×
सोमबार, जेठ ०६, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

शाक्यलाई रिमालको सुझाव :” ‘कन्टेन्ट’ को दुनियाँले तपाईँलाई ‘कन्टेन्ट’ बनाउलान् “

मखन टोल आगलागी घटनामा छानबिन गर्न उपप्रमुख डंगोलको निर्देशन

प्रचण्डले भने ‘माओवादी बलियो हुँदा नेपाल बलियो हुन्छ’

हिरोइन र नगदसहित दाजुबहिनी पक्राउ

दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासत राख्न अदालतले दियो अनुमति

३४ करोड २८ लाख रुपैयाँ राजस्व जनकपुर भन्सारबाट सङ्कलन

चौधरी वन तथा वातावरण मन्त्रीमा नियुक्त

जुवातास खेल्दै गरेको अवस्थामा १७ जना पक्राउ

रास्वपा सांसद गौतम आरोप ‘अदालतले कानूनी प्रक्रिया मिच्दै छ’

लोकप्रिय समाचार

  • १. सुनको मूल्यमा भारी रुपमा घट्यो

  • २. रवि लामिछानेको रिट आज पनि हेर्न नमिल्नेमा

  • ३. नाबालिकालाई रक्सौल पुर्‍याएर यौनधन्दामा लगाएको आरोपमा एक युवती पक्राउ

  • ४. चितवनमा दुई समूहबीच खुकुरी हानाहान

  • ५. मिश्रको रिटमा सुनुवाइ सकियो,हाजिरी जमानीमा छोड्न पत्नी सारिकाको याचना

  • ६. अमेरिकी जासुस विभागभित्र हलचल विलासी जहाज ट्रम्पलाई निल्नु न ओकल्नु

  • ७. अबको दिन माओवादीको :प्रचण्ड

  • ८. सबैको चित्त बुझाउन सकिन्न राम्रो काम गर्दा गाली खान पर्छ :बास्कोटा

  • ९. मिश्रलाई पक्राउ गर्नुको कारण देखाई उपस्थित गराउन सर्वोच्चको आदेश

  • १०. भदौ २७ गतेबाट प्रदर्शन हुने चलचित्र ‘रिमै’को फ्रर्टलुक सार्वजनिक

पुष्पा- २ को कमाई १७५ करोड पहिलो दिन भारतमा !


  •   शुक्रबार, मङि्सर २१, २०८१ मा प्रकाशित
  • सुपरस्टार, अल्लु अर्जुन अभिनित फिल्म ‘पुष्पा २ द रुल’ डिसेम्बर ५ मा रिलिज भएको छ । सुकुमारद्वारा निर्देशित यस फिल्ममा रश्मिका मन्डन्ना र फहद फासिल पनि मुख्य भूमिकामा छन् । एसएस राजामौलीको ओस्कार विजेता फिल्म आरआरआर लाई पछाडी पार्दै फिल्मले ओपनिङ डेमा बक्स अफिसमा नयाँ रेकर्ड ,बनाएको छ ।

    Advertisement

    फिल्म १२ हजार, स्क्रिनमा रिलिज ,भएको थियो । पोष्ट–प्रडक्शनमा,ढिलाईका कारण थ्री–डीमा फिल्म रिलिज गर्ने योजना रद्द गरिए पनि स्क्रिनिङहरू टूडी र ४ डीएक्समा फिल्म रिलिज भएको थियो । स्पेशल स्क्रिनिङमा १० करोड १० लाख भारु कमाएको फिल्मले भारतीय बक्स अफिसमा १६५ करोड भारुको ओपनिङ गरेको छ । योसँगै पहिलो दिन फिल्मको कुल कलेक्शन भारतमा १७५ करोड १० लाख भारु भएको छ ।

    फिल्मले तेलुगुमा ९५ करोड १० लाख, हिन्दीमा ६७ करोड, तमिलमा ७ करोड, कन्नडमा १ करोड र मलायालममा ५ करोड भारु कमाएको छ । पुष्पा २ः द रुलले रामचरण र जुनियर एनटीआरको आरआरआर फष्र्ट कलेक्शनमा निकै पछाडि छाडेको छ । आरआरआरले पहिलो दिन १३३ करोड कमाएको थियो । फिल्मको कमाई सप्ताहन्तमा थप उकालो लाग्ने अनुमान गरिएको छ ।

    शुक्रबार, मङि्सर २१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शाक्यलाई रिमालको सुझाव :” ‘कन्टेन्ट’ को दुनियाँले तपाईँलाई ‘कन्टेन्ट’ बनाउलान् “
    मखन टोल आगलागी घटनामा छानबिन गर्न उपप्रमुख डंगोलको निर्देशन
    प्रचण्डले भने ‘माओवादी बलियो हुँदा नेपाल बलियो हुन्छ’
    हिरोइन र नगदसहित दाजुबहिनी पक्राउ
    दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासत राख्न अदालतले दियो अनुमति
    ३४ करोड २८ लाख रुपैयाँ राजस्व जनकपुर भन्सारबाट सङ्कलन

    Facebook Page

    लोकप्रिय

    • १.
      सुनको मूल्यमा भारी रुपमा घट्यो

    • २.
      रवि लामिछानेको रिट आज पनि हेर्न नमिल्नेमा

    • ३.
      नाबालिकालाई रक्सौल पुर्‍याएर यौनधन्दामा लगाएको आरोपमा एक युवती पक्राउ

    • ४.
      चितवनमा दुई समूहबीच खुकुरी हानाहान

    • ५.
      मिश्रको रिटमा सुनुवाइ सकियो,हाजिरी जमानीमा छोड्न पत्नी सारिकाको याचना

    • ६.
      अमेरिकी जासुस विभागभित्र हलचल विलासी जहाज ट्रम्पलाई निल्नु न ओकल्नु

    भर्खरै

    • १.
      शाक्यलाई रिमालको सुझाव :” ‘कन्टेन्ट’ को दुनियाँले तपाईँलाई ‘कन्टेन्ट’ बनाउलान् “

    • २.
      मखन टोल आगलागी घटनामा छानबिन गर्न उपप्रमुख डंगोलको निर्देशन

    • ३.
      प्रचण्डले भने ‘माओवादी बलियो हुँदा नेपाल बलियो हुन्छ’

    • ४.
      हिरोइन र नगदसहित दाजुबहिनी पक्राउ

    • ५.
      दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासत राख्न अदालतले दियो अनुमति

    • ६.
      ३४ करोड २८ लाख रुपैयाँ राजस्व जनकपुर भन्सारबाट सङ्कलन

    • ७.
      चौधरी वन तथा वातावरण मन्त्रीमा नियुक्त

    • ८.
      जुवातास खेल्दै गरेको अवस्थामा १७ जना पक्राउ

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.