• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
बुधबार, भदौ २४, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?

उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग

सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव

रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

जेन-जी शहीदहरुको अनुहार नमिलेपछि शालिक अनावरण स्थगित

प्रधानमन्त्री राहत कोषमा झन्डै १२ अर्ब रुपैयाँ मौज्दात

गृहमन्त्रीको भाषणमा रास्वपा नेताहरूकै असन्तुष्टि

लोकप्रिय समाचार

  • १. रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

  • २. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ३. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ४. कुलमानले भने: रसुवागढी,चिलिमे लगायत आयोजनामा फसेका पनि सुरक्षित रहेको आशा भयो

  • ५. रसुवा बाढी: १ हजार २५२ शव फेला, अझै ४ हजार २१६ जना सम्पर्कविहीन

  • ६. चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

  • ७. स्टन्ट गरेको भन्नेलाई सुधनको जवाफ: कुर्सीमा बसेर कागजात मात्रै समात्ने परिँन

  • ८. बाढीपछि केरुङमै रोकिएकामध्ये ११३ जना आज नेपाल फर्किँदै

  • ९. रास्वपाले राहत वितरणमा छुट्टै संयन्त्र नबनाउने

  • १०. रसुवा बाढीपछि बंगलादेश पठाउने बिजुली रोकियो

प्राविधिक शिक्षालयका लागि कागेश्वरी मनोहरास्थित अमरसिंहचोकमा ज्ञान महायज्ञ


  •   बिहिबार, चैत २६, २०८२ मा प्रकाशित
  • काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा–७ अमरसिंहचोकमा संचालित ‘कागेश्वरी शैक्षिक तथा धार्मिक महोत्सव तथा श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ’ भक्तालुहरुको संख्या बढ्दै गएको छ । यही चैत्र २४ मंगलबार उद्घाटन भएको महायज्ञमा तेस्रो दिन विहीबार भक्तालुहरुको उल्लेख्य उपस्थिति देखिएको । चैत्र ३० गतेसम्म संचालन हुने महायज्ञमा दिनहुँ भक्तालुहरुको भीड बढेको हो । निजानन्द प्राविधिक विद्यालय स्थापना गर्ने उद्देश्यका साथ उक्त शैक्षिक महायज्ञ भइरहेको आयोजक निजानन्द परोपकार सेवा संस्थाका अध्यक्ष डा.कमल कोइरालाले जानकारी दिए । ‘यो महायज्ञको पवित्र उद्देश्य छ, सडक वालबालिका र आमाबुबा गुमाएका बालबालिकाहरुका लागि प्राविधिक शिक्षा प्रदान गर्ने उद्देश्य हो ।

    Advertisement

    कागेश्वरी मनोहरा–७ मा निजानन्दम गुरुकुलम संचालन भइरहेको र त्यहाँ प्राविधिक शिक्षा प्रदान गर्न पूर्वाधारको अभाव छ । भवन निर्माणका लागि आर्थिक अभाव छ । प्राविधिक संरचनाहरुको अभाव छ । महायज्ञमार्फत सहयोगी मनहरु खोजीरहेका छौं । समाजसेवी र शिक्षाप्रेमीहरुले सहयोगको बचन पनि दिनुभएकोछ । अझै सहयोगका लागि अपेक्षा गरेका छौं,’ अध्यक्ष डा. कोइरालाले भने ।
    महायज्ञ विपन्न परिवार,आमाबुवा गुमाएका,असहाय बालबालिका सडक बालबालिकालाई विशेष प्राथमिकता दिई आवाससहितको निःशुल्क प्राविधिक शिक्षा प्रदान गर्ने उद्देश्यका साथ महायज्ञ आयोजना भइरहेको हो ।

    महायज्ञ व्यवस्थापन संयोजक मुकेश दंगालले देशका विभिन्न स्थानमा भ्रमण गर्दा आन्तरिक रुपमा सक्षम बालबालिकाहरु प्राविधिक शिक्षाबाट वन्चित भएको पाइएकाले प्राविधिक शिक्षा प्रदान गर्न सकिन्छ कि भनेर पहिलो प्राथमिकता राखेर भवन निर्माणको अभियान स्वरुप महायज्ञका लागि जुटेका हौं ।
    ‘प्राविधिक शिक्षा लिन चाहने धेरै बालबालिकाहरु आर्थिक रुपमा सक्षम छैनन् । उनीहरुलाई शिक्षा प्रदान गर्ने पवित्र उद्देश्य हो । सहयोग र सद्भावका लागि विभिन्न संघ संस्था एवम व्यक्तिहरु जोडिनु भएको छ ।

    विभिन्न देशका राजदूताबासहरु हाम्रो कामप्रति प्रभावित भएका छन् । सबै भक्तालुहरुले पनि साथ दिनुहुन्छ भन्ने अपेक्षा पनि गरेका छौं,’ संयोजक दंगालले भने । महायज्ञमा नियमित रूपमा मण्डन पूजन, श्रीमद् भागवत पाठ, श्रीमद् भागवत कथा चर्चा, आरती तथा प्रसाद तिलक चन्दन वितरण तथा कथा वाचन भइरहेको छ । महायज्ञमा अन्तर्राष्ट्रिय ख्याति प्राप्त भागवताचार्य श्रीकृष्ण शास्त्रीजी महाराजले कथा बाचन गरिरहेका छन् । साथै संगीतमय झाँकी प्रदर्शन भइरहेको छ ।

    बिहिबार, चैत २६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्
    रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?
    उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग
    सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव
    रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन
    चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

    • २.
      एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

    • ३.
      सांसद भरत खड्का संसद् बैठकमै ढले

    • ४.
      कुलमानले भने: रसुवागढी,चिलिमे लगायत आयोजनामा फसेका पनि सुरक्षित रहेको आशा भयो

    • ५.
      रसुवा बाढी: १ हजार २५२ शव फेला, अझै ४ हजार २१६ जना सम्पर्कविहीन

    • ६.
      चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

    भर्खरै

    • १.
      प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

    • २.
      रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?

    • ३.
      उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग

    • ४.
      सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव

    • ५.
      रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

    • ६.
      चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

    • ७.
      जेन-जी शहीदहरुको अनुहार नमिलेपछि शालिक अनावरण स्थगित

    • ८.
      प्रधानमन्त्री राहत कोषमा झन्डै १२ अर्ब रुपैयाँ मौज्दात

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.