• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
आइतबार, भदौ २२, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

सामाजिक सञ्जाल बन्दविरुद्ध रास्वपाको ज्ञापनपत्र

एभरेष्ट भलिबल लिग : काठमाडौंको पहिलो जित

भारतीय केराको आयात रोक्नुपर्ने माग गर्दै ज्ञापन पत्र

नेता–सांसदहरु जेनजी पुस्ताको विरोध र्‍यालीमा सहभागी बनेर बाठो नबन्नुहोला : बालेन

गङ्गा सोनामको एकल स्वरमा बजारमा नयाँ गीत

चार दिनदेखि ओरालोमा नेप्से, आईतबार ११.५२ अंकको गिरावट

सामाजिक सञ्जाल बन्द : निरङ्कुश ओली सरकारको अलोकतान्त्रीक कदम

जेन्-जी को आन्दोलनलाई बालेनको समर्थन

सामाजिक संजाल बन्दको प्रभाव : नेपालमै निर्माण भएको ‘वीटक’ चर्चामा, सूचिकृतपछि बढ्यो चासो

लोकप्रिय समाचार

  • १. कन्सलटेन्सीको बदमासी : नागरिक बेचबिखनको नयाँ स्वरूप

  • २. के बन्द हुँदैछ फेसबुक ?

  • ३. १७ भदौ २०८२, मंगलवार September 02, 2025

  • ४. किन आवश्यक भयो सामाजिक संजालको नियमन ?

  • ५. १८ भदौ २०८२, बुधवार,September 03, 2025

  • ६. तराइका जिल्लामा संगठन विस्तारमा जनमत

  • ७. मध्यान्तर : राजावादी आन्दोलनको केन्द्रमा हिमानी-हृदयन्द्र

  • ८. एकै मंचमा मोदी, सी र पुटिन

  • ९. १५ भदौ २०८२, आइतवार August 31, 2025

  • १०. नेपालबाट पनि अब फेसबुक मनिटाईज गर्न मिल्ने : कन्टेट क्रियटरमा छायो खुसी

बाजुरामा जिप दुर्घटना हुँदा टेलिकमका प्रमुखसहित ३ को मृत्यु


  •   मङ्गलबार, जेठ १४, २०८२ मा प्रकाशित
  • काठमाडौं। बाजुराको जगन्नाथ गाउँपालिका–२ काँडाकोटमा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । नेपाल टेलिकम बजुरा कार्यालयको बा.५ च २२०९ नम्बरको जिप दुर्घटना भएको हो । दुर्घटनाग्रस्त जिप सडकबाट ८० मिटर खसेको छ ।

    Advertisement

    दुर्घटनामा टेलिकम बाजुराका प्रमुख लोकबहादुर खड्काको पनि ज्यान गएको छ ।

    दुर्घटनामा नेपाल टेलिकम बाजुराका प्रमुख लोकबहादुर खड्का, चालक कर्णबहादुर महता र जिपमा सवार रवीन्द्र धामीको मृत्यु सुदूरपश्चिम प्रहरी ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी नायब उपरीक्षक (डीएसपी) टेक जोराले जानकारी दिएका छन्।

    उनकाअनुसार तीनैजनाको घटनास्थलमा मृत्यु भएको हो । जिपमा सवार अन्य दुई जना घाइते भएका छन् । घाइते हुनेमा नन्द राम तिरुवा र लोकेन्द्र तिरुवा छन् ।

    बाजुरा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक इकवाल हवारीका अनुसार बाजुरा सदरमुकामबाट टेलिकमको टावर मर्मतका लागि जगन्नाथ गाउँपालिकातर्फ गइरहेका बेला काडाकोटमा जिप दुर्घटनामा परेको हो ।

    मङ्गलबार, जेठ १४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सामाजिक सञ्जाल बन्दविरुद्ध रास्वपाको ज्ञापनपत्र
    एभरेष्ट भलिबल लिग : काठमाडौंको पहिलो जित
    भारतीय केराको आयात रोक्नुपर्ने माग गर्दै ज्ञापन पत्र
    नेता–सांसदहरु जेनजी पुस्ताको विरोध र्‍यालीमा सहभागी बनेर बाठो नबन्नुहोला : बालेन
    गङ्गा सोनामको एकल स्वरमा बजारमा नयाँ गीत
    चार दिनदेखि ओरालोमा नेप्से, आईतबार ११.५२ अंकको गिरावट

    Facebook Page

    लोकप्रिय

    • १.
      कन्सलटेन्सीको बदमासी : नागरिक बेचबिखनको नयाँ स्वरूप

    • २.
      के बन्द हुँदैछ फेसबुक ?

    • ३.
      १७ भदौ २०८२, मंगलवार September 02, 2025

    • ४.
      किन आवश्यक भयो सामाजिक संजालको नियमन ?

    • ५.
      १८ भदौ २०८२, बुधवार,September 03, 2025

    • ६.
      तराइका जिल्लामा संगठन विस्तारमा जनमत

    भर्खरै

    • १.
      सामाजिक सञ्जाल बन्दविरुद्ध रास्वपाको ज्ञापनपत्र

    • २.
      एभरेष्ट भलिबल लिग : काठमाडौंको पहिलो जित

    • ३.
      भारतीय केराको आयात रोक्नुपर्ने माग गर्दै ज्ञापन पत्र

    • ४.
      नेता–सांसदहरु जेनजी पुस्ताको विरोध र्‍यालीमा सहभागी बनेर बाठो नबन्नुहोला : बालेन

    • ५.
      गङ्गा सोनामको एकल स्वरमा बजारमा नयाँ गीत

    • ६.
      चार दिनदेखि ओरालोमा नेप्से, आईतबार ११.५२ अंकको गिरावट

    • ७.
      सामाजिक सञ्जाल बन्द : निरङ्कुश ओली सरकारको अलोकतान्त्रीक कदम

    • ८.
      जेन्-जी को आन्दोलनलाई बालेनको समर्थन

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक 
    कौशिला बोहरा अधिकारी

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    निशा सिंह परियार

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.