• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
बिहिबार, पुष १७, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

डेढ अर्ब भुक्तानी रोकिएपछि बीपी प्रतिष्ठानमा चरम आर्थिक संकट

कांग्रेसमा शक्ति संघर्ष: भृकुटीमण्डपमा विशेष पक्षधरको कब्जा

सुनसरीमा गोली प्रकरण: पीडित–प्रशासनबीच ५ बुँदे सम्झौता, छानबिन सुरु

राष्ट्रियसभा चुनावमा मिलेर जान कांग्रेस र एमाले दुवै दल नेकपासँग पनि छलफलमा

सुनसरीको लौकही बजार तनावग्रस्त, प्रहरीले हान्यो अश्रु ग्यास

आजबाट अंग्रेजी नयाँ वर्ष सन् २०२६ शुरु

सुनको मूल्य तोलामा १४०० रुपैयाँ घट्यो

सुनसरीमा सशस्त्र प्रहरीको गोली लागेर सिटी सफारी चालकको मृत्यु

नेपाल पानी उद्योग महासंघको साधारण सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. विदेश पठाइदिने नाममा अशोक मगरद्वारा दुई लाख ठगी, दुई वर्ष बित्दा पनि न श्रीमती विदेश न पैसा फिर्ता

  • २. तेस्रो सास्कृतिक सङ्गीत एवं फिल्म राष्ट्रिय अवार्ड २०८२ को उत्कृष्ट मनोनयन पाँच सार्वजनिक

  • ३. हेलिकप्टर चढेर भागेको साढे ३ महिनापछि आज पहिलोपटक बालुवाटार जाँदै ओली

  • ४. पुर्व गृहमन्त्री रमेश लेखक बयान सकेर आयोगबाट बाहिरीए

  • ५. रास्वपाले उज्यालो नेपाल पार्टीलाई १५ प्रतिशतमा सीमित गर्न खोजेपछि सहमति भाँडियो

  • ६. नेपाल पानी उद्योग महासंघको साधारण सभा सम्पन्न

  • ७. अन्तरजातीय बिहे गरेको आरोपमा केटाको घरमा आगो लगाइयो

  • ८. जनकपुरमा बंगलादेश सरकारविरुद्ध प्रदर्शन

  • ९. रविसँग आसिफ, असीम र कुमारको छलफल सकियो, बालेनसँग निर्णायक भेट हुँदै

  • १०. राष्ट्रियसभाको अधिवेशन छिटो बोलाउन कांग्रेसको माग

राप्रपा र राप्रपा नेपालबीच एकता घोषणासभा


  •   बुधबार, पुष १६, २०८२ मा प्रकाशित
  • १६ पुस, काठमाडौं । राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वबीचको एकता घोषणासभा आयोजना गरिएको छ । यसअघि लिङ्देन र थापाले गत ९ पुसमा एकता घोषणा गर्दै सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । बुधबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै एकता घोषणा भइरहेको छ ।पार्टीको महाधिवेशनमा लिङ्देनसँग पराजित भएपछि पूर्वाध्यक्ष थापाले ०७८ माघ २५ गते राप्रपाबाट अलग भएको घोषणा गरेका थिए ।

    Advertisement

    ०७८ को मंसिरमा भएको राप्रपाको महाधिवेशनमा थापाले पूर्वराजा र निर्मल निवासले हस्तक्षेप गरेर आफूलाई पराजित गराएको आरोप लगाएका थिए ।थापाले ०७८ फागुन ७ गते राप्रपा नेपाल गठनको घोषणा गरेका थिए ।

    बुधबार, पुष १६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    डेढ अर्ब भुक्तानी रोकिएपछि बीपी प्रतिष्ठानमा चरम आर्थिक संकट
    कांग्रेसमा शक्ति संघर्ष: भृकुटीमण्डपमा विशेष पक्षधरको कब्जा
    सुनसरीमा गोली प्रकरण: पीडित–प्रशासनबीच ५ बुँदे सम्झौता, छानबिन सुरु
    राष्ट्रियसभा चुनावमा मिलेर जान कांग्रेस र एमाले दुवै दल नेकपासँग पनि छलफलमा
    सुनसरीको लौकही बजार तनावग्रस्त, प्रहरीले हान्यो अश्रु ग्यास
    आजबाट अंग्रेजी नयाँ वर्ष सन् २०२६ शुरु

    Facebook Page

    लोकप्रिय

    • १.
      विदेश पठाइदिने नाममा अशोक मगरद्वारा दुई लाख ठगी, दुई वर्ष बित्दा पनि न श्रीमती विदेश न पैसा फिर्ता

    • २.
      तेस्रो सास्कृतिक सङ्गीत एवं फिल्म राष्ट्रिय अवार्ड २०८२ को उत्कृष्ट मनोनयन पाँच सार्वजनिक

    • ३.
      हेलिकप्टर चढेर भागेको साढे ३ महिनापछि आज पहिलोपटक बालुवाटार जाँदै ओली

    • ४.
      पुर्व गृहमन्त्री रमेश लेखक बयान सकेर आयोगबाट बाहिरीए

    • ५.
      रास्वपाले उज्यालो नेपाल पार्टीलाई १५ प्रतिशतमा सीमित गर्न खोजेपछि सहमति भाँडियो

    • ६.
      नेपाल पानी उद्योग महासंघको साधारण सभा सम्पन्न

    भर्खरै

    • १.
      डेढ अर्ब भुक्तानी रोकिएपछि बीपी प्रतिष्ठानमा चरम आर्थिक संकट

    • २.
      कांग्रेसमा शक्ति संघर्ष: भृकुटीमण्डपमा विशेष पक्षधरको कब्जा

    • ३.
      सुनसरीमा गोली प्रकरण: पीडित–प्रशासनबीच ५ बुँदे सम्झौता, छानबिन सुरु

    • ४.
      राष्ट्रियसभा चुनावमा मिलेर जान कांग्रेस र एमाले दुवै दल नेकपासँग पनि छलफलमा

    • ५.
      सुनसरीको लौकही बजार तनावग्रस्त, प्रहरीले हान्यो अश्रु ग्यास

    • ६.
      आजबाट अंग्रेजी नयाँ वर्ष सन् २०२६ शुरु

    • ७.
      सुनको मूल्य तोलामा १४०० रुपैयाँ घट्यो

    • ८.
      सुनसरीमा सशस्त्र प्रहरीको गोली लागेर सिटी सफारी चालकको मृत्यु

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.