• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
मङ्गलबार, मङि्सर ०९, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

सिद्धार्थ बैंकको ब्राण्ड नै बिग्रँदै ,एनपीएलमा ‘सट्टेबाज’को बिगबिगी

२१ फागुनको निर्वाचन सम्पन्न गराउन शीर्ष नेताहरूसँग छलफलको तयारीमा प्रधानमन्त्री कार्की

उज्यालो नेपाली पार्टीको पहिलो बागमती प्रदेश भेलाः

चुनाव खर्च दिनहुँ सार्वजनिक गर्न सुझाव

भियतनाममा भीषण बाढी र पहिरोका कारण एक हप्तामा कम्तीमा ९० जनाको ज्यान गयो

दल दर्ताको तयारीमा जुट्यो एमाले !

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव श्रेष्ठलाई पदमुक्त गर्न रक्षा बमको माग

जेन–जी आन्दोलनपछि उदाएका सक्रिय नेतृत्वको प्रतीक बने कुलमान

अनिता कुमारी घिमिरेको अध्यक्षतामा काठमाडौँ उपत्यका राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको समिति गठन,

लोकप्रिय समाचार

  • १. एमालेले प्रतिनिधिसभा सभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्चमा रिट लैजाने !

  • २. एनपीएलको दोस्रो दिनमा विदेशी र नेपाली खेलाडीको सन्तुलित प्रदर्शन

  • ३. श्री एयरलाइन्स सुदूरपश्चिम रोयल्सको ‘डोमेस्टिक एयरलाइन्स’ पार्टनर

  • ४. स्वास्थ्यका लागि कति खानु पर्याप्त? – जान्नुहोस्

  • ५. ओली नेतृत्वकै सरकारलाई पुनर्नियुक्तिको माग

  • ६. यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य

  • ७. सरकारी वकिल कार्यालयको दबाबपछि भट्टचन छुटे

  • ८. एनपीएल तेश्रो खेलमा : काठमाडौँ र सुदूरपश्चिम भिड्दै, कसले मार्ला बाजी ?

  • ९. रास्वपाको केन्द्रीय समिति बैठक बस्दै !

  • १०. जेन–जी आन्दोलनपछि उदाएका सक्रिय नेतृत्वको प्रतीक बने कुलमान

यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य


  •   बुधबार, मङि्सर ०३, २०८२ मा प्रकाशित
  • काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।

    Advertisement

    जसनुसार बुधबार (आज) गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ९० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ६५ रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो १०० रुपैयाँ, आलु रातो प्रतिकिलो ६० रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो ४८ रुपैयाँ, आलु सेतो प्रतिकिलो ४० रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकिलो ३१ रुपैयाँ रहेको छ ।

    यस्तै, गाजर (लोकल) प्रतिकिलो १२० रुपैयाँ, गाजर (तराई) प्रतिकिलो १०० रुपैयाँ, लोकल बन्दा प्रतिकिलो ६० रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ८० रुपैयाँ, सेतो मूला (लोकल) प्रतिकेजी २० रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ५० रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ६० रुपैयाँ, भन्टा डल्लो प्रतिकिलो ७५ रुपैयाँ, तने बोडी प्रतिकिलो १८० रुपैयाँ, मकै बोडी प्रतिकिलो ९० रुपैयाँ कायम भएको छ ।

    यसैगरी, घिउ सिमी (लोकल) प्रतिकिलो १५० रुपैयाँ , घिउ सिमी (हाइब्रिड) प्रतिकिलो १५० रुपैयाँ, घिउ सिमी (राजमा) प्रतिकिलो ८० रुपैयाँ, मटरकोसा प्रतिकिलो १३० रुपैयाँ, तीतो करेला प्रतिकिलो १३० रुपैयाँ, लौका प्रतिकिलो ८० रुपैयाँ, परबर (लोकल) प्रतिकिलो ११० रुपैयाँ, परबर (तराई) प्रतिकिलो १०० रुपैयाँ, घिरौँला प्रतिकिलो १२० रुपैयाँ, फर्सी पाकेको प्रतिकिलो ३० रुपैयाँ, हरियो फर्सी (डल्लो) प्रतिकिलो ७५ रुपैयाँ, भिन्डी प्रतिकिलो १२० रुपैयाँ, सखरखण्ड प्रतिकिलो ७० रुपैयाँ कायम गरिएको छ ।

    पिँडालु प्रतिकिलो ७० रुपैयाँ, स्कूस प्रतिकिलो १५ रुपैयाँ, रायोसाग प्रतिकिलो १२० रुपैयाँ, पालुङ्गो साग प्रतिकेजी २०० रुपैयाँ, चमसुर प्रतिकेजी १५० रुपैयाँ, तोरीको साग प्रतिकिलो ८० रुपैयाँ, मेथीको साग प्रतिकिलो २०० रुपैयाँ, हरियो प्याज प्रतिकिलो ८० रुपैयाँ, बकूला प्रतिकिलो १५० रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो २२० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो ४०० रुपैयाँ, कुरिलो प्रतिकिलो ९०० रुपैयाँ निर्धारण गरिएको छ ।

    ब्रोकाउली प्रतिकिलो १२० रुपैयाँ, चुकुन्दर प्रतिकिलो ८० रुपैयाँ, रातो बन्दा प्रतिकिलो १२० रुपैयाँ, जिरीको साग प्रतिकिलो ५५० रुपैयाँ, सेलरी प्रतिकिलो १५० रुपैयाँ, पार्सले प्रतिकिलो ४०० रुपैयाँ, सौफको साग प्रतिकिलो १५० रुपैयाँ, पुदिना प्रतिकिलो ५०० रुपैयाँ, इमली प्रतिकिलो १७० रुपैयाँ र गुन्द्रुक प्रतिकिलो ३०० रुपैयाँ तोकिएको छ ।

    समितिले स्याउ (झोले) प्रतिकिलो २०० रुपैयाँ, स्याउ (फुजी) प्रतिकिलो २८० रुपैयाँ, केरा (दर्जन) १३० रुपैयाँ, कागती प्रतिकिलो १०० रुपैयाँ, अनार प्रतिकिलो ३८० रुपैयाँ, सुन्तला (नेपाली) प्रतिकिलो ८० रुपैयाँ, सुन्तला (भारतीय) प्रतिकिलो १०० रुपैयाँ, तरबुजा हरियो प्रतिकिलो ७५ रुपैयाँ, मौसम प्रतिकिलो ८० रुपैयाँ, जुनार प्रतिकिलो २५० रुपैयाँ, भुइँकटहर प्रतिगोटा १६० रुपैयाँ,

    काँक्रो (लोकल) प्रतिकिलो १०० रुपैयाँ, काँक्रो (हाइब्रिड) प्रतिकिलो ७० रुपैयाँ, निबुवा प्रतिकिलो ५५ रुपैयाँ, नास्पाती (चाइनिज) प्रतिकिलो २०० रुपैयाँ, मेवा (भारतीय) प्रतिकिलो ९० रुपैयाँ, लप्सी प्रतिकिलो ७० रुपैयाँ, अम्बा प्रतिकिलो ८० रुपैयाँ र किबी प्रतिकिलो २०० रुपैयाँ निर्धारण गरिएको छ ।

    बुधबार, मङि्सर ०३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो नेपाली पार्टीको पहिलो बागमती प्रदेश भेलाः
    चुनाव खर्च दिनहुँ सार्वजनिक गर्न सुझाव
    जेन–जी आन्दोलनपछि उदाएका सक्रिय नेतृत्वको प्रतीक बने कुलमान
    अनिता कुमारी घिमिरेको अध्यक्षतामा काठमाडौँ उपत्यका राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको समिति गठन,
    व्यवसायीले बल्ल पाए ‘अण्डा’ को लागत मूल्य
    सुदन गुरुङको धम्कीपूर्ण व्यवहारप्रति श्रेष्ठको आपत्ति

    Facebook Page

    लोकप्रिय

    • १.
      एमालेले प्रतिनिधिसभा सभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्चमा रिट लैजाने !

    • २.
      एनपीएलको दोस्रो दिनमा विदेशी र नेपाली खेलाडीको सन्तुलित प्रदर्शन

    • ३.
      यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य

    • ४.
      श्री एयरलाइन्स सुदूरपश्चिम रोयल्सको ‘डोमेस्टिक एयरलाइन्स’ पार्टनर

    • ५.
      स्वास्थ्यका लागि कति खानु पर्याप्त? – जान्नुहोस्

    • ६.
      ओली नेतृत्वकै सरकारलाई पुनर्नियुक्तिको माग

    भर्खरै

    • १.
      सिद्धार्थ बैंकको ब्राण्ड नै बिग्रँदै ,एनपीएलमा ‘सट्टेबाज’को बिगबिगी

    • २.
      २१ फागुनको निर्वाचन सम्पन्न गराउन शीर्ष नेताहरूसँग छलफलको तयारीमा प्रधानमन्त्री कार्की

    • ३.
      उज्यालो नेपाली पार्टीको पहिलो बागमती प्रदेश भेलाः

    • ४.
      चुनाव खर्च दिनहुँ सार्वजनिक गर्न सुझाव

    • ५.
      भियतनाममा भीषण बाढी र पहिरोका कारण एक हप्तामा कम्तीमा ९० जनाको ज्यान गयो

    • ६.
      दल दर्ताको तयारीमा जुट्यो एमाले !

    • ७.
      प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव श्रेष्ठलाई पदमुक्त गर्न रक्षा बमको माग

    • ८.
      जेन–जी आन्दोलनपछि उदाएका सक्रिय नेतृत्वको प्रतीक बने कुलमान

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.