• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
आइतबार, भदौ २८, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

ग्यास उद्योगीलाई ‘पाता फर्काउने’ अभिव्यक्ति विवादमा परेपछि उद्योगमन्त्री यादवले दिइन् राजीनामा

प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?

उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग

सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव

रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

जेन-जी शहीदहरुको अनुहार नमिलेपछि शालिक अनावरण स्थगित

प्रधानमन्त्री राहत कोषमा झन्डै १२ अर्ब रुपैयाँ मौज्दात

लोकप्रिय समाचार

  • १. रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

  • २. प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि जर्मनीको १ अर्ब ४० करोडको सहायता प्याकेज घोषणा

  • ४. रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

  • ५. रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

  • ६. चीनले पठायो चौथो पटकको आपत्कालीन राहत सामग्री

  • ७. भदौ २४ लाई ओलीले भने: विध्वंसको दिन

  • ८. भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

  • ९. बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

  • १०. चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

भारतको ‘अप्रेशन सिन्दूर’बारे माओवादी केन्द्रमा मतभेद, महासचिव र उपमहासचिवको भनाइ बाझियो

  •   बिहिबार, बैशाख २५, २०८२ मा प्रकाशित
  • काठमाडाैं । भारतले पाकिस्तानविरुद्ध थालेको सैन्य अभियान ‘अप्रेशन सिन्दूर’ को विषयमा नेकपा माओवादी केन्द्रभित्र मतभेद देखिएको छ। पार्टीका महासचिव देव गुरुङ र उपमहासचिव जनार्दन शर्माले यसबारे सार्वजनिक रूपमा बाझिने अभिव्यक्ति दिएका छन्।

    Advertisement

    उपमहासचिव शर्माले सामाजिक सञ्जालमार्फत भारतको कदमको समर्थन गरेका छन्। उनले फेसबुकमा लेखेका छन्, “भारतले आतंकवाद विरुद्ध अपरेसन सिन्दूर सञ्चालन गरेको छ। आतंकवाद मानव सभ्यताको सबैभन्दा खराब कुरा हो। त्यसविरुद्ध लड्नु हरेक राष्ट्रको कर्तव्य हो। शान्ति र स्थिरताका लागि आपसी सहकार्य गर्दै आतंकवादलाई परास्त गर्न आवश्यक छ।”

    तर, पार्टी महासचिव देव गुरुङले भने भारतको सैन्य कारबाहीलाई ‘न्यायोचित ठहर गर्न नसकिने’ भन्दै आलोचना गरेका छन्। उनले लेखेका छन्, “हिजो भारतले पाकिस्तानको विभिन्न क्षेत्रमा हवाईमार्फत क्षेप्यास्त्र आक्रमण गरेको छ। यो अत्यन्तै दु:खद विषय हो। भारतले आक्रमणको कारण काश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणलाई देखाएको छ। तर, पहलगामको आक्रमण कसले गरेको हो भन्ने स्वतन्त्र रूपमा पुष्टि भएको देखिँदैन।”

    गुरुङले सैन्य कारबाही तत्काल बन्द गरी भारत–पाकिस्तानबीच संवाद हुनुपर्नेमा जोड दिएका छन्। साथै, पहलगाम घटनाबारे अन्तर्राष्ट्रिय कमिसन गठन गरी छानबिन गर्नुपर्ने माग पनि गरेका छन्।

    “भारत र पाकिस्तान दुवै हाम्रो छिमेकी राष्ट्र हुन्। छिमेकीबीचको द्वन्द्वबाट नेपाल पनि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभावित हुन्छ। यस्तो संवेदनशील अवस्थामा नेपाल मौन बस्न मिल्दैन,” उनले लेखेका छन्।

    यद्यपि, माओवादी केन्द्रले यसबारे औपचारिक धारणा सार्वजनिक गरेको छैन। पार्टी उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले नेपाल प्रेससँग कुरा गर्दै, “पार्टीभित्र छलफल गरेर व्यवस्थित ढंगले धारणा सार्वजनिक गरिने” जानकारी दिएका छन्।

    भारतको सैन्य कदमको पक्ष र विपक्षमा रहेका माओवादी नेताहरूको सार्वजनिक अभिव्यक्तिले पार्टीभित्र गम्भीर अन्तरविरोध देखिएको संकेत गरेको छ। यस्तो अवस्थामा माओवादी केन्द्रको औपचारिक र एकीकृत धारणा सार्वजनिक हुने प्रतिक्षामा सबैको नजर रहेको छ।

    बिहिबार, बैशाख २५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ग्यास उद्योगीलाई ‘पाता फर्काउने’ अभिव्यक्ति विवादमा परेपछि उद्योगमन्त्री यादवले दिइन् राजीनामा
    प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्
    रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?
    उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग
    सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव
    रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

    • २.
      प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

    • ३.
      भोटेकोशी बाढी प्रभावितका लागि जर्मनीको १ अर्ब ४० करोडको सहायता प्याकेज घोषणा

    • ४.
      रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

    • ५.
      रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

    • ६.
      चीनले पठायो चौथो पटकको आपत्कालीन राहत सामग्री

    भर्खरै

    • १.
      ग्यास उद्योगीलाई ‘पाता फर्काउने’ अभिव्यक्ति विवादमा परेपछि उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • २.
      प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

    • ३.
      रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?

    • ४.
      उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग

    • ५.
      सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव

    • ६.
      रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

    • ७.
      चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

    • ८.
      जेन-जी शहीदहरुको अनुहार नमिलेपछि शालिक अनावरण स्थगित

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.