• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
बिहिबार, पुष ०३, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

एमाले अध्यक्षमा ओलीको ह्याट्रिक

४० वटा मेसिनका ११३९ मत गणना, कुन पदाधिकारीको कति ? (सूची)

कर एवम् राजस्व वृद्धिले अर्थतन्त्र चलायमान भएको संकेत गर्छ : अर्थमन्त्री

गोरखापत्र एकेडमीले अर्थतन्त्र गतिशील बनाउन योगदान पुर्याउने

एमाले मतगणना अपडेट : ओली ८४३, पोखरेल २९६

पूराना अनुहारले कांग्रेस संकटमा, नयाँ नेतृत्व अपरिहार्य : उमेश श्रेष्ठ

सुनको भाउ फेरि २ लाख ६० हजार नाघ्यो, चाँदी हालसम्मकै उच्च

ईश्वर पोखरेलले ११० मत ल्याउँदा ओलीले पाए ३३३ मत

उपमहासचिवको प्रारम्भिक मत : लेखराजलाई धेरै भोट, दोस्रोमा योगेश

लोकप्रिय समाचार

  • १. एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

  • २. एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

  • ३. राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

  • ४. पासाङ शेर्पाको उम्मेदवारी खारेज

  • ५. गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

  • ६. देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव

  • ७. नेकपा एमालेका कर्णबहादुर थापाद्वारा एमाले विरोधीलाई खुला धम्की

  • ८. ‘सुशासनका लागि कानुनी शासन चाहिन्छ, त्यसका लागि नागरिकको सहयोग चाहिन्छ’-प्रहरी महानिरीक्षक दानबहादुर कार्की

  • ९. “एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

  • १०. कर्णालीमा कांग्रेस उम्मेदवार सिफारिसमै गुटबन्दीको चर्को विवाद, फेरि पुरानै अनुहारको दबदबा

‘साम्पाङ आक्रोश’मुख मात्र हैन हात पनि छोड्ने


  •   बुधबार, बैशाख १०, २०८२ मा प्रकाशित
  • धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ विवादमा तानिएका छन्। हर्क साम्पाङ,धरानको स्थानीय राजनीति र नेपालको सामाजिक संजालमा निकै चर्चित नाम हो। नानाभाती बोलेर वा फेसबुकमा रंगीबिरंगी खालका भिडियो,पोस्ट, एवं स्टाटस लेखेर सामाजिक संजालमा चर्चित विवादमा तानिनु ठुलो कुरा भने हैन । उनी लगातार जनप्रतिनिधिसँग असहमत, वडाध्यक्षहरुलाई मान्छे नगन्ने प्रवृति ले पछिल्लो समय विवादमा घरिघरि आउने गरेका छन्। यस पटकको विवाद को शैली अलि फरक छ जैले मुख छाडेर फेसबुकमा स्टाटस लेखेर विवादमा तानिरहन्थे यसपाली भने मुख छाडेर हैन हात छोडेर नै विवादमा आएका छन्।

    Advertisement

    साम्पाङ्गलाइ विवाद प्यारो हो या विवादलाई साम्पाङ्ग प्यारो हो यो त् यसै भन्न सकिन्न तर पनि उनि विवाद मा उल्झिरहन्छन।
    यसपटक उनी धरान–११ स्थित नगरकोट–बानडाँडा सडक स्तरोन्नतिको विषयमा स्थानीय माओवादी कार्यकर्ता सन्तोष लिम्बूसँगको भनाभन र हातपातको घटनाका कारण उच्च चर्चामा आएका हुन्।

    नगरकोट–बानडाँडा सडकको स्तरोन्नतिका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा २० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। तर बजेट अपुग भएकाले सडकको माथिल्लो क्षेत्र मात्र निर्माण गर्ने निर्णय भएपछि स्थानीयबासीबीच विवाद उत्पन्न भएको थियो। सो विवाद मिलाउन भन्दै मेयर साम्पाङ्गले निर्माण स्थलमै पुगेर विवाद सम्बन्धि छलफल गरौ भनेका थिए। सोमबार आउनुने भनेकामेयर साम्पाङ्ग मङ्गलबार मात्रै विवादित स्थलमा पुगे। साम्पाङ्गले तपाइको वडा सदस्य जत्तिको पनि हैसियत छैन के फुइ लाउनु हुन्छ भन्दै ’ भन्दै सार्वजनिक रुपमा अपमान र तथानाम गालीगलौज गरेको भिडियो अहिले सामाजिक संजालमा धमाधाम भाइरल भईरहेको छ ।

    छलफलका क्रममा टोल विकास संस्थाका अध्यक्ष सन्तोष लिम्बूसँग उनको सामान्य भनाभन भयो । भनाभन सामान्य,सामान्य मात्र रहेन । सामान्य भनाभनले असामान्य भएर हानाहान को रुप लियो। त्यसपछि मेयर साम्पाङ्गका समर्थक, विशेषगरी ‘चङ्खे’ भनेर चिनिने जोन लिम्बूले सन्तोषमाथि कुटपिट प्रयास गरेका थिए। विवादको क्रममा नगरप्रमुख साम्पाङ र वडा नम्बर ११ का अध्यक्ष लोकेन्द्र फागो पनि उपस्थित थिए, तर कोहिबाट कुटपिट रोक्न कुनै प्रयास नभएको सन्तोष लिम्बूको आरोप छ। अहिले लिम्बूले मेयर साम्पाङसहित वडाध्यक्ष फागो र समर्थक जोन लिम्बूविरुद्ध धरान प्रहरीमा ‘अभद्र व्यवहार र आक्रमण प्रयास’ को कसुरमा मुद्दा दर्ता गराएका छन्। उनले भने, “मेयरकै आँखाअगाडि ममाथि हातपातको प्रयास लछारपछार भयो, तर कसैले केहि प्रतिक्रिया नजनाएको भन्दै म कानुनी बाटो रोज्न बाध्य भएको लिम्बु बताउछ्न। अहिले भने लिम्बुले साम्पाङसहित धरान ११ का वडाध्यक्ष लोकेन्द्र फागो, धरान ११ का चङ्खे भन्ने जोन लिम्बू विरुद्ध अभद्र व्यवहारको कसुरमा मुद्दा हालेका हुन् ।

    यसभन्दा अघि साम्पाङले भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालको आलोचना गरेका थिए। दाहालले आफूलाई ठुला योजना सञ्चालन गर्न सुझाव दिदा साम्पाङ सामाजिक सञ्जालमा अरिंगालको गोलो खानी झैँ रेणु माथि खनिएका थिए । उनले ”रेनुजी तपाईँको बाऊ प्रधानमन्त्री हुँदा सप्तकोशीको पानी ल्याउन पैसा मागेको २० लाख मात्रै छुट्याइदियो त मैले के गर्ने”?’भन्दै साम्पाङले नेकपा माओवादी केन्द्रलाई सामन्त र दलाल, पुँजीवादीहरूको पार्टी बनिसकेको आरोप लाउदै तपाइको बाउ ठिक रैनछ भनेर पुर्व प्रधानमन्त्रि प्रचण्डलाई ठाडो अभिव्यक्ति दिएका थिए । माओवादसँग कुण्डली नमिल्ने साम्पाङ्ग ले माओ वादी मै आवद्ध सन्तोष लिम्बू माथि कुट पिट गर्न उक्साउनु माओवादीसँगको पूर्वाग्रही रिस त हैन भनेर पनि प्रश्न उठेको छ।

    बुधबार, बैशाख १०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार
    चुनाव नलड्ने एमाले नेता युवराज ज्ञवालीको घोषणा
    ‘सुशासनका लागि कानुनी शासन चाहिन्छ, त्यसका लागि नागरिकको सहयोग चाहिन्छ’-प्रहरी महानिरीक्षक दानबहादुर कार्की
    कसैलाई जागिर वा रिक्त स्थानमा नियुक्ति गर्न सक्दिन् ः मन्त्री पुन
    दमकमा ‘राष्ट्रिय परिवर्तन पार्टी’को औपचारिक घोषण गरिँदै
    गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

    Facebook Page

    लोकप्रिय

    • १.
      एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

    • २.
      एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

    • ३.
      राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

    • ४.
      पासाङ शेर्पाको उम्मेदवारी खारेज

    • ५.
      गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

    • ६.
      देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव

    भर्खरै

    • १.
      एमाले अध्यक्षमा ओलीको ह्याट्रिक

    • २.
      ४० वटा मेसिनका ११३९ मत गणना, कुन पदाधिकारीको कति ? (सूची)

    • ३.
      कर एवम् राजस्व वृद्धिले अर्थतन्त्र चलायमान भएको संकेत गर्छ : अर्थमन्त्री

    • ४.
      गोरखापत्र एकेडमीले अर्थतन्त्र गतिशील बनाउन योगदान पुर्याउने

    • ५.
      एमाले मतगणना अपडेट : ओली ८४३, पोखरेल २९६

    • ६.
      पूराना अनुहारले कांग्रेस संकटमा, नयाँ नेतृत्व अपरिहार्य : उमेश श्रेष्ठ

    • ७.
      सुनको भाउ फेरि २ लाख ६० हजार नाघ्यो, चाँदी हालसम्मकै उच्च

    • ८.
      ईश्वर पोखरेलले ११० मत ल्याउँदा ओलीले पाए ३३३ मत

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.