काठमाडौं। सभामुखले गृहमन्त्री रमेश लेखकलाई बोल्न दिएपछि रास्वपा र राप्रपाले बेल घेराउ गरेका छन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको राजीनामा र छानबिनको माग गर्दै उनीहरुले बेल घेराउ र नाराबाजी गरेका हुन् ।
तैपनि गृहमन्त्री लेखकले बोल्न नरोकिएपछि उनीहरुले नाराबाजी गरिरहेका छन् ।