चैत २४
अर्घाखाँचीको मालारानी गाउँपालिका– ३ मा आज बिहान लुटीपोखरीदेखि खनदहतर्फ जाँदै गरेको लु २ च २९९० नम्बरको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु २ जना घाइते । दुर्घटनामा चालक दिलिप खनाल र स्थानीय बालकृष्ण रिजालको मृत्यु भएको छ भने घाइते भुवन पोख्रेल र वसन्त पोख्रेललाई थप उपचारका लागि बुटवल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी विष्णु प्रसाद पौडे्लले जानकारी दिनुभएको छ।
अर्घाखाँचीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु
अर्घाखाँचीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु
तपाईको प्रतिक्रिया