×
बुधबार, जेठ ०१, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

मिश्रको रिटमा सुनुवाइ सकियो,हाजिरी जमानीमा छोड्न पत्नी सारिकाको याचना

सन्दीप लामिछानेले गरे क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने निर्णय

रवि लामिछानेको रिट आज पनि हेर्न नमिल्नेमा

उपप्रमुख डंगोल मखनटोल पुगेर दिईन ग्याँस कम्पनीलाई अनुगमन बढाउने चेतावनी

मखन गल्लीमा हुँदा आगलागी एक महिलाको मृत्यु

रवीन्द्र मिश्रलाई रिहा गर्नुपर्ने रिटको आज सर्वोच्च अदालतमा सुनुवाइ

सरकारले बिचौलियासँग कुरा नमिलेसम्म गभर्नर निुयक्त गर्दैन :उपमहासचिव पुन

शान्तिपूर्ण आन्दोलन भड्काउने काम नगर्नुहोला :कमल थापा

राप्रपा सांसद ज्ञानेन्द्र शाहीले भने कहाँ छन् संसदमा गगन र विश्वप्रकाश ?

लोकप्रिय समाचार

  • १. “भारत–पाक युद्धको चपेटामा नेपाल: राजनीतिक, आर्थिक र सामाजिक अस्थिरता बढ्ने चिन्ता”

  • २. रवीन्द्र मिश्रमाथि थप अर्को मुद्दा,आपराधिक उपद्रवको आरोपमा मिश्रको आपत्ति

  • ३. भारत भर्सेस पाकिस्थान:दुई आणविक शक्तिबीच घर्षण

  • ४. पाकिस्तानी आक्रमणबाट भारतीय लेसनायक दिनेश कुमारको मृत्यु

  • ५. झापामा खुकुरी प्रहार गरी श्रीमानद्वारा श्रीमतीको हत्या

  • ६. भारत–पाकिस्तानबीच सैन्य तनाव चुलियो,दुवै पक्षको आरोप–प्रत्यारोप

  • ७. सुनको मूल्यमा भारी रुपमा घट्यो

  • ८. म सिटामोल

  • ९. मोदी सरकारले लगायो चर्चित प्रेस ‘द वायर’ माथि बन्देज

  • १०. नाबालिकालाई रक्सौल पुर्‍याएर यौनधन्दामा लगाएको आरोपमा एक युवती पक्राउ

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची


  •   मङ्गलबार, बैशाख १६, २०८२ मा प्रकाशित
  • काठमाडौं । सङ्घीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने भएको हो ।

    Advertisement

    बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले राष्ट्रियसभामा उत्पत्ति भएको ‘तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

    त्यस्तै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘अर्थ समितिको प्रतिवेदनसहितको भन्सार विधेयक, २०८०’ छलफल र पारितका लागि प्रस्तुत गर्ने कायसूची छ ।

    कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन सहितको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० छलफलका लागि प्रस्तुत गर्नेछन् ।

    मन्त्री चौरसियाले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८१’ पारित गर्न प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

    मङ्गलबार, बैशाख १६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मिश्रको रिटमा सुनुवाइ सकियो,हाजिरी जमानीमा छोड्न पत्नी सारिकाको याचना
    सन्दीप लामिछानेले गरे क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने निर्णय
    रवि लामिछानेको रिट आज पनि हेर्न नमिल्नेमा
    उपप्रमुख डंगोल मखनटोल पुगेर दिईन ग्याँस कम्पनीलाई अनुगमन बढाउने चेतावनी
    मखन गल्लीमा हुँदा आगलागी एक महिलाको मृत्यु
    रवीन्द्र मिश्रलाई रिहा गर्नुपर्ने रिटको आज सर्वोच्च अदालतमा सुनुवाइ

    Facebook Page

    लोकप्रिय

    • १.
      “भारत–पाक युद्धको चपेटामा नेपाल: राजनीतिक, आर्थिक र सामाजिक अस्थिरता बढ्ने चिन्ता”

    • २.
      रवीन्द्र मिश्रमाथि थप अर्को मुद्दा,आपराधिक उपद्रवको आरोपमा मिश्रको आपत्ति

    • ३.
      भारत भर्सेस पाकिस्थान:दुई आणविक शक्तिबीच घर्षण

    • ४.
      पाकिस्तानी आक्रमणबाट भारतीय लेसनायक दिनेश कुमारको मृत्यु

    • ५.
      झापामा खुकुरी प्रहार गरी श्रीमानद्वारा श्रीमतीको हत्या

    • ६.
      भारत–पाकिस्तानबीच सैन्य तनाव चुलियो,दुवै पक्षको आरोप–प्रत्यारोप

    भर्खरै

    • १.
      मिश्रको रिटमा सुनुवाइ सकियो,हाजिरी जमानीमा छोड्न पत्नी सारिकाको याचना

    • २.
      सन्दीप लामिछानेले गरे क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने निर्णय

    • ३.
      रवि लामिछानेको रिट आज पनि हेर्न नमिल्नेमा

    • ४.
      उपप्रमुख डंगोल मखनटोल पुगेर दिईन ग्याँस कम्पनीलाई अनुगमन बढाउने चेतावनी

    • ५.
      मखन गल्लीमा हुँदा आगलागी एक महिलाको मृत्यु

    • ६.
      रवीन्द्र मिश्रलाई रिहा गर्नुपर्ने रिटको आज सर्वोच्च अदालतमा सुनुवाइ

    • ७.
      सरकारले बिचौलियासँग कुरा नमिलेसम्म गभर्नर निुयक्त गर्दैन :उपमहासचिव पुन

    • ८.
      शान्तिपूर्ण आन्दोलन भड्काउने काम नगर्नुहोला :कमल थापा

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.