• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
बिहिबार, साउन ०७, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

भूमिमन्त्री रावलको सक्रियता : झापामा १८ परिवारलाई जग्गाधनी प्रमाणपत्र

दोस्रो जितको लक्ष्यसहित आज श्रीलंकासँग भिड्दै नेपाल

बैंकिङ कसुर प्रकरणमा भट्ट र अग्रवाल उच्च अदालतमा, बयान सुरु

अर्ग्यानिक क्षेत्रका व्यवसायीसँग आज प्रधानमन्त्रीको छलफल

जन्तर–मन्तरमा प्रदर्शनको त्रास, दिल्लीका १६ मेट्रो स्टेशन बन्द

दल–दल फेरेका थापा स्काउटको ऐनविपरीत प्रमुख आयुक्त नियुक्त

गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार गरिएको प्रचण्डको आरोप

संविधान संशोधनका लागि सुझाव संकलन गर्दै नेकपा एमाले

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको नियुक्तिका लागि आज अन्तर्वार्ता

लोकप्रिय समाचार

  • १. निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

  • २. चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

  • ३. शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

  • ४. सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

  • ५. भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

  • ६. जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

  • ७. सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायीको आन्दोलन, नियमावली खारेज गर्न माग

  • ८. सरकारविरुद्ध सडक र संसद् दुवैबाट उत्रिने ओलीको घोषणा !

  • ९. भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

  • १०. कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै सरकार

म हट्ने नहट्ने फेसबुकले भन्ने होईन कमिटीले भन्ने होला : ओली


  •   बुधबार, असोज २९, २०८२ मा प्रकाशित
  • काठमाडौं । नेकपा‍ एमाले अध्यक्ष केपी शर्मा ओलीले कसैले भन्दैमा आफूले पार्टीबाट पद नछोड्ने घोषणा गरेका छन् ।मंगलबार केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै उनले आफू बस्ने कि हट्ने केन्द्रीय कमिटी वा महाधिवेशनले निर्णय गर्ने बताए ।

    Advertisement

    मैले हट्नुपर्छ कि पर्दैन भन्ने फेसबुकले होइन यो कमिटीले भन्नुपर्छ,’ उनले भने ,’यो कमिटीले भन्छ भने यसको आदेशमा जनुसुकै निर्णय गर्न तयार छु ।’आफू कुनै पनि परिस्थितिमा विचलित नहुने स्वाभावको भएको बताउँदै ओ‌लीले पार्टीका कतिपय नेताहरू लोकप्रियताको पछि लागेको टिप्पणी गरे ।

    एमालेलाई मन नपराउने विरोधीहरूले च्यासलको पार्टी कार्यालय र नेताहरूको घर जलाएको उनको आरोप छ ।

    केन्द्रीय कमिटी बैठकमा ओलीले गरेको सम्बोधनको अंश :

    पार्टीभित्र पनि केही सुरवीरहरूलाई एउटा लहर चलेको देख्छु, लहड चलेको देख्छु- अध्यक्षले छोड्नुपर्छ । कसैले मेरो राम्रो बौद्धिक स्तर र विश्लेषण क्षमता राम्रो भएको हुनाले छोडेर सबैलाई खुसी पारिदिन्छ, देश अलपत्र पार्छ भन्ने पनि व्याख्या गरेको सुन्छु । मैले हट्नुपर्छ कि पर्दैन भन्ने फेसबुकले भन्ने होइन । यो कमिटीले भन्ने हो ।

    यो कमिटीले हट्नुपर्छ भन्छ भने एकदम खुसी साथ, अँध्यारो मुख लगाउन घर जले पनि जानेको छैन । केही भए पनि जानेको छैन । मारिने अवस्था सिर्जना हुँदा पनि अँध्यारो मुख लगाउन जानेको छैन । फेरि पनि कमरेडहरूको आदेशमा यो आदेश दिने ठाउँ हो । यसको आदेशमा जुनसुकै कुरा पनि गर्न तयार छु । तर यो कमिटीमा बसेर यो कमिटीको कोही सदस्यले बाहिर गएर अखबारबाजी गरेर लोकप्रियतावादको पछि कुदेर ….।

    के लोकप्रियतावाद हुनु कतिपय साथीहरूले मलाई भन्नुहुन्छ- तपाईंलाई त बोकेर जानै सकिंदैन । किन बोक्नुपर्‍यो म आफैं हिंड्छु । किन बोक्नुपर्‍यो । हिंड्न नसक्ने होइन, दौडन सक्ने अवस्थामा छु । बोक्नु पर्दैन । प्रश्न के हो- कसैलाई मन पर्दैन होला । नबोक्नु । प्रश्न के हो- केन्द्रीय कमिटीले के भन्छ, महाधिवेशनले के भन्छ । व्यक्तिगत इच्छा पूरा गर्न म हिंडेको होइन । यो देशको इच्छा पूरा गर्न कामको अगुवाइ यो पार्टीले गर्छ । पार्टीले जे भन्छ त्यही गर्छु । हट्ने पनि प्रक्रिया हुन्छ ।

    विरोधीहरूलाई त घर र पार्टी कार्यालयमा आगो लगाउन मन लागेको थियो । एमाले मन नपराएर त हो नि हाम्रो केन्द्रीय कार्यालय जलाएको ? हाम्रा कार्यालयहरू जलाएको । हाम्रा नेताहरूको घर जलाएको ? आई लभ यु भनेर त होइन होला । त्यसैलाई देखाएर तपाईंको घर जलाइदिए तपाईं त अनपपुलर हुनुभयो । अलोकप्रिय हुनुभयो ? के भएर अलोकप्रिय ? भ्रष्टाचार गरेका छौं ? अनैतिकता गरेका छौं ? नराम्रो व्यवहार गरेका छौं ? आचरण खराब गरेका छौं ? भिजन छैन कि ? काम गर्न सक्रियता छैन कि ? के छैन र हामी बदनाम भयौं ? विरोधीहरूले एक ढंगले भन्ने हो भने देशभरीका युवाहरूले केपी बा भनेको विरोधीहरूको मनमा पीडा भएर सही नसक्नु भएर अनेक नक्कल गर्ने पनि कोसिस गरे । अनेक कोसिस गरे । केही गर्दा नभएपछि कहिले चरित्र हत्या गरेका छन् ।

    कहिले विदेशमा यति पैसा लुकाएको छ भनेको छ । फलानो देशको टेलिकममा लगानी गरेको छ भनेको छ । कहिले पशुपतिनाथमा पित्तल चढायो भनेको छ । पशुपतिनाथको जलहरी उप्काएर जाँचेको होइन, सुन हो कि पित्तल हो ? तौलिएको होइन, तराजु बोकेर ? लाज शरम छैन ।

    एक वचन तपाईंमाथि यस्तो आरोप लगायौं, जाँच्यौं सबै गर्‍यौं होइन रहेछ है । झुटो आरोप लगाइएको छ । नैतिकता हुन्छ नि मान्छेको । त्यो पनि छैन । अचम्म लाग्छ ।

    अझै भन्छन् केही केही तत्वहरूले केपी ओली सप्रेको छैन भनेर । बिग्रेको भए पो सप्रिनु । बिग्रिएको भए पनि सप्रिनु । बिग्रिएकाहरू नै सप्रिनु पर्‍यो नि । अरुका ३र आगो लगाउँदै हिंडेका सप्रिनु पर्‍यो नि । सिंहदरबार जलाउनेहरू सच्चिनुपर्‍यो नि !

    बुधबार, असोज २९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूमिमन्त्री रावलको सक्रियता : झापामा १८ परिवारलाई जग्गाधनी प्रमाणपत्र
    अर्ग्यानिक क्षेत्रका व्यवसायीसँग आज प्रधानमन्त्रीको छलफल
    दल–दल फेरेका थापा स्काउटको ऐनविपरीत प्रमुख आयुक्त नियुक्त
    गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार गरिएको प्रचण्डको आरोप
    संविधान संशोधनका लागि सुझाव संकलन गर्दै नेकपा एमाले
    आज अर्ग्यानिक संघसँग प्रधानमन्त्री वालेन्द्र शाहको छलफल

    Facebook Page

    लोकप्रिय

    • १.
      निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

    • २.
      चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

    • ३.
      शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

    • ४.
      सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

    • ५.
      भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

    • ६.
      जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

    भर्खरै

    • १.
      भूमिमन्त्री रावलको सक्रियता : झापामा १८ परिवारलाई जग्गाधनी प्रमाणपत्र

    • २.
      दोस्रो जितको लक्ष्यसहित आज श्रीलंकासँग भिड्दै नेपाल

    • ३.
      बैंकिङ कसुर प्रकरणमा भट्ट र अग्रवाल उच्च अदालतमा, बयान सुरु

    • ४.
      अर्ग्यानिक क्षेत्रका व्यवसायीसँग आज प्रधानमन्त्रीको छलफल

    • ५.
      जन्तर–मन्तरमा प्रदर्शनको त्रास, दिल्लीका १६ मेट्रो स्टेशन बन्द

    • ६.
      दल–दल फेरेका थापा स्काउटको ऐनविपरीत प्रमुख आयुक्त नियुक्त

    • ७.
      गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार गरिएको प्रचण्डको आरोप

    • ८.
      संविधान संशोधनका लागि सुझाव संकलन गर्दै नेकपा एमाले

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.