१५ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्कालाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको छ । बिहानै पक्राउ परेको खडकामाथि सम्पत्ति सुद्दिकरणको मुद्दा चलाउने र आवस्यक छानबिन गरि कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय रहेको छ।
कांग्रेस नेता दीपक खड्कालाई अदालत ल्याइयो
कांग्रेस नेता दीपक खड्कालाई अदालत ल्याइयो
तपाईको प्रतिक्रिया

