• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
शुक्रबार, साउन ०८, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

सरकारी वकिलको कार्यालयमा हाजिर हुने सर्तमा बेदिका केसी राति नै हिरासतबाट रिहा

आज ३ संसदीय समितिको बैठक बस्दै

बाजुरामा बस्तीमा पस्यो बाढी, १३ परिवारको उद्धार

भूमिमन्त्री रावलको सक्रियता : झापामा १८ परिवारलाई जग्गाधनी प्रमाणपत्र

दोस्रो जितको लक्ष्यसहित आज श्रीलंकासँग भिड्दै नेपाल

बैंकिङ कसुर प्रकरणमा भट्ट र अग्रवाल उच्च अदालतमा, बयान सुरु

अर्ग्यानिक क्षेत्रका व्यवसायीसँग आज प्रधानमन्त्रीको छलफल

जन्तर–मन्तरमा प्रदर्शनको त्रास, दिल्लीका १६ मेट्रो स्टेशन बन्द

दल–दल फेरेका थापा स्काउटको ऐनविपरीत प्रमुख आयुक्त नियुक्त

लोकप्रिय समाचार

  • १. निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

  • २. चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

  • ३. शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

  • ४. सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

  • ५. भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

  • ६. जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

  • ७. सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायीको आन्दोलन, नियमावली खारेज गर्न माग

  • ८. सरकारविरुद्ध सडक र संसद् दुवैबाट उत्रिने ओलीको घोषणा !

  • ९. कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै सरकार

  • १०. भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

नेपालमा आएको ठूलो राजनीतिक परिवर्तनलाई सबैले आत्मसाथ गरौं : पूर्वराष्ट्रपति यादव


  •   मङ्गलबार, चैत ०३, २०८२ मा प्रकाशित
  • काठमाडौं । आज पत्रकार तथा लेखक विपुल पोखरेलको ‘सङ्कल्पन’नामक पुस्तक सार्वजनिक गरिएको छ ।

    Advertisement

    मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपालका पहिलो राष्ट्रपति रामवरण यादवको उपस्थितिमा ‘सङ्कल्पन’नामक पुस्तक विमोचन गरिएको हो ।

    पुस्तक विमोचन पछि यादवले वर्तमान समयलाई डिजिटल युगको रूपमा व्याख्या गर्दै नेपालमा आएको ठूलो राजनीतिक परिवर्तनलाई आत्मसाथ गर्नुपर्ने आवश्यकता औंल्याए ।

    उनले भने, ‘आज हामी अर्को युगमा छौं, डिजिटल युगमा प्रवेश गरिसकेका छौं। यति ठूलो परिवर्तन आएको छ। लामो समयपछि नेपालमा कुनै एक दलले फेरि दुई तिहाइ बहुमत प्राप्त गरेको छ। म शुभकामना दिन चाहन्छु, तर यो दुई तिहाइ बहुमत विगतमा जस्तै खेर नजाओस्।’

    यादवले जनताले ल्याएको परिवर्तनलाई सम्मानपूर्वक स्वीकार गर्नुपर्नेमा जोड दिँदै सबै राजनीतिक दलले सहकार्य गर्नुपर्ने बताए ।

    आफ्नो पार्टी पराजित हुँदा दुःख लाग्ने स्वाभाविक भए पनि समग्र परिवर्तनलाई आत्मसाथ गर्नु आवश्यक रहेको उनको भनाइ थियो । ‘आफ्नो पार्टीले हार्दा मन त दुख्छ । तर यो परिवर्तनमा सबैले आत्मासाथ गर्नुपर्छ । यो नेपालीको लागि, लोकतन्त्रको लागि, संघीयता समावेशीको लागि, समानुपातिकको लागि, धर्मनिरपेक्षताको लागि जुन संविधान ल्याएको छौं । अहिले निर्वाचित भएर आएकोहरुले देश बनाउको लागि यो संविधानलाई रक्षार्थ पालना गरेर अगाडि बढ्नुपर्छ । त्यो भित्र सारा कुरा छ । विधिको शासन अनुसार अगाडि बढ्न उहाँहरुलाई शुभकामना छ ।’

    उनले वर्तमान संविधानको महत्व उल्लेख गर्दै लोकतन्त्र, संघीयता, समावेशिता, समानुपातिक प्रतिनिधित्व तथा धर्मनिरपेक्षताको संरक्षण गर्नुपर्ने बताए।

    साथै, निर्वाचित प्रतिनिधिहरूले विधिको शासनअनुसार संविधानको रक्षा गर्दै देश निर्माणमा अघि बढ्नुपर्नेमा जोड दिए ।
    उनले पोखरेलको पुस्तक पठनीय रहेको भन्दै इतिहासकार, राजनीतिज्ञ, पत्रकार, समाज निर्मातादेखि हरेकको लागि उत्तिकै महत्वपूर्ण रहेको धारणा राखे ।

    मङ्गलबार, चैत ०३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूमिमन्त्री रावलको सक्रियता : झापामा १८ परिवारलाई जग्गाधनी प्रमाणपत्र
    बैंकिङ कसुर प्रकरणमा भट्ट र अग्रवाल उच्च अदालतमा, बयान सुरु
    अर्ग्यानिक क्षेत्रका व्यवसायीसँग आज प्रधानमन्त्रीको छलफल
    जन्तर–मन्तरमा प्रदर्शनको त्रास, दिल्लीका १६ मेट्रो स्टेशन बन्द
    दल–दल फेरेका थापा स्काउटको ऐनविपरीत प्रमुख आयुक्त नियुक्त
    गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार गरिएको प्रचण्डको आरोप

    Facebook Page

    लोकप्रिय

    • १.
      निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

    • २.
      चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

    • ३.
      शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

    • ४.
      सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

    • ५.
      भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

    • ६.
      जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

    भर्खरै

    • १.
      सरकारी वकिलको कार्यालयमा हाजिर हुने सर्तमा बेदिका केसी राति नै हिरासतबाट रिहा

    • २.
      आज ३ संसदीय समितिको बैठक बस्दै

    • ३.
      बाजुरामा बस्तीमा पस्यो बाढी, १३ परिवारको उद्धार

    • ४.
      भूमिमन्त्री रावलको सक्रियता : झापामा १८ परिवारलाई जग्गाधनी प्रमाणपत्र

    • ५.
      दोस्रो जितको लक्ष्यसहित आज श्रीलंकासँग भिड्दै नेपाल

    • ६.
      बैंकिङ कसुर प्रकरणमा भट्ट र अग्रवाल उच्च अदालतमा, बयान सुरु

    • ७.
      अर्ग्यानिक क्षेत्रका व्यवसायीसँग आज प्रधानमन्त्रीको छलफल

    • ८.
      जन्तर–मन्तरमा प्रदर्शनको त्रास, दिल्लीका १६ मेट्रो स्टेशन बन्द

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.