×
आइतबार, जेठ ०५, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

प्रचण्डले भने ‘माओवादी बलियो हुँदा नेपाल बलियो हुन्छ’

हिरोइन र नगदसहित दाजुबहिनी पक्राउ

दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासत राख्न अदालतले दियो अनुमति

३४ करोड २८ लाख रुपैयाँ राजस्व जनकपुर भन्सारबाट सङ्कलन

चौधरी वन तथा वातावरण मन्त्रीमा नियुक्त

जुवातास खेल्दै गरेको अवस्थामा १७ जना पक्राउ

रास्वपा सांसद गौतम आरोप ‘अदालतले कानूनी प्रक्रिया मिच्दै छ’

रुस-युक्रेन युद्ध अन्त्यकालागी ट्रम्प र पुटिनको वार्ता हुँदै

जेठ १५ देखिको आन्दोलनको तयारी तीव्र पार्दै राजावादीहरु

लोकप्रिय समाचार

  • १. सुनको मूल्यमा भारी रुपमा घट्यो

  • २. नाबालिकालाई रक्सौल पुर्‍याएर यौनधन्दामा लगाएको आरोपमा एक युवती पक्राउ

  • ३. रवि लामिछानेको रिट आज पनि हेर्न नमिल्नेमा

  • ४. चितवनमा दुई समूहबीच खुकुरी हानाहान

  • ५. मिश्रको रिटमा सुनुवाइ सकियो,हाजिरी जमानीमा छोड्न पत्नी सारिकाको याचना

  • ६. अमेरिकी जासुस विभागभित्र हलचल विलासी जहाज ट्रम्पलाई निल्नु न ओकल्नु

  • ७. सबैको चित्त बुझाउन सकिन्न राम्रो काम गर्दा गाली खान पर्छ :बास्कोटा

  • ८. अबको दिन माओवादीको :प्रचण्ड

  • ९. मिश्रलाई पक्राउ गर्नुको कारण देखाई उपस्थित गराउन सर्वोच्चको आदेश

  • १०. भदौ २७ गतेबाट प्रदर्शन हुने चलचित्र ‘रिमै’को फ्रर्टलुक सार्वजनिक

जुवातास खेल्दै गरेको अवस्थामा १७ जना पक्राउ


  •   आइतबार, जेठ ०५, २०८२ मा प्रकाशित
  • काठमाडौं। प्रहरीले काठमाडौंका दुई ठाउँबाट जुवातास खेल्दै गरेको अवस्थामा १७ जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–८ जयबागेश्वरीस्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ६६ वर्षीय भीम संगत समेत ७ जना पक्राउ परेका छन्।

    Advertisement

    प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७ हजार ९ सय १५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो। यसैगरी काठमाडौं महानगरपालिका–२९ अनामनगरबाट जुवातास खेलिरहेको अवस्थामा भक्तपुर मध्यपुर थिमि नगरपालिका–३ बस्ने दोलखा भिमेश्वर नगरपालिका–७ घर भएका ४० वर्षीय रामजी बस्नेत समेत १० जना पक्राउ परेका छन्।

    प्रहरी वृत्त सिंहदरबारबाट खटिएको टोलीले उनीहरूलाई नगद २ लाख ५७ हजार ४ सय रूपैयाँ र ९ बुक तास सहित पक्राउ गरेको हो ।

    आइतबार, जेठ ०५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रचण्डले भने ‘माओवादी बलियो हुँदा नेपाल बलियो हुन्छ’
    हिरोइन र नगदसहित दाजुबहिनी पक्राउ
    दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासत राख्न अदालतले दियो अनुमति
    ३४ करोड २८ लाख रुपैयाँ राजस्व जनकपुर भन्सारबाट सङ्कलन
    चौधरी वन तथा वातावरण मन्त्रीमा नियुक्त
    रास्वपा सांसद गौतम आरोप ‘अदालतले कानूनी प्रक्रिया मिच्दै छ’

    Facebook Page

    लोकप्रिय

    • १.
      सुनको मूल्यमा भारी रुपमा घट्यो

    • २.
      नाबालिकालाई रक्सौल पुर्‍याएर यौनधन्दामा लगाएको आरोपमा एक युवती पक्राउ

    • ३.
      रवि लामिछानेको रिट आज पनि हेर्न नमिल्नेमा

    • ४.
      चितवनमा दुई समूहबीच खुकुरी हानाहान

    • ५.
      मिश्रको रिटमा सुनुवाइ सकियो,हाजिरी जमानीमा छोड्न पत्नी सारिकाको याचना

    • ६.
      अमेरिकी जासुस विभागभित्र हलचल विलासी जहाज ट्रम्पलाई निल्नु न ओकल्नु

    भर्खरै

    • १.
      प्रचण्डले भने ‘माओवादी बलियो हुँदा नेपाल बलियो हुन्छ’

    • २.
      हिरोइन र नगदसहित दाजुबहिनी पक्राउ

    • ३.
      दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासत राख्न अदालतले दियो अनुमति

    • ४.
      ३४ करोड २८ लाख रुपैयाँ राजस्व जनकपुर भन्सारबाट सङ्कलन

    • ५.
      चौधरी वन तथा वातावरण मन्त्रीमा नियुक्त

    • ६.
      जुवातास खेल्दै गरेको अवस्थामा १७ जना पक्राउ

    • ७.
      रास्वपा सांसद गौतम आरोप ‘अदालतले कानूनी प्रक्रिया मिच्दै छ’

    • ८.
      रुस-युक्रेन युद्ध अन्त्यकालागी ट्रम्प र पुटिनको वार्ता हुँदै

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.