×
बिहिबार, जेठ ०२, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

ओलीलाई खतिवडाको प्रश्न :सल्लाहकारहरू विचौलियाका रूपमा प्रवेश भएका हुन् ?

मोहन बस्नेत सांसद पदबाट निलम्बित

टेरामक्स प्रकरणमा बस्नेतसहित १६ जना जनाविरुद्ध मुद्दा दर्ता

‘जेनेरेसन जेड’ नेतृत्वमा आउनुपर्छ :उपमहासचिव पुन

एकैदिनमा सुनको मूल्य घट्यो

सुशिला थिङको प्रश्न :विवाहित र अविवाहितमा विभेद गरी कर उठाउन लाज लाग्दैन सरकार ?

सोबिताको सरकारलाई आरोप ‘किर्ते जाहेरी बनाएर रविलाई फसाएको हो’

माया राईलाई १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश

इन्स्पेक्टरद्वारा दिन दहाडै बिच सडकमै कुटिए सहायक हवल्दार

लोकप्रिय समाचार

  • १. “भारत–पाक युद्धको चपेटामा नेपाल: राजनीतिक, आर्थिक र सामाजिक अस्थिरता बढ्ने चिन्ता”

  • २. भारत भर्सेस पाकिस्थान:दुई आणविक शक्तिबीच घर्षण

  • ३. झापामा खुकुरी प्रहार गरी श्रीमानद्वारा श्रीमतीको हत्या

  • ४. रवीन्द्र मिश्रमाथि थप अर्को मुद्दा,आपराधिक उपद्रवको आरोपमा मिश्रको आपत्ति

  • ५. भारत–पाकिस्तानबीच सैन्य तनाव चुलियो,दुवै पक्षको आरोप–प्रत्यारोप

  • ६. सुनको मूल्यमा भारी रुपमा घट्यो

  • ७. मोदी सरकारले लगायो चर्चित प्रेस ‘द वायर’ माथि बन्देज

  • ८. नाबालिकालाई रक्सौल पुर्‍याएर यौनधन्दामा लगाएको आरोपमा एक युवती पक्राउ

  • ९. धरानमै पुगेर ‘हर्क’लाई ‘प्रचण्ड’को आग्रह :उट्पट्याङ कुरा नगर्नुस्,अब सँगै हिँड्न पर्छ

  • १०. रवि लामिछानेको रिट आज पनि हेर्न नमिल्नेमा

शङ्खरापुरमा श्रीमतीको हत्यागरी श्रीमान फरार, छोराछोरी घाइते भेटिए


  •   सोमबार, बैशाख ०८, २०८२ मा प्रकाशित
  • काठमाडौं । काठमाडौंको शंखरापुरमा एक महिलाको हत्या भएको छ । रामेछापको खाँडादेवी गाउँपालिका–७ घर भई शंखरापुर नगरपालिका–९ स्थित सानागाउँ बस्ने पुतली तामाङको खुकुरी प्रहार गरी हत्या भएको हो ।

    Advertisement

    मृतकका श्रीमान् पदमबहादुर तामाङ फरार छन् । गएराति साढे ९ बजेतिर श्रीमतीको हत्या गरेपछि ५८ वर्षीय पदम भागेका हुन् ।

    घटनास्थलमा मृतकका ११ वर्षका छोरा र १० वर्षीया छोरीपनि घाइते अवस्थामा भेटिएका छन् । उनीहरूलाई उपचारको लागी ट्रमा सेन्टरमा भर्ना गरिएको प्रहरीले जनाएको छ । मृतकको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।

    सोमबार, बैशाख ०८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ओलीलाई खतिवडाको प्रश्न :सल्लाहकारहरू विचौलियाका रूपमा प्रवेश भएका हुन् ?
    मोहन बस्नेत सांसद पदबाट निलम्बित
    टेरामक्स प्रकरणमा बस्नेतसहित १६ जना जनाविरुद्ध मुद्दा दर्ता
    ‘जेनेरेसन जेड’ नेतृत्वमा आउनुपर्छ :उपमहासचिव पुन
    एकैदिनमा सुनको मूल्य घट्यो
    सुशिला थिङको प्रश्न :विवाहित र अविवाहितमा विभेद गरी कर उठाउन लाज लाग्दैन सरकार ?

    Facebook Page

    लोकप्रिय

    • १.
      “भारत–पाक युद्धको चपेटामा नेपाल: राजनीतिक, आर्थिक र सामाजिक अस्थिरता बढ्ने चिन्ता”

    • २.
      भारत भर्सेस पाकिस्थान:दुई आणविक शक्तिबीच घर्षण

    • ३.
      झापामा खुकुरी प्रहार गरी श्रीमानद्वारा श्रीमतीको हत्या

    • ४.
      रवीन्द्र मिश्रमाथि थप अर्को मुद्दा,आपराधिक उपद्रवको आरोपमा मिश्रको आपत्ति

    • ५.
      भारत–पाकिस्तानबीच सैन्य तनाव चुलियो,दुवै पक्षको आरोप–प्रत्यारोप

    • ६.
      सुनको मूल्यमा भारी रुपमा घट्यो

    भर्खरै

    • १.
      ओलीलाई खतिवडाको प्रश्न :सल्लाहकारहरू विचौलियाका रूपमा प्रवेश भएका हुन् ?

    • २.
      मोहन बस्नेत सांसद पदबाट निलम्बित

    • ३.
      टेरामक्स प्रकरणमा बस्नेतसहित १६ जना जनाविरुद्ध मुद्दा दर्ता

    • ४.
      ‘जेनेरेसन जेड’ नेतृत्वमा आउनुपर्छ :उपमहासचिव पुन

    • ५.
      एकैदिनमा सुनको मूल्य घट्यो

    • ६.
      सुशिला थिङको प्रश्न :विवाहित र अविवाहितमा विभेद गरी कर उठाउन लाज लाग्दैन सरकार ?

    • ७.
      सोबिताको सरकारलाई आरोप ‘किर्ते जाहेरी बनाएर रविलाई फसाएको हो’

    • ८.
      माया राईलाई १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.