• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
आइतबार, कार्तिक १७, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

रास्वपाले सुरु गर्यो वृहत् राजनीतिक संवाद बाबुराम देखि रेशम सम्म सहभागी !

१४ कार्तिक २०८२, शुक्रवार October 31, Friday,2025

सुरक्षा निकायले साथ छोड्दा ओली नेतृत्वको सरकार ढलेको शंकर पोखरेल आरोप

नेपालले यूएईलाई दियो २३४ रनको लक्ष्य

खगेन्द्र सुनारसँग जिल्ला अदालतले माग्यो ५० हजार धराैटी

खगेन्द्र सुनारको थुनछेक बहस सकियो, आदेश आजै आउने

खगेन्द्र सुनार जिल्ला अदालत काभ्रेमा हाजिर भए

रवि र छविको मुद्दा न्यायाधीश ओमप्रकाश र तेजनारायणको इजलासमा सुनुवाइ हुँदै

१३ कार्तिक २०८२, बिहिवार October 30,Thursday, 2025

लोकप्रिय समाचार

  • १. रवि र छविको मुद्दा न्यायाधीश ओमप्रकाश र तेजनारायणको इजलासमा सुनुवाइ हुँदै

  • २. सुरक्षा निकायले साथ छोड्दा ओली नेतृत्वको सरकार ढलेको शंकर पोखरेल आरोप

  • ३. १२ कार्तिक २०८२, बुधवार October 29, Wednesday,2025

  • ४. गृहमन्त्रीसँग असन्तुष्ट हुदा प्रधानमन्त्रीमाथि दबाब बढाउँदै बालेन,

  • ५. खगेन्द्र सुनारको थुनछेक बहस सकियो, आदेश आजै आउने

  • ६. खगेन्द्र सुनारसँग जिल्ला अदालतले माग्यो ५० हजार धराैटी

  • ७. सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन : प्रधानमन्त्री कार्की

  • ८. संसद विघटन विरूद्धको रिटमा सुनुवाइ गर्न संवैधानिक इजलास गठन

  • ९. खगेन्द्र सुनार जिल्ला अदालत काभ्रेमा हाजिर भए

  • १०. नेपालले यूएईलाई दियो २३४ रनको लक्ष्य

६ घन्टाका लागि शिक्षा समितिको बैठक स्थगित शिक्षक महासंघसँग छलफल जारी


  •   सोमबार, असार १६, २०८२ मा प्रकाशित
  • काठमाडौं। प्रतिनिधि सभाको शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक केही ढिला गरी बस्ने भएको छ। आज बिहान ८ बजे बस्ने तय भएको समितिको बैठक दिउँसो २ बजे बस्ने गरी स्थगित भएको हो।

    Advertisement

    समिति बैठकमा विद्यालय शिक्षा विधेयकमा लगातार छलफल गरिरहेको छ। सोमबार सम्भवतः यसलाई पारित गरेर संसदमा पठाउने तयारी छ। त्यसअघि सरकारलाई शिक्षक महासंघसँग विधेयकमा भएका विषयमा सहमति गर्न समय दिएर बैठकको समय दिउँसो धकेलिएको समिति स्रोतले जनाएको छ।

    असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक पारित गर्ने सहमति गरेपछि काठमाडौंकेन्द्रित आन्दोलन स्थगित गरेका थिए। ‘विधेयकमा भएका विषय र शिक्षकहरूको मागका सन्दर्भमा सहमति जुटाउनका लागि सरकारलाई समय दिएका हौं। विधेयक संसदमा गएर पारित भएपछि विवाद नआओस् भन्ने सुनिश्चितका गर्न सरकारलाई एक पटक महासंघसँग छलफल गर्न भनेका हौं,’ उनले भने।

    स्रोतका अनुसार शिक्षकहरूले उठाएका माग र विधेयकमा व्यवस्था भएका केही विषय फरक परेको छ। विधेयकले पदपूर्तिबारे ६० आन्तरिक र ४० प्रतिशत खुला प्रतिस्पर्धाबाट गर्ने व्यवस्था गरेको छ। शिक्षकहरूले भने ७५ प्रतिशत आन्तरिक प्रतिस्पर्धाबाट पदपूर्ति गर्नुपर्ने माग राखेका छन्।

    त्यस्तै सरूवाका विषयमा पनि शिक्षकहरूको माग र विधेयकले गरेको व्यवस्था फरक छ।शिक्षकहरूले एक/एक वर्षमा सरूवा हुन पाउनुपर्ने माग राखेका थिए। समितिले तयार पारेको विधेयकमा सरूवाको मापदण्ड तोकेको छ।

    विधेयकमा एउटै स्थानीय तहभित्रका विद्यालयमा सरूवामा दुई वर्षपछि, एउटा पालिकाबाट अर्को पालिकामा ५ वर्षमा र एउटा प्रदेशबाट अर्को प्रदेशमा ७ वर्षमा मात्रै सरूवा गर्न मिल्ने व्यवस्था राखिएको छ। सरूवाका अवस्थामा पनि शिक्षकको माग र विधेयकमा उल्लिखित प्राबधानबारे तालमेल मिलेको छैन।

    विधेयकमा बिरामी परेको अवस्थामा शिक्षकलाई उनीहरुको पायक पर्ने स्थानमा सरूवा गर्न सकिने भनेको छ। शिक्षकहरूले भने आफूमात्र नभइ परिवारका अन्य सदस्य बिरामी भए पनि पायक पर्ने ठाउँमा सरूवा हुन पाउनुपर्ने माग राखेका थिए।

    यी सबैमा सहमति गर्नका लागि सरकारलाई महासंघसँग वार्ता गर्न समितिले समय दिएको हो।

    सोमबार, असार १६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपाले सुरु गर्यो वृहत् राजनीतिक संवाद बाबुराम देखि रेशम सम्म सहभागी !
    सुरक्षा निकायले साथ छोड्दा ओली नेतृत्वको सरकार ढलेको शंकर पोखरेल आरोप
    नेपालले यूएईलाई दियो २३४ रनको लक्ष्य
    खगेन्द्र सुनारसँग जिल्ला अदालतले माग्यो ५० हजार धराैटी
    खगेन्द्र सुनारको थुनछेक बहस सकियो, आदेश आजै आउने
    खगेन्द्र सुनार जिल्ला अदालत काभ्रेमा हाजिर भए

    Facebook Page

    लोकप्रिय

    • १.
      रवि र छविको मुद्दा न्यायाधीश ओमप्रकाश र तेजनारायणको इजलासमा सुनुवाइ हुँदै

    • २.
      सुरक्षा निकायले साथ छोड्दा ओली नेतृत्वको सरकार ढलेको शंकर पोखरेल आरोप

    • ३.
      १२ कार्तिक २०८२, बुधवार October 29, Wednesday,2025

    • ४.
      गृहमन्त्रीसँग असन्तुष्ट हुदा प्रधानमन्त्रीमाथि दबाब बढाउँदै बालेन,

    • ५.
      खगेन्द्र सुनारको थुनछेक बहस सकियो, आदेश आजै आउने

    • ६.
      खगेन्द्र सुनारसँग जिल्ला अदालतले माग्यो ५० हजार धराैटी

    भर्खरै

    • १.
      रास्वपाले सुरु गर्यो वृहत् राजनीतिक संवाद बाबुराम देखि रेशम सम्म सहभागी !

    • २.
      १४ कार्तिक २०८२, शुक्रवार October 31, Friday,2025

    • ३.
      सुरक्षा निकायले साथ छोड्दा ओली नेतृत्वको सरकार ढलेको शंकर पोखरेल आरोप

    • ४.
      नेपालले यूएईलाई दियो २३४ रनको लक्ष्य

    • ५.
      खगेन्द्र सुनारसँग जिल्ला अदालतले माग्यो ५० हजार धराैटी

    • ६.
      खगेन्द्र सुनारको थुनछेक बहस सकियो, आदेश आजै आउने

    • ७.
      खगेन्द्र सुनार जिल्ला अदालत काभ्रेमा हाजिर भए

    • ८.
      रवि र छविको मुद्दा न्यायाधीश ओमप्रकाश र तेजनारायणको इजलासमा सुनुवाइ हुँदै

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.