• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
मङ्गलबार, भदौ १७, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

एमाले नेता ऐन महरविरूद्ध मुद्दा दर्ता

प्रधानमन्त्री विरुद्द परेको रिटमा पूर्ण सुनुवाई हुने

शिक्षा विधेयकप्रति विद्यार्थीहरुको असन्तुष्टि, कार्यबाहक प्रधानमन्त्री सिंहलाई ज्ञापन

मध्यान्तर : राजावादी आन्दोलनको केन्द्रमा हिमानी-हृदयन्द्र

निरन्तर उकालोमा सुनको मूल्य

१७ भदौ २०८२, मंगलवार September 02, 2025

१५ भदौ २०८२, आइतवार August 31, 2025

अफगानिस्तानमा भूकम्पमा परेर ८ सयभन्दा बढीको मृत्यु

नक्कली कागजात बनाएको भन्दै सामाखुसीबाट तीनजना पक्राउ

लोकप्रिय समाचार

  • १. १७ भदौ २०८२, मंगलवार September 02, 2025

  • २. हाइड्रो कम्पनीमा शेयर लगानीका नाममा ठगी भएको आरोप, मुद्दा–मामिलासँगै चर्कियो विवाद

  • ३. कोशी प्रदेशका मुख्यमन्त्री र इजरायली राजदूतबीच भेट, कृषि र रोजगारमा सहकार्य बढाउने

  • ४. रूपन्देही–३ मा उम्मेदवार छान्न रास्वपाको आजदेखि प्रारम्भिक निर्वाचन गर्दै

  • ५. रुबि हत्या प्रकरण: पासवानले गरे हत्याको स्वीकार

  • ६. प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई तोडमोड गरियो, भ्रम फैलाइयो :सचिवालय

  • ७. ऊर्जा मन्त्री र तीन सचिवबीच कार्यसम्पादन सम्झौता

  • ८. झिंगा भेटिएपछि ‘मुस्ताङ गोल्ड’ उत्पादकमाथि कारबाही, २ लाख जरिवाना

  • ९. मन्त्री दाहालले गरे सडक आयोजना कार्यालय भवन उद्घाटन

  • १०. एकै मंचमा मोदी, सी र पुटिन

आन्दोलनमा यातायात व्यवसायी :वार्तामा आउन यातायात मन्त्रालयको आग्रह


  •   आइतबार, जेठ १९, २०८२ मा प्रकाशित
  • पोखरा ।भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय गण्डकी प्रदेशले आन्दोलनरत यातायात व्यवसायीलाई पुनः वार्तामा आउन आह्वान गरेको छ ।

    Advertisement

    आइतबार मन्त्रालयले पत्रकार सम्मेलन गर्दै आन्दोलनरत व्यवसायीलाई वार्तामा बोलाए पनि सहभागी नभएको जनाएको छ । मन्त्रालयका सचिव एवं वार्ता समितिका संयोजक कमलकुमार अधिकारीले बन्द हड्तालका कार्यक्रम स्थगित गरी वार्तामा आउन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघलाई पुनः आह्वान गरेका छन् ।

    उनले नियमावलीमा छलफल हुन सक्ने तर खारेज नहुने बताए । ‘नियमावलीका विषयमा छलफल हुन सक्छ । तर, नियमावली खारेज हुँदैन । प्रदेश सरकारले यसको अपनत्व लिएको छ,’ उनले भने ।

    मन्त्रालयका उपसचिव प्रेम सुवेदीले नियमावली बनाउने विषय पटक पटक छलफल भएको सुनाए । ‘यो भर्खरै बनेको कुरा होइन । यो सुरु भएको एक वर्ष भइसक्यो । धेरै चरणमा छलफल भएको छ । उहाँहरूले पनि हस्ताक्षर गर्नुभएको छ । एकदुईटा कुरामा उहाँहरूको विमति छ । ती विमति भएका कुराहरूमा आउनुस् । छलफल गरौँ भनेको हौँ,’ उनले भने, ‘छलफल नै नगर्ने हो भने प्रदेश सरकारले उचित निर्णय गर्छ ।’

    यातायात व्यवसायीसँग वार्ता गर्न मन्त्रालयले सचिव अधिकारीको संयोजकत्वमा ५ सदस्यीय वार्ता टोली गठन गरेको थियो । उक्त टोलीले जेठ १४ गते यातायात व्यवसायीलाई वार्तामा बोलाएको थियो । तर, व्यवसायीले ७ बुँदे मागसहित पत्रको जवाफ पठाउँदै वार्तामा सहभागी भएका थिएनन् । वार्तामा सहभागी नभएका उनीहरूले १६ गतेदेखि गण्डकी प्रदेशभरि सार्वजनिक यातायात ठप्प पारेका छन् ।

    यस्तै सोमबारदेखि देशभर नै सार्वजनिक यातायात रोक्ने उनीहरूको तयारी छ ।यातायात व्यवसायीको बन्दका कारण यात्रु मर्कामा पारेका छन् । ती यात्रुलाई प्रहरीले स्कर्टिङ गर्दै गन्तव्यतर्फ पठाएको छ । ट्राफिक प्रहरी कार्यालय कास्कीका वरिष्ठ सई किरण रानाभाटले बन्दका कारण आइतबार बिहान २५ वटा गाडीलाई स्कर्टिङ गरी पठाइएको जानकारी दिए ।

    आइतबार, जेठ १९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमाले नेता ऐन महरविरूद्ध मुद्दा दर्ता
    प्रधानमन्त्री विरुद्द परेको रिटमा पूर्ण सुनुवाई हुने
    शिक्षा विधेयकप्रति विद्यार्थीहरुको असन्तुष्टि, कार्यबाहक प्रधानमन्त्री सिंहलाई ज्ञापन
    निरन्तर उकालोमा सुनको मूल्य
    १७ भदौ २०८२, मंगलवार September 02, 2025
    अफगानिस्तानमा भूकम्पमा परेर ८ सयभन्दा बढीको मृत्यु

    Facebook Page

    लोकप्रिय

    • १.
      १७ भदौ २०८२, मंगलवार September 02, 2025

    • २.
      हाइड्रो कम्पनीमा शेयर लगानीका नाममा ठगी भएको आरोप, मुद्दा–मामिलासँगै चर्कियो विवाद

    • ३.
      कोशी प्रदेशका मुख्यमन्त्री र इजरायली राजदूतबीच भेट, कृषि र रोजगारमा सहकार्य बढाउने

    • ४.
      रूपन्देही–३ मा उम्मेदवार छान्न रास्वपाको आजदेखि प्रारम्भिक निर्वाचन गर्दै

    • ५.
      रुबि हत्या प्रकरण: पासवानले गरे हत्याको स्वीकार

    • ६.
      प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई तोडमोड गरियो, भ्रम फैलाइयो :सचिवालय

    भर्खरै

    • १.
      एमाले नेता ऐन महरविरूद्ध मुद्दा दर्ता

    • २.
      प्रधानमन्त्री विरुद्द परेको रिटमा पूर्ण सुनुवाई हुने

    • ३.
      शिक्षा विधेयकप्रति विद्यार्थीहरुको असन्तुष्टि, कार्यबाहक प्रधानमन्त्री सिंहलाई ज्ञापन

    • ४.
      मध्यान्तर : राजावादी आन्दोलनको केन्द्रमा हिमानी-हृदयन्द्र

    • ५.
      निरन्तर उकालोमा सुनको मूल्य

    • ६.
      १७ भदौ २०८२, मंगलवार September 02, 2025

    • ७.
      १५ भदौ २०८२, आइतवार August 31, 2025

    • ८.
      अफगानिस्तानमा भूकम्पमा परेर ८ सयभन्दा बढीको मृत्यु

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.