• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
बुधबार, भदौ २४, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?

उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग

सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव

रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

जेन-जी शहीदहरुको अनुहार नमिलेपछि शालिक अनावरण स्थगित

प्रधानमन्त्री राहत कोषमा झन्डै १२ अर्ब रुपैयाँ मौज्दात

गृहमन्त्रीको भाषणमा रास्वपा नेताहरूकै असन्तुष्टि

लोकप्रिय समाचार

  • १. रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

  • २. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ३. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ४. कुलमानले भने: रसुवागढी,चिलिमे लगायत आयोजनामा फसेका पनि सुरक्षित रहेको आशा भयो

  • ५. रसुवा बाढी: १ हजार २५२ शव फेला, अझै ४ हजार २१६ जना सम्पर्कविहीन

  • ६. चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

  • ७. स्टन्ट गरेको भन्नेलाई सुधनको जवाफ: कुर्सीमा बसेर कागजात मात्रै समात्ने परिँन

  • ८. बाढीपछि केरुङमै रोकिएकामध्ये ११३ जना आज नेपाल फर्किँदै

  • ९. रास्वपाले राहत वितरणमा छुट्टै संयन्त्र नबनाउने

  • १०. रसुवा बाढीपछि बंगलादेश पठाउने बिजुली रोकियो

संसदबाट निकाले रास्वपा सडकमै संसद चलाउन तयार छ : उपसभापति डा. वाग्ले


  •   शुक्रबार, असार १३, २०८२ मा प्रकाशित
  • बुटवल। राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले संसदबाट निकालेर सडकमा पठाएपनि पार्टी सडकमै संसद चलाउन तयार रहेको बताएका छन् ।

    Advertisement

    संसद अवरोधलाई लिएर आफ्नो दललाई संसदबाट निकालेर सडकमा पठाएपनि सडकमै संसद चलाउने तर जनताका मुद्दा छाडेर सम्झौता नगर्ने बताए ।
    रुपन्देही क्षेत्र नं. ३ को शुद्धोधनमा पार्टी सभापति लामिछानेको पक्षमा हस्ताक्षर अभियान उद्घाटन गर्दै उनले अहिले रास्वपाका १९ जना सांसद नै सत्ता पक्षलाई भारी भएको दाबी गरे। गत आम चुनावमा रवि लामिछानेले ४–५ महिनाकै तयारीमा १२ लाख भोट र २१ जनालाई सांसद जिताएपछि पुराना दलहरू आत्तिएको बताएका छन् ।

    रवि र रास्वपाको लोकप्रियताबाट तर्सेर सरकारले रविमाथि सहकारी प्रकरणमा राजनीतिक प्रतिशोध साँधेको उनको आरोप छ । उनले न्यायालयले अन्तिममा न्याय दिने विश्वास रहेपनि पार्टीलाई बलियो बनाउने अभियान छाड्न नहुने बताए । सभापति लामिछानेलाई जेलमा दुःख दिएर राखेको कुरा जनताले राम्रोसँग बुझिसकेको वाग्लेले जिकिर गरे ।

    ‘रविमाथि प्रतिशोधमाथि प्रतिशोध साँधेको छ, उस्तै उस्तै केसमा अरूलाई प्रहरीमा बोलाएर चिया खुवाएर पठाउने, १८ करोडको आरोप लागेका पूर्व प्रधानमन्त्रीलाई एक घण्टामै सफाई दिएर ३५ लाख बुझाएर जाऊ भनेर पठाइदिने तर रविलाई चाहिँ ४–५ वटा जिल्लामा हरेक जिल्लामा ३–३ वटा मुद्दा, २–२ वटा अदालत सर्वोच्च गरेर ४०–४५ वटा उल्झन् अवरोध खडा गरिएको छ’, वाग्लेले भने । उनले थपे, ‘यद्यपि नेपालको न्यायालयप्रति अन्तिम आशा र भरोशा हामीलाई छ,अन्ततः उहाँले सफाइ पाउनुहुन्छ भन्नेमा विश्वस्त छौं ।’

    वाग्लेले करोडौं धरौटी लिएपछि बाहिर बसेर पनि मुद्दा लड्न दिनुपर्नेमा सरकार पहिल्यै त्रसित भएर रविलाई थुनामा राखेर दुःख दिएको बताए । ‘टिनको छानामुनि भैरहवाको ४२ डिग्री गर्मीमा पिल्साएर दुःख दिएको छ, उहाँलाई एक घण्टा भेटेँ तर उहाँ उच्च मनोबलमा हुनुहुन्छ’, वाग्लेले भने, ‘सरकारले दिएको दुःख देखेर रविप्रति सहानुभूतिको लहर थामिनसक्नुछ, हामी बलियो नभई उनीहरू गल्नेवाला छैनन् ।’

    रविमाथि षड्यन्त्र गर्नेहरू आफैं ३५ वर्षदेखि सरकारमा रहेर रजगज गर्ने बदनाम पात्रहरू रहेको उल्लेख गर्दै वाग्लेले यो सबै कुरा जनताले बुझिसकेको बताए । माओवादीप्रति इंगित गर्दै वाग्लेले कोही कोही दलहरू बहादुरीपूर्वक आत्मसमर्पण गरेको आरोप लगाए । वाग्लेले रुपन्देही-३ मा हुने उपचुनाव जित्ने गरी पार्टीले उपयुक्त उम्मेदवार चयन गर्ने बताए । पार्टीको तेस्रो स्थापना दिवसका अवसरमा देशव्यापी रविको पक्षमा चलाइएको हस्ताक्षर अभियान मिसन २०८४ को एउटा पाटो भएको वाग्लेले बताए ।

    शुक्रबार, असार १३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्
    रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?
    उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग
    सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव
    रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन
    चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

    • २.
      एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

    • ३.
      सांसद भरत खड्का संसद् बैठकमै ढले

    • ४.
      कुलमानले भने: रसुवागढी,चिलिमे लगायत आयोजनामा फसेका पनि सुरक्षित रहेको आशा भयो

    • ५.
      रसुवा बाढी: १ हजार २५२ शव फेला, अझै ४ हजार २१६ जना सम्पर्कविहीन

    • ६.
      चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

    भर्खरै

    • १.
      प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

    • २.
      रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?

    • ३.
      उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग

    • ४.
      सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव

    • ५.
      रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

    • ६.
      चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

    • ७.
      जेन-जी शहीदहरुको अनुहार नमिलेपछि शालिक अनावरण स्थगित

    • ८.
      प्रधानमन्त्री राहत कोषमा झन्डै १२ अर्ब रुपैयाँ मौज्दात

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.