• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
शुक्रबार, फागुन १५, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

पैसा दिन्छन् भने लिँदा हुन्छ, गलत मान्छेलाई भोट नदिनु होला !

कांग्रेसले राष्ट्रिय टिमकी कप्तान साम्बाको उपचारमा पाँच लाख सहयोग गर्ने

अपराध नियन्त्रण र राजस्व संकलनमा रौतहट प्रहरीको सफलताः एक महिनामा ७७ मुद्दा दर्ता, ४१ फरार पक्राउ

जेनजी आन्दोलनमा लुटिएको पेस्तोल कुखुराको खोरबाट बरामद

रास्वपाको एकलौटी सरकार बन्छ, १५१ सिट जित्छौं : जगदीश खरेल

निष्पक्ष भएर निर्वाचनमा सहभागी हुन सरोकारवालाहरुलाई निर्वाचन आयुक्त जवराको आग्रह

नेपाल राष्ट्र बैंकले ९ अर्ब ३५ करोड मुद्दति निक्षेपमा लगानी गर्ने

काठमाडौं महानगरमा अन्तर्राष्ट्रिय चलखेल हुने गरेको बालेनको दाबी

कालीगण्डकीका पुलहरूको निर्माण वर्षौंसम्म अधुरै

लोकप्रिय समाचार

  • १. कांग्रेसले राष्ट्रिय टिमकी कप्तान साम्बाको उपचारमा पाँच लाख सहयोग गर्ने

  • २. पैसा दिन्छन् भने लिँदा हुन्छ, गलत मान्छेलाई भोट नदिनु होला !

ललिता निवास प्रकरण : कठघरामा माधवकुमार नेपाल र बाबुराम भट्टराई

  •   बिहिबार, बैशाख ०४, २०८२ मा प्रकाशित
  • ललिता निवास प्रकरणमा संलग्न रहेको आरोपमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टरायविरुद्ध मुद्दा चलाउने कि नचलाउने भन्ने विषयमा आज सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुँदैछ।

    Advertisement

    प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित न्यायाधीश टेकप्रसाद ढुंगाना र नित्यानन्द पाण्डे सम्मिलित पूर्ण इजलासमा आजको दिनका लागि मुद्दा पेशीमा परेको हो। यसअघि २०८१ साल चैत्र ७ गते सुनुवाइको मिति तोकिए पनि सो दिन “हेर्न नमिल्ने” मा राखिएको थियो।

    वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले २०७६ माघ २९ गते दायर गरेको रिटमा पूर्वप्रधानमन्त्री नेपाल र भट्टरायसहित तत्कालीन प्रमुख सचिव लिलामणि पौड्याल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, महान्यायाधीवक्ताको कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई विपक्षी बनाइएको छ। रिटमा उनीहरू सबैविरुद्ध भ्रष्टाचार मुद्दा चलाउन माग गरिएको छ। अख्तियारले उनीहरूविरुद्ध मुद्दा नचलाउने निर्णय गरेपछि रिटमार्फत सो निर्णय बदर गर्न माग गरिएको हो।

    पूर्वप्रधानमन्त्री नेपाल र भट्टरायले ललिता निवास क्षेत्रको सरकारी जग्गा व्यक्तिको नाममा सर्न दिने नीतिगत निर्णयमात्रै गरेको भन्दै अख्तियारले उनीहरूमाथि मुद्दा नचाल्ने निर्णय गरेको थियो। तर रिट निवेदकको दावी अनुसार, उक्त निर्णय नै गैरकानुनी ढंगले सार्वजनिक सम्पत्ति निजीकरण गर्न खोजिएको योजनाको हिस्सा हो, र त्यसमा उनीहरूको प्रत्यक्ष भूमिका रहेको छ।

    यसअघि न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेले उक्त मुद्दा पूर्ण इजलासमा पठाउनुपर्ने आदेश दिएका थिए। अब पूर्ण इजलासको सुनुवाइपछि पूर्वप्रधानमन्त्रीहरूविरुद्ध मुद्दा अगाडि बढ्ने कि नचल्ने भन्ने कुराको अन्तिम निर्णय हुनेछ।

    बिहिबार, बैशाख ०४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पैसा दिन्छन् भने लिँदा हुन्छ, गलत मान्छेलाई भोट नदिनु होला !
    अपराध नियन्त्रण र राजस्व संकलनमा रौतहट प्रहरीको सफलताः एक महिनामा ७७ मुद्दा दर्ता, ४१ फरार पक्राउ
    जेनजी आन्दोलनमा लुटिएको पेस्तोल कुखुराको खोरबाट बरामद
    ड्रोनमार्फत पत्ता लाग्यो दुर्घट्नाग्रस्त गाडी, सम्पर्कविहीन रहेका काफ्ले मृत फेला
    सुनको मूल्य घट्यो,कारोबार कतिमा?
    दलहरूलाई निर्वाचन आयोगको ६४ बुँदे निर्देशन

    Facebook Page

    लोकप्रिय

    • १.
      कांग्रेसले राष्ट्रिय टिमकी कप्तान साम्बाको उपचारमा पाँच लाख सहयोग गर्ने

    • २.
      पैसा दिन्छन् भने लिँदा हुन्छ, गलत मान्छेलाई भोट नदिनु होला !

    भर्खरै

    • १.
      पैसा दिन्छन् भने लिँदा हुन्छ, गलत मान्छेलाई भोट नदिनु होला !

    • २.
      कांग्रेसले राष्ट्रिय टिमकी कप्तान साम्बाको उपचारमा पाँच लाख सहयोग गर्ने

    • ३.
      अपराध नियन्त्रण र राजस्व संकलनमा रौतहट प्रहरीको सफलताः एक महिनामा ७७ मुद्दा दर्ता, ४१ फरार पक्राउ

    • ४.
      जेनजी आन्दोलनमा लुटिएको पेस्तोल कुखुराको खोरबाट बरामद

    • ५.
      रास्वपाको एकलौटी सरकार बन्छ, १५१ सिट जित्छौं : जगदीश खरेल

    • ६.
      निष्पक्ष भएर निर्वाचनमा सहभागी हुन सरोकारवालाहरुलाई निर्वाचन आयुक्त जवराको आग्रह

    • ७.
      नेपाल राष्ट्र बैंकले ९ अर्ब ३५ करोड मुद्दति निक्षेपमा लगानी गर्ने

    • ८.
      काठमाडौं महानगरमा अन्तर्राष्ट्रिय चलखेल हुने गरेको बालेनको दाबी

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.