• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
बुधबार, भदौ २४, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?

उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग

सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव

रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

जेन-जी शहीदहरुको अनुहार नमिलेपछि शालिक अनावरण स्थगित

प्रधानमन्त्री राहत कोषमा झन्डै १२ अर्ब रुपैयाँ मौज्दात

गृहमन्त्रीको भाषणमा रास्वपा नेताहरूकै असन्तुष्टि

लोकप्रिय समाचार

  • १. रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

  • २. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ३. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ४. कुलमानले भने: रसुवागढी,चिलिमे लगायत आयोजनामा फसेका पनि सुरक्षित रहेको आशा भयो

  • ५. चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

  • ६. रसुवा बाढी: १ हजार २५२ शव फेला, अझै ४ हजार २१६ जना सम्पर्कविहीन

  • ७. रास्वपाले राहत वितरणमा छुट्टै संयन्त्र नबनाउने

  • ८. रसुवा बाढीपछि बंगलादेश पठाउने बिजुली रोकियो

  • ९. स्टन्ट गरेको भन्नेलाई सुधनको जवाफ: कुर्सीमा बसेर कागजात मात्रै समात्ने परिँन

  • १०. बाढीपछि केरुङमै रोकिएकामध्ये ११३ जना आज नेपाल फर्किँदै

ठेक्कादेखि कर्मचारी सरुवा सम्ममा ऊर्जामन्त्रीको हस्तक्षेप भएपछी तनावमा हितेन्द्र शाक्य !


  •   मङ्गलबार, साउन १३, २०८२ मा प्रकाशित
  • ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको निरन्तरको हस्तक्षेपका कारण नेपाल विद्युत प्राधिकरण पछिल्लो समय निकै अप्ठ्यारोमा पर्दै गएको पाइएको छ । ठेक्कादेखि कर्मचारी सरुवा, विनियम संशोधनलगायत हरेक विषयमा अनावश्यक हस्तक्षेप गर्न खोज्ने मन्त्रीको शैलीले प्रबन्ध निर्देशक (एमडी) हितेन्द्रदेव शाक्यमात्र होइन,

    Advertisement

    प्राधिकरणकै स्वायत्तता समेत संकटमा परेको हो ।पछिल्लो समय मन्त्रीको अनावश्यक हस्तक्षेपले एमडी शाक्य तनावमा रहेको प्राधिकरण स्रोत बताउँछ ।तत्कालीन एमडी कुलमान घिसिङ प्राधिकरणबाट हटेलगत्तै चैत १३ गते बसेको नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकले ४ हजार ९६५ मेगावाटका ५४ जलविद्युत आयोजनाको विद्युत खरिद/बिक्री सम्झौता (पीपीए) खोल्ने निर्णय गर्‍यो । खड्का यो काम आफू मन्त्री भएलगत्तै गर्न चाहन्थे ।

    नयाँ एमडीका रूपमा प्राधिकरणमा शाक्य आएपछि बोर्डले पीपीए गर्ने निर्णय गरे पनि तत्काल सूचना सार्वजनिक भएन । ती आयोजनाको पीपीए गर्न आतुर मन्त्री खड्काले ‘तत्काल सूचना निकाल्न’ एमडी शाक्यलाई बारम्बार निर्देशन दिइरहे ।

    तर, शाक्यले अर्थ मन्त्रालयको सहमतिविना सूचना निकाल्न नमिल्ने भन्दै समय लिए । यही कारणले मन्त्री र एमडीबीचको सम्बन्धमा दरार आउन शुरू भएको हो ।

    स्रोतका अनुसार मन्त्रीले शाक्यलाई ‘दलाल’सम्म भन्न भ्याएका थिए । यसबारे बालुवाटारसम्म कुरा पुगेको थियो । प्रधानमन्त्री ओलीले विषयलाई गम्भीर रूपमा लिएको भन्दै मन्त्री खड्कालाई कार्यशैली सुधार्न चेतावनी समेत दिएको स्रोतको दाबी छ ।

    त्यसपछि वैशाख १३ गते एमडी शाक्य अन्ततः पीपीएको सूचना जारी गर्न बाध्य भए ।

    उनले ३० दिनको समय राखेपछि मन्त्री खड्का झन चिढिए । खड्का तत्काल सम्झौतामा पुग्न चाहन्थे । मन्त्रालय स्रोतका अनुसार त्यसपछि पनि शाक्यमाथि मन्त्रीले दबाब दिन छाडेनन् ।

    मङ्गलबार, साउन १३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्
    रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?
    उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग
    सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव
    रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन
    चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

    • २.
      एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

    • ३.
      सांसद भरत खड्का संसद् बैठकमै ढले

    • ४.
      कुलमानले भने: रसुवागढी,चिलिमे लगायत आयोजनामा फसेका पनि सुरक्षित रहेको आशा भयो

    • ५.
      चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

    • ६.
      रसुवा बाढी: १ हजार २५२ शव फेला, अझै ४ हजार २१६ जना सम्पर्कविहीन

    भर्खरै

    • १.
      प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

    • २.
      रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?

    • ३.
      उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग

    • ४.
      सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव

    • ५.
      रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

    • ६.
      चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

    • ७.
      जेन-जी शहीदहरुको अनुहार नमिलेपछि शालिक अनावरण स्थगित

    • ८.
      प्रधानमन्त्री राहत कोषमा झन्डै १२ अर्ब रुपैयाँ मौज्दात

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.