• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

ग्यास उद्योगीलाई ‘पाता फर्काउने’ अभिव्यक्ति विवादमा परेपछि उद्योगमन्त्री यादवले दिइन् राजीनामा

प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?

उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग

सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव

रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

जेन-जी शहीदहरुको अनुहार नमिलेपछि शालिक अनावरण स्थगित

प्रधानमन्त्री राहत कोषमा झन्डै १२ अर्ब रुपैयाँ मौज्दात

लोकप्रिय समाचार

  • १. रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

  • २. प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

  • ३. चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

  • ४. रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

  • ५. रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

  • ६. साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि जर्मनीको १ अर्ब ४० करोडको सहायता प्याकेज घोषणा

  • ८. चीनले पठायो चौथो पटकको आपत्कालीन राहत सामग्री

  • ९. भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

  • १०. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

जेन–जी आन्दोलनपछि उदाएका सक्रिय नेतृत्वको प्रतीक बने कुलमान


  •   आइतबार, मङि्सर ०७, २०८२ मा प्रकाशित
  • सूर्यविनायक–धुलिखेल सडक विस्तारका काममा तीव्रता दिन मन्त्री घिसिङको आग्रह, जेन–जी आन्दोलनपछि उदाएका सक्रिय नेतृत्वको प्रतीक बने कुलमान

    Advertisement

    सूर्यविनायक–धुलिखेल खण्डको सडक विस्तार तथा स्तरोन्नति कार्य लामो समयदेखि ढिलो गतिमा अघि बढ्दै आएको भन्दै ऊर्जा, खानेपानी तथा सडक पूर्वाधारका जिम्मेवारी सम्हालिरहेका मन्त्री कुलमान घिसिङले सोमबार स्थलमै पुगी निर्माणको प्रगति अनुगमन गरेका छन्। लगातारको ढिलाइले स्थानीय यातायात, व्यावसायिक गतिविधि र सर्वसाधारणको दैनिक जीवनमा परेको असरका बारेमा जानकारी लिँदै उनले निर्माण कार्यलाई तीव्र गतिमा अघि बढाउन ठेकेदार, प्राविधिक तथा सरोकारवालालाई निर्देशन दिएका छन्।

    घिसिङले अनुगमनका क्रममा सडक विस्तार राष्ट्रको दीर्घकालीन पूर्वाधार विकासका लागि अनिवार्य रहेको उल्लेख गर्दै जनताले भोगिरहेको समस्या बुझेर तत्काल सुधार गर्न आग्रह गरे। “जनताको कष्ट कम गर्न कामले गति लिनैपर्छ, अब ढिलाइका कुनै पनि बहाना चल्नेछैन,” उनले बताए।

    जेन–जी आन्दोलनपछि बनेको नयाँ राजनीतिक वातावरणमा जनताले अपेक्षा गरेको छिटो निर्णय र तत्काल हस्तक्षेपको भूमिकालाई घिसिङले निरन्तरता दिँदै आएका छन्। सत्ता परिवर्तनका भए–नभए जनभावनालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने सन्देश उच्च स्तरबाट नआउँदा पनि घिसिङ पछिल्ला महिना देखिनमा सक्रिय भूमिकाकै कारण सार्वजनिक रूपमा चर्चा हुने मन्त्रीका रूपमा पहिचान बन्दै गएका छन्।

    काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा देखिएको अव्यवस्थालाई समाधान गर्ने प्रयास होस्, वा देशभरका सरकारी तथा निजी संस्थानहरूले नतिरेका विद्युत् बक्यौता उठाउने कडा कदम, घिसिङ निरन्तर मैदानमा देखिने दुर्लभ सरकारी पात्रका रूपमा स्थापित भइरहेका छन्। अनुगमन, छलफल, निर्देशन र निर्णय—सेवा प्रवाह जहाँ कमजोर देखिन्छ, त्यही ठाउँमा उनी आफैँ पुगेर समाधान खोज्ने शैलीले आम नागरिकको विश्वास थप बढाएको छ।

    यही कारणले पनि जनताले रुचाएका पात्रमध्ये कुलमान घिसिङ एक प्रमुख उदाहरण भएकामा धेरैलाई शंका छैन। पूर्व ऊर्जा प्राधिकरणको नेतृत्व सम्हालेका बेला देखिनै उनी ‘काम गरेर देखिने’ छविमा परिचित भइसकेका थिए। सरकारमा फेरि प्रवेश पाएपछि पनि त्यही कार्य-शैली दोहोर्याइरहेका उनले जेन–जी आन्दोलनपछि पुराना नेताहरू जनताको बीच खुलेर हिँड्नसमेत कठिन परिस्थितिमा रहेका बेला नयाँ पुस्ताले चाहेका काम–मुखी नेतृत्वको अपेक्षालाई केही हदसम्म पूरा गरिदिएका छन्।

    यस्तै सक्रियताको निरन्तरता यसपटकको सूर्यविनायक–धुलिखेल सडक निरीक्षणमा पनि प्रस्टदेखियो। उनले संबंधित निकायहरूलाई निर्धारित समयभित्र काम पुरा गर्न पुनः निर्देशन दिँदै लामो समयदेखि रोकिएको सार्वजनिक सहजरूपमा आवागमनको समस्या अब नदोहो¥याउने प्रतिवद्धता जनाएका छन्।

    स्थानीयवासीले मन्त्री घिसिङको स्थल अनुगमनलाई सकारात्मक रूपमा लिएको बताउँदै लामो समयको कष्टपूर्ण यात्राबाट अब राहत मिल्ने आशा व्यक्त गरेका छन्। सरकार परिवर्तनको अस्थिर संदर्भबीच जनताको सरोकारका मुद्दामा निरन्तर खटनसक्ने नेतृत्वको आवश्यकता रहेको चर्चा भइरहेका बेला घिसिङको सक्रियता आगामी दिनमा कत्तिको प्रभावकारी बन्ने हो भन्ने कुराले अहिले व्यापक चासो बिषय बनेको छ।

    आइतबार, मङि्सर ०७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ग्यास उद्योगीलाई ‘पाता फर्काउने’ अभिव्यक्ति विवादमा परेपछि उद्योगमन्त्री यादवले दिइन् राजीनामा
    प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्
    रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?
    उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग
    सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव
    रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

    • २.
      प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

    • ३.
      चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

    • ४.
      रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

    • ५.
      रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

    • ६.
      साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

    भर्खरै

    • १.
      ग्यास उद्योगीलाई ‘पाता फर्काउने’ अभिव्यक्ति विवादमा परेपछि उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • २.
      प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

    • ३.
      रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?

    • ४.
      उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग

    • ५.
      सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव

    • ६.
      रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

    • ७.
      चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

    • ८.
      जेन-जी शहीदहरुको अनुहार नमिलेपछि शालिक अनावरण स्थगित

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.