रामेछाप । काठमाडौंमा सोमबार भएको ‘जेनजी’ पुस्ताको विरोध प्रदर्शनमा १९ जना प्रदर्शनकारीको ज्यान गएपछि त्यसको विरोधस्वरूप मंगलबार रामेछापको सदरमुकाम मन्थलीमा पनि युवाहरु सडकमा उत्रिएका छन् ।
मन्थलीमा पनि जेनजीको प्रदर्शन
मन्थलीमा पनि जेनजीको प्रदर्शन
तपाईको प्रतिक्रिया