• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
बुधबार, भदौ २४, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?

उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग

सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव

रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

जेन-जी शहीदहरुको अनुहार नमिलेपछि शालिक अनावरण स्थगित

प्रधानमन्त्री राहत कोषमा झन्डै १२ अर्ब रुपैयाँ मौज्दात

गृहमन्त्रीको भाषणमा रास्वपा नेताहरूकै असन्तुष्टि

लोकप्रिय समाचार

  • १. रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

  • २. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ३. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ४. कुलमानले भने: रसुवागढी,चिलिमे लगायत आयोजनामा फसेका पनि सुरक्षित रहेको आशा भयो

  • ५. चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

  • ६. रसुवा बाढी: १ हजार २५२ शव फेला, अझै ४ हजार २१६ जना सम्पर्कविहीन

  • ७. स्टन्ट गरेको भन्नेलाई सुधनको जवाफ: कुर्सीमा बसेर कागजात मात्रै समात्ने परिँन

  • ८. बाढीपछि केरुङमै रोकिएकामध्ये ११३ जना आज नेपाल फर्किँदै

  • ९. रास्वपाले राहत वितरणमा छुट्टै संयन्त्र नबनाउने

  • १०. रसुवा बाढीपछि बंगलादेश पठाउने बिजुली रोकियो

राजकुमार गुप्ताले राजीनामा दिएको घुसकाण्डमा भूमिमन्त्री बलराम अधिकारी तीन प्रमाण


  •   मङ्गलबार, साउन १३, २०८२ मा प्रकाशित
  • अनुकूलको कर्मचारी सरुवा गरिदिन घुस लिएको अडियो सार्वजनिक भएसँगै निवर्तमान सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएको दुई साता बितिसकेको छ ।

    Advertisement

    त्यही घटनामा घुस लिएको आरोपमा मुछिएका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी चुपचाप पदमा बसिरहेका छन् ।

    जब कि अडियो रेकर्ड गर्ने पोखराका व्यक्तिले आफूले मन्त्री अधिकारीलाई समेत रकम दिएको भनी खुलाएका थिए । सार्वजनिक भएको विवरणहरू केलाउँदा लिचीबारीको जग्गाबारे निर्णय गर्ने सम्भावित कर्मचारीको खोजी र व्यवस्थापनका नाममा मन्त्री गुप्ताको तुलनामा अर्का मन्त्री अधिकारीको संलग्नता अझ गहिरो भएको देखिन्छ ।

    अख्तियार उच्च स्रोतका अनुसार, मालपोत कार्यालय, कास्कीका अनुकूल व्यक्तिको व्यवस्थापन र जग्गा रजिस्ट्रेसनको विषयमा पोखराका ती व्यक्तिले मन्त्री अधिकारी र उनका दुई नातेदारको नाम पोलेका छन् ।

    ‘मन्त्री बलराम अधिकारीका छोरा मनोजले उनीबाट पटक-पटक नगद बुझेको भन्ने सूचना हामीलाई आएको छ, केही फोटो पनि प्राप्त भएको छ’ अख्तियारस्रोतले भन्यो, ‘त्यसबाहेक मन्त्रीका भाई शालिकराम अधिकारीले बैंकिङ कारोबारबाट १० लाख रुपैंया लिएको सूचना छ । मन्त्रीलाई दिनुपर्ने रकम त्यसरी उनलाई दिएको भन्ने खबर छ ।’

    स्रोतका अनुसार, सुरुमा पोखराका ती व्यक्तिले मन्त्री अधिकारीमार्फत पोखरा लिचीबारीको जग्गाको काम गराउन चाहन्थे । चार दशक पुरानो अदालतको फैसला कार्यान्वयन गराउने भन्दै शाह परिवारले ती व्यक्तिलाई प्रयोग गरिरहेका थिए ।

    मन्त्री अधिकारीले जग्गाको काम गराइदिने आश्वासन सहित कास्कीका प्रमुख मालपोत अधिकृतमा चिरञ्जीवी पौडेललाई सरुवा गरेका थिए । त्यसक्रममा ७० लाख खर्च भएको अर्को अडियो पनि सार्वजनिक भएको छ ।

    पूर्वमन्त्री राजकुमार गुप्ता ।
    ‘काम गरिदिने आश्वासन पाएपछि अडियो रेकर्ड गर्ने ती व्यक्तिले मन्त्री अधिकारीका छोरालाई पटक-पटक रकम बुझाएको भनेर बताएका छन्’ अख्तियार सम्बद्ध स्रोतले भन्यो, ‘पछि भूमि व्यवस्था मन्त्रीले काम नगरिदिएपछि बल्ल उनी सामान्य प्रशासनमन्त्री गुप्ताकोमा पुगेको देखिन्छ ।’onlinekhabar बाट

    मङ्गलबार, साउन १३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्
    रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?
    उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग
    सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव
    रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन
    चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

    • २.
      एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

    • ३.
      सांसद भरत खड्का संसद् बैठकमै ढले

    • ४.
      कुलमानले भने: रसुवागढी,चिलिमे लगायत आयोजनामा फसेका पनि सुरक्षित रहेको आशा भयो

    • ५.
      चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

    • ६.
      रसुवा बाढी: १ हजार २५२ शव फेला, अझै ४ हजार २१६ जना सम्पर्कविहीन

    भर्खरै

    • १.
      प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

    • २.
      रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?

    • ३.
      उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग

    • ४.
      सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव

    • ५.
      रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

    • ६.
      चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

    • ७.
      जेन-जी शहीदहरुको अनुहार नमिलेपछि शालिक अनावरण स्थगित

    • ८.
      प्रधानमन्त्री राहत कोषमा झन्डै १२ अर्ब रुपैयाँ मौज्दात

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.