• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
मङ्गलबार, भदौ १७, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

रास्वपा कार्यालयमा शिक्षक महासंघको धर्ना

एमाले नेता ऐन महरविरूद्ध मुद्दा दर्ता

प्रधानमन्त्री विरुद्द परेको रिटमा पूर्ण सुनुवाई हुने

शिक्षा विधेयकप्रति विद्यार्थीहरुको असन्तुष्टि, कार्यबाहक प्रधानमन्त्री सिंहलाई ज्ञापन

मध्यान्तर : राजावादी आन्दोलनको केन्द्रमा हिमानी-हृदयन्द्र

निरन्तर उकालोमा सुनको मूल्य

१७ भदौ २०८२, मंगलवार September 02, 2025

१५ भदौ २०८२, आइतवार August 31, 2025

अफगानिस्तानमा भूकम्पमा परेर ८ सयभन्दा बढीको मृत्यु

लोकप्रिय समाचार

  • १. १७ भदौ २०८२, मंगलवार September 02, 2025

  • २. हाइड्रो कम्पनीमा शेयर लगानीका नाममा ठगी भएको आरोप, मुद्दा–मामिलासँगै चर्कियो विवाद

  • ३. कोशी प्रदेशका मुख्यमन्त्री र इजरायली राजदूतबीच भेट, कृषि र रोजगारमा सहकार्य बढाउने

  • ४. रूपन्देही–३ मा उम्मेदवार छान्न रास्वपाको आजदेखि प्रारम्भिक निर्वाचन गर्दै

  • ५. रुबि हत्या प्रकरण: पासवानले गरे हत्याको स्वीकार

  • ६. प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई तोडमोड गरियो, भ्रम फैलाइयो :सचिवालय

  • ७. ऊर्जा मन्त्री र तीन सचिवबीच कार्यसम्पादन सम्झौता

  • ८. झिंगा भेटिएपछि ‘मुस्ताङ गोल्ड’ उत्पादकमाथि कारबाही, २ लाख जरिवाना

  • ९. मन्त्री दाहालले गरे सडक आयोजना कार्यालय भवन उद्घाटन

  • १०. एकै मंचमा मोदी, सी र पुटिन

११ एसएसपीको डीआईजीमा बढुवा


  •   शुक्रबार, जेठ १७, २०८२ मा प्रकाशित
  • काठमाडौं। नेपाल प्रहरीका ११ जना एसएसपी डीआईजीमा बढुवा भएका छन् । शुक्रबार प्रहरी प्रधान कार्यालयले बढुवा सिफारिस भएका ११ जना एसएसपीलाई डीआईजीमा बढुवा गरेको हो ।

    Advertisement

    डीआईजीमा बढुवासँगै उनीहरूको पदस्थापन पनि गरिएको छ । डीआईजी विनोद घिमिरेको प्रहरी प्रधान कार्यालय महानिरीक्षकको सचिवालय नक्सालमा पदस्थापन भएको छ ।

    घिमिरे यसअघि एसएसपी हुँदा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय,रामशाहपथमा कार्यरत थिए । त्यस्तै,लागुऔषध नियन्त्रण ब्युरोमा कार्यरत डीआईजी सुदर्शनप्रसाद कोइरालाको प्रहरी प्रधान कार्यालय विशेष व्युरो नक्साल र लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलमा कार्यरत डीआईजी माधवप्रसाद श्रेष्ठको कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतमा पदस्थापन भएको छ ।


    शुक्रबार, जेठ १७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपा कार्यालयमा शिक्षक महासंघको धर्ना
    एमाले नेता ऐन महरविरूद्ध मुद्दा दर्ता
    प्रधानमन्त्री विरुद्द परेको रिटमा पूर्ण सुनुवाई हुने
    शिक्षा विधेयकप्रति विद्यार्थीहरुको असन्तुष्टि, कार्यबाहक प्रधानमन्त्री सिंहलाई ज्ञापन
    निरन्तर उकालोमा सुनको मूल्य
    १७ भदौ २०८२, मंगलवार September 02, 2025

    Facebook Page

    लोकप्रिय

    • १.
      १७ भदौ २०८२, मंगलवार September 02, 2025

    • २.
      हाइड्रो कम्पनीमा शेयर लगानीका नाममा ठगी भएको आरोप, मुद्दा–मामिलासँगै चर्कियो विवाद

    • ३.
      कोशी प्रदेशका मुख्यमन्त्री र इजरायली राजदूतबीच भेट, कृषि र रोजगारमा सहकार्य बढाउने

    • ४.
      रूपन्देही–३ मा उम्मेदवार छान्न रास्वपाको आजदेखि प्रारम्भिक निर्वाचन गर्दै

    • ५.
      रुबि हत्या प्रकरण: पासवानले गरे हत्याको स्वीकार

    • ६.
      प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई तोडमोड गरियो, भ्रम फैलाइयो :सचिवालय

    भर्खरै

    • १.
      रास्वपा कार्यालयमा शिक्षक महासंघको धर्ना

    • २.
      एमाले नेता ऐन महरविरूद्ध मुद्दा दर्ता

    • ३.
      प्रधानमन्त्री विरुद्द परेको रिटमा पूर्ण सुनुवाई हुने

    • ४.
      शिक्षा विधेयकप्रति विद्यार्थीहरुको असन्तुष्टि, कार्यबाहक प्रधानमन्त्री सिंहलाई ज्ञापन

    • ५.
      मध्यान्तर : राजावादी आन्दोलनको केन्द्रमा हिमानी-हृदयन्द्र

    • ६.
      निरन्तर उकालोमा सुनको मूल्य

    • ७.
      १७ भदौ २०८२, मंगलवार September 02, 2025

    • ८.
      १५ भदौ २०८२, आइतवार August 31, 2025

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.