् बजार सुधारदेखि सिंचाइ प्रणाली सुदृढीकरणमा ३२ बुँदे निर्देशन जारी

    • ५.
      ‘बाइबलीय अवधारणाले मानवलाई ‘पापी’का रूपमा चित्रित गर्यो, स्वतन्त्र निर्णय क्षमतालाई सीमित गर्यो’

    • ६.
      सामाजिक न्यायका लागि संघर्ष गरेका महिलाहरूको योगदान प्रेरणादायी : भण्डारी

    • ७.
      लैङ्गिक दृष्टिकोणबाट भूराजनीति पुनर्व्याख्या गर्न आवश्यक : विद्या भट्टराई

    • ८.
      लागू औषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.