• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
बुधबार, भदौ १८, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

प्रधान सेनापतिद्वारा थापालाई उपरथीको दज्र्यानी चिन्ह प्रदान

तराईका जिल्लामा संगठन विस्तारमा जनमत

तराइका जिल्लामा संगठन विस्तारमा जनमत

दुग्ध उत्पादकको बक्यौता भुक्तानीको माग सम्बोधन, आन्दोलन स्थगित

निजी क्षेत्रलाई लगानीमैत्री बनाउन नीतिगत सुधार भएका छन् : उर्जामन्त्री

संबिधानमा महिलाको ५१ प्रतिशत सहभागिता सुनिश्चित गर्नुपर्छ : प्रचण्ड

जीएसआईबारे सत्ताधारी र विपक्षी सांसदले मागे प्रधानमन्त्रीको जवाफ

नेप्से निरन्तर घट्दो, आज चौथो दिन १५ . ६४ अङ्कको गिरावट

नेपाल र ताजकिस्तान भिड्दै

लोकप्रिय समाचार

  • १. १७ भदौ २०८२, मंगलवार September 02, 2025

  • २. हाइड्रो कम्पनीमा शेयर लगानीका नाममा ठगी भएको आरोप, मुद्दा–मामिलासँगै चर्कियो विवाद

  • ३. रूपन्देही–३ मा उम्मेदवार छान्न रास्वपाको आजदेखि प्रारम्भिक निर्वाचन गर्दै

  • ४. प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई तोडमोड गरियो, भ्रम फैलाइयो :सचिवालय

  • ५. एकै मंचमा मोदी, सी र पुटिन

  • ६. मन्त्री दाहालले गरे सडक आयोजना कार्यालय भवन उद्घाटन

  • ७. क्यान्सरले राम बहादुरको मृत्यु भएपछि चार छोरी र श्रीमतीको विजोग

  • ८. मध्यान्तर : राजावादी आन्दोलनको केन्द्रमा हिमानी-हृदयन्द्र

  • ९. रास्वपा र राप्रपाद्वारा आजपनि बैठक बहिस्कार

  • १०. १५ भदौ २०८२, आइतवार August 31, 2025

भिजिट भिसा प्रकरणबारे गगन मन्त्री माथि छानबिनको अवस्था आए पदमा बस्न मिल्दैन


  •   बुधबार, जेठ १५, २०८२ मा प्रकाशित
  • काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भिजिट भिसा प्रकरणमा दोषी देखिएकाहरूलाई कडा कारबाही गर्न माग गरेका छन् ।

    Advertisement

    धरान नगरको पार्टीको दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै गृहमन्त्री रमेश लेखकले इमानदारीपूर्वकता काम गरिरहेको आफूहरूको विश्वास रहेको बताए ।

    उनले भने, ‘विश्वास भन्दामाथि कानून र प्रमाण हुन्छ। अख्तियारले निष्पक्ष छानबिन गर्नुपर्छ भन्ने हाम्रो विश्वास रहन्छ। यो छानबिन गर्दै गर्दा त्यस्तो नहोस्, कथमकदाचित मन्त्री माथि नै छानबिन हुने अवस्था आयो भने के हुन्छ ? त्यस्तो अवस्थामा मन्त्रीले आफ्नो जिम्मेवारी छाड्नुपर्छ। जिम्मेवारीबाट अलग रहनुपर्छ र त्यो बेलामा गल्ती गरेको छ भने सजाय भोग्नुपर्छ, हाम्रो विश्वास छ त्यस्तो भएको छैन। तर विश्वास भन्दामाथि तथ्य र प्रमाण हुन्छ।’

    उनले अनुसन्धानको दायरामा जोसुकै मन्त्री भएपनि जिम्मेवारीमा बस्न नमिल्ने बताए। उनले भिजिट भिसा प्रकरण अमानवीय, अक्षम्य अपराध भएको बताए।

    अनुसन्धानको दायरामा आएको व्यक्ति पदमा रहिरहने विषय वैधानिक नभई राजनीतिक नैतिकता र वैधताको सवाल बन्न जाने उनको भनाइ छ।

    बुधबार, जेठ १५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रधान सेनापतिद्वारा थापालाई उपरथीको दज्र्यानी चिन्ह प्रदान
    तराईका जिल्लामा संगठन विस्तारमा जनमत
    तराइका जिल्लामा संगठन विस्तारमा जनमत
    दुग्ध उत्पादकको बक्यौता भुक्तानीको माग सम्बोधन, आन्दोलन स्थगित
    निजी क्षेत्रलाई लगानीमैत्री बनाउन नीतिगत सुधार भएका छन् : उर्जामन्त्री
    संबिधानमा महिलाको ५१ प्रतिशत सहभागिता सुनिश्चित गर्नुपर्छ : प्रचण्ड

    Facebook Page

    लोकप्रिय

    • १.
      १७ भदौ २०८२, मंगलवार September 02, 2025

    • २.
      हाइड्रो कम्पनीमा शेयर लगानीका नाममा ठगी भएको आरोप, मुद्दा–मामिलासँगै चर्कियो विवाद

    • ३.
      रूपन्देही–३ मा उम्मेदवार छान्न रास्वपाको आजदेखि प्रारम्भिक निर्वाचन गर्दै

    • ४.
      प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई तोडमोड गरियो, भ्रम फैलाइयो :सचिवालय

    • ५.
      एकै मंचमा मोदी, सी र पुटिन

    • ६.
      मन्त्री दाहालले गरे सडक आयोजना कार्यालय भवन उद्घाटन

    भर्खरै

    • १.
      प्रधान सेनापतिद्वारा थापालाई उपरथीको दज्र्यानी चिन्ह प्रदान

    • २.
      तराईका जिल्लामा संगठन विस्तारमा जनमत

    • ३.
      तराइका जिल्लामा संगठन विस्तारमा जनमत

    • ४.
      दुग्ध उत्पादकको बक्यौता भुक्तानीको माग सम्बोधन, आन्दोलन स्थगित

    • ५.
      निजी क्षेत्रलाई लगानीमैत्री बनाउन नीतिगत सुधार भएका छन् : उर्जामन्त्री

    • ६.
      संबिधानमा महिलाको ५१ प्रतिशत सहभागिता सुनिश्चित गर्नुपर्छ : प्रचण्ड

    • ७.
      जीएसआईबारे सत्ताधारी र विपक्षी सांसदले मागे प्रधानमन्त्रीको जवाफ

    • ८.
      नेप्से निरन्तर घट्दो, आज चौथो दिन १५ . ६४ अङ्कको गिरावट

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.