×
आइतबार, बैशाख २८, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

क्रिस्चियन प्रचार गीत विवादपछि सुरवीर भन्छन् ‘हामीलाई अज्ञानी सम्झेर क्षमा गरिदिनु’

भारत भर्सेस पाकिस्थान:दुई आणविक शक्तिबीच घर्षण

पाकिस्तानमा रहेका नेपाली सुरक्षित र सम्पर्क मै छन् : परराष्ट्र

मोदी सरकारले लगायो चर्चित प्रेस ‘द वायर’ माथि बन्देज

राष्ट्रिय झण्डा,हिन्दूत्व झल्कने झण्डासहित राजावादीहरुले गरे बाइक र्‍याली

प्रधानमन्त्री ओली र भारतीय राजदूतबीच भेटवार्ता:ओलीले भने छिमेकीविरुद्ध भूमि प्रयोग गर्न दिँदैनौ

‘राजा ल्याउने कोसिस समयको बरबादी’: गोकुल बास्कोटा

राष्ट्रपति पौडेलको जोड: न्यायमा आमनागरिकको सहज पहुँच हुनपर्छ

मोदीले ८,००० भन्दा बढी एक्स अकाउन्ट ब्लक गराएपछि कम्पनी मोदीप्रति असन्तुष्ट

लोकप्रिय समाचार

  • १. ‘गुलाबको डाँठ’

  • २. ‘आमा तिम्री छोरी,अब छोरी मात्र भइन्’

  • ३. रौतहटको सुधार केन्द्रमा एक व्यक्तिमाथि पैतलामा लट्ठीले निर्घात कुटपिट

  • ४. “भारत–पाक युद्धको चपेटामा नेपाल: राजनीतिक, आर्थिक र सामाजिक अस्थिरता बढ्ने चिन्ता”

  • ५. रवि लामिछाने विरुद्धको मुद्दा सरकारी वकिलको लेखापढ़ीमा

  • ६. प्रदीप नेपालको इच्छापत्र-मेरो शवमा झण्डा नओढाउनू,मृत्युपछि तामझाम नगर्नु

  • ७. ओलीलाई गाली गर्नेको भविष्य अन्धकार हुन्छ,भन्दै राधिका शाक्यले दिईन चेतावनी

  • ८. नोरा फतेहीसँग एउटै स्टेजमा दुर्गेश

  • ९. सिंहदरबारमा २ घण्टा प्रधानमन्त्री ओली र देउवाबिच छलफल, टर्‍यो त सत्ता संकट ?

  • १०. पतञ्जली जग्गा प्रकरणमा माधव नेपालमाथि राजनीतिक प्रतिशोध लिइएको रास्वपाको दाबी

स-परिवार सहित देउवाको थाइल्याण्ड प्रस्थान


  •   आइतबार, बैशाख ०७, २०८२ मा प्रकाशित
  • नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थाइल्याण्ड प्रस्थान गरेका छन्। देउवा आइतबार अपराह्न थाइल्याण्डका लागि प्रस्थान गरेका हुन्।

    Advertisement

    उनी स्वास्थ्य जाँचका लागि थाइल्याण्ड गएको नेपाली कांग्रेसका मुख्यम सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। पौडेलका अनुसार सभापति देउवा नियमित स्वास्थ्य परीक्षणका लागि थाइल्याण्ड गएका हुन्। उनको वैशाख १३ गते स्वदेश फर्किने कार्यक्रम रहेको पौडेलले बताए।

    ‘नियमित स्वास्थ्य परीक्षणका लागि थाइल्याण्ड जानु भएको हो। वैशाख १३ गते स्वदेश फर्किने कार्यक्रम छ,’ पौडेलले भने। सभापति देउवालाई बिदाइ गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कांग्रेस नेता एवं गृहमन्त्री रमेश लेखक, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही, कांग्रेसका प्रवक्ता प्रकाशशरण महत, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलगायतका नेताहरू पुगेका थिए।

    आइतबार, बैशाख ०७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    क्रिस्चियन प्रचार गीत विवादपछि सुरवीर भन्छन् ‘हामीलाई अज्ञानी सम्झेर क्षमा गरिदिनु’
    पाकिस्तानमा रहेका नेपाली सुरक्षित र सम्पर्क मै छन् : परराष्ट्र
    मोदी सरकारले लगायो चर्चित प्रेस ‘द वायर’ माथि बन्देज
    राष्ट्रिय झण्डा,हिन्दूत्व झल्कने झण्डासहित राजावादीहरुले गरे बाइक र्‍याली
    प्रधानमन्त्री ओली र भारतीय राजदूतबीच भेटवार्ता:ओलीले भने छिमेकीविरुद्ध भूमि प्रयोग गर्न दिँदैनौ
    ‘राजा ल्याउने कोसिस समयको बरबादी’: गोकुल बास्कोटा

    Facebook Page

    लोकप्रिय

    • १.
      ‘गुलाबको डाँठ’

    • २.
      ‘आमा तिम्री छोरी,अब छोरी मात्र भइन्’

    • ३.
      रौतहटको सुधार केन्द्रमा एक व्यक्तिमाथि पैतलामा लट्ठीले निर्घात कुटपिट

    • ४.
      “भारत–पाक युद्धको चपेटामा नेपाल: राजनीतिक, आर्थिक र सामाजिक अस्थिरता बढ्ने चिन्ता”

    • ५.
      रवि लामिछाने विरुद्धको मुद्दा सरकारी वकिलको लेखापढ़ीमा

    • ६.
      प्रदीप नेपालको इच्छापत्र-मेरो शवमा झण्डा नओढाउनू,मृत्युपछि तामझाम नगर्नु

    भर्खरै

    • १.
      क्रिस्चियन प्रचार गीत विवादपछि सुरवीर भन्छन् ‘हामीलाई अज्ञानी सम्झेर क्षमा गरिदिनु’

    • २.
      भारत भर्सेस पाकिस्थान:दुई आणविक शक्तिबीच घर्षण

    • ३.
      पाकिस्तानमा रहेका नेपाली सुरक्षित र सम्पर्क मै छन् : परराष्ट्र

    • ४.
      मोदी सरकारले लगायो चर्चित प्रेस ‘द वायर’ माथि बन्देज

    • ५.
      राष्ट्रिय झण्डा,हिन्दूत्व झल्कने झण्डासहित राजावादीहरुले गरे बाइक र्‍याली

    • ६.
      प्रधानमन्त्री ओली र भारतीय राजदूतबीच भेटवार्ता:ओलीले भने छिमेकीविरुद्ध भूमि प्रयोग गर्न दिँदैनौ

    • ७.
      ‘राजा ल्याउने कोसिस समयको बरबादी’: गोकुल बास्कोटा

    • ८.
      राष्ट्रपति पौडेलको जोड: न्यायमा आमनागरिकको सहज पहुँच हुनपर्छ

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.