×
सोमबार, जेठ ०६, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

शाक्यलाई रिमालको सुझाव :” ‘कन्टेन्ट’ को दुनियाँले तपाईँलाई ‘कन्टेन्ट’ बनाउलान् “

मखन टोल आगलागी घटनामा छानबिन गर्न उपप्रमुख डंगोलको निर्देशन

प्रचण्डले भने ‘माओवादी बलियो हुँदा नेपाल बलियो हुन्छ’

हिरोइन र नगदसहित दाजुबहिनी पक्राउ

दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासत राख्न अदालतले दियो अनुमति

३४ करोड २८ लाख रुपैयाँ राजस्व जनकपुर भन्सारबाट सङ्कलन

चौधरी वन तथा वातावरण मन्त्रीमा नियुक्त

जुवातास खेल्दै गरेको अवस्थामा १७ जना पक्राउ

रास्वपा सांसद गौतम आरोप ‘अदालतले कानूनी प्रक्रिया मिच्दै छ’

लोकप्रिय समाचार

  • १. सुनको मूल्यमा भारी रुपमा घट्यो

  • २. नाबालिकालाई रक्सौल पुर्‍याएर यौनधन्दामा लगाएको आरोपमा एक युवती पक्राउ

  • ३. रवि लामिछानेको रिट आज पनि हेर्न नमिल्नेमा

  • ४. चितवनमा दुई समूहबीच खुकुरी हानाहान

  • ५. मिश्रको रिटमा सुनुवाइ सकियो,हाजिरी जमानीमा छोड्न पत्नी सारिकाको याचना

  • ६. अमेरिकी जासुस विभागभित्र हलचल विलासी जहाज ट्रम्पलाई निल्नु न ओकल्नु

  • ७. अबको दिन माओवादीको :प्रचण्ड

  • ८. मिश्रलाई पक्राउ गर्नुको कारण देखाई उपस्थित गराउन सर्वोच्चको आदेश

  • ९. सबैको चित्त बुझाउन सकिन्न राम्रो काम गर्दा गाली खान पर्छ :बास्कोटा

  • १०. भदौ २७ गतेबाट प्रदर्शन हुने चलचित्र ‘रिमै’को फ्रर्टलुक सार्वजनिक

सञ्चारकर्मी माथि भएको आक्रमण बारे बोल्दै हर्क साम्पाङ !


  •   शुक्रबार, मङि्सर २१, २०८१ मा प्रकाशित
  • काठमाडौं/बिराटनगर ,। स्थापित, दलहरुलाई प्रश्न गरेर उदाएका ‘स्वतन्त्र’हरुबाट पछिल्ला दुई दिनमा सञ्चारकर्मी लक्षित दुई गम्भीर प्रकरणहरु भए ।

    Advertisement

    दुई वर्षअघि धरानका मतदाताले हर्क साम्पाङलाई कतै विकल्प बनिहाल्छन् कि भनी मेयर जिताए । अचेल उनी आफूलाई कानुनभन्दा माथि ठान्छन्, ‘म नै राज्य हुँ’ शैलीमा प्रस्तुत हुन्छन् ।

    पहिलो, चितवनमा, सहकारी ठगीका, आरोपी ,सभापति रवि लामिछानेको सरकारी,वकिलसमक्ष बयान चलिरहँदा रास्वपा कार्यकर्ताबाट सञ्चारकर्मी सन्तोष देउजा आक्रमणमा परे ।

    रास्वपा कार्यकर्ताको मुक्का प्रहारबाट जोगिँदै उनी सुरक्षित स्थानतर्फ गए । उनलाई, भेट्न पुगेका सञ्चारकर्मी प्रकाश ज्ञवाली र प्रतिमा सिलवालमाथि समेत लामिछानेको पक्षमा प्रदर्शन गरिरहेकाले दुव्र्यवहार गरे ।

    सञ्चारकर्मीविरुद्ध चितवनमा भएको दुर्व्यवहारविरुद्ध प्रश्न उठेलगत्तै रास्वपाले विज्ञप्ति जारी गरेर ‘सञ्चारकर्मीहरुप्रति पार्टी सदैव सम्मान राख्ने र सुरक्षित राख्नुपर्छ भन्नेमा स्पष्ट रहेको’ बतायो । कार्यवाहक प्रवक्ता मनिष झाले पार्टी शुभेच्छुकबाहेक ‘कार्यक्रमलाई

    विथोल्ने र हिंसात्मक बनाउने नियतले घुसपैठ भइरहेको’ भन्दै त्यसमा पार्टीको संलग्नता नरहेको जिकिर गरेका छन् । यसपछि रास्वपासँग जोडिएको प्रकरण त तत्काललाई सेलायो,तर तुरुन्तै दोस्रो प्रकरण सुरु भयो पूर्वको धरानमा ।

    शुक्रबार, मङि्सर २१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शाक्यलाई रिमालको सुझाव :” ‘कन्टेन्ट’ को दुनियाँले तपाईँलाई ‘कन्टेन्ट’ बनाउलान् “
    मखन टोल आगलागी घटनामा छानबिन गर्न उपप्रमुख डंगोलको निर्देशन
    प्रचण्डले भने ‘माओवादी बलियो हुँदा नेपाल बलियो हुन्छ’
    हिरोइन र नगदसहित दाजुबहिनी पक्राउ
    दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासत राख्न अदालतले दियो अनुमति
    ३४ करोड २८ लाख रुपैयाँ राजस्व जनकपुर भन्सारबाट सङ्कलन

    Facebook Page

    लोकप्रिय

    • १.
      सुनको मूल्यमा भारी रुपमा घट्यो

    • २.
      नाबालिकालाई रक्सौल पुर्‍याएर यौनधन्दामा लगाएको आरोपमा एक युवती पक्राउ

    • ३.
      रवि लामिछानेको रिट आज पनि हेर्न नमिल्नेमा

    • ४.
      चितवनमा दुई समूहबीच खुकुरी हानाहान

    • ५.
      मिश्रको रिटमा सुनुवाइ सकियो,हाजिरी जमानीमा छोड्न पत्नी सारिकाको याचना

    • ६.
      अमेरिकी जासुस विभागभित्र हलचल विलासी जहाज ट्रम्पलाई निल्नु न ओकल्नु

    भर्खरै

    • १.
      शाक्यलाई रिमालको सुझाव :” ‘कन्टेन्ट’ को दुनियाँले तपाईँलाई ‘कन्टेन्ट’ बनाउलान् “

    • २.
      मखन टोल आगलागी घटनामा छानबिन गर्न उपप्रमुख डंगोलको निर्देशन

    • ३.
      प्रचण्डले भने ‘माओवादी बलियो हुँदा नेपाल बलियो हुन्छ’

    • ४.
      हिरोइन र नगदसहित दाजुबहिनी पक्राउ

    • ५.
      दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासत राख्न अदालतले दियो अनुमति

    • ६.
      ३४ करोड २८ लाख रुपैयाँ राजस्व जनकपुर भन्सारबाट सङ्कलन

    • ७.
      चौधरी वन तथा वातावरण मन्त्रीमा नियुक्त

    • ८.
      जुवातास खेल्दै गरेको अवस्थामा १७ जना पक्राउ

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.