• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
आइतबार, पुष ०६, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

जेनजी विद्रोहलाई क्रान्तिमा बदल्न बाँकी छ : रवि लामिछाने

रास्वपा पार्टी कार्यालमा सभापति लामिछानेको उपस्थिति सहित बैठक जारि

रवि लामिछाने : संसद् पुनर्स्थापना भन्दै षड्यन्त्रको आँखा नचम्काइयोस्

मधेशको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, रविले सम्बोधन गर्ने

पर्सामा गाडी लिएर हतियारसहित बर्दीमै आए भारतीय सुरक्षाकर्मी

विद्यालय सुधार्न अभिभावकले आन्दोलन गर्नुपर्छ: शिक्षामन्त्री पुन

चिसो बढे पनि पानि नपर्ने मौसमबिद्दहरुको भनाइ

चाँदीको मूल्य नयाँ उचाइमा, सुन सामान्य घट्यो

लोकप्रिय समाचार

  • १. एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

  • २. राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

  • ३. पासाङ शेर्पाको उम्मेदवारी खारेज

  • ४. केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर एमालेले सल्लाहकार परिषद् गठन गर्ने

  • ५. कर्णालीमा कांग्रेस उम्मेदवार सिफारिसमै गुटबन्दीको चर्को विवाद, फेरि पुरानै अनुहारको दबदबा

  • ६. एमालेको मतदानमा ढिलाइ, राति ८ बज्न सक्ने सम्भावना

  • ७. “एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

  • ८. निर्वाचनमा विदेशी सहयोगलाई लिएर गृह–अर्थमन्त्रालयबीच मतभेद चर्कियो

  • ९. एमालेको पहिलो बैठक–अध्यक्षपछिका पदाधिकारीहरुको वरीयताक्रम अनुसार ‘सीट प्लान’ !

  • १०. ओली र पोखरेललाई मतदान गर्न ५५ मिनेट लाग्यो

एकै दिन सुन तोलामा १६ सय रुपैयाँले बढेको छ !


  •   शुक्रबार, मङि्सर १४, २०८१ मा प्रकाशित
  • शुक्रबार स्थानीय बजारमा सुनको मूल्य पुनः बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा १६ सय रुपैयाँ बढेको छ ।

    Advertisement

    आज प्रतितोला एक लाख ५० हजार ९ सय रुपैयाँमा सुन कारोबार भइरहेको महासंघले जनाएको छ ।

    चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँ बढेर एक हजार ८४५ रुपैयाँ पुगेको छ ।

    यो पनि हेर्नुहोस :

    चीनले,जलवायुप्रतिरोधी आलु, उत्पादन गर्न सुरु गरेको छ । चिनियाँ वैज्ञानिक जलवायुप्रतिरोधी आलु बनाउने अभ्यासमा सफल भएका हुन् ।

    चीनको राजधानी ,बेइजिङको उत्तरपश्चिमी क्षेत्रस्थित अन्तर्राष्ट्रिय आलु केन्द्रमा चीनले जलवायुप्रतिरोधी आलु उत्पादन गरेको छ । उक्त केन्द्रका वैज्ञानिक ली जिपिङको टोलीले आलु फल्ने सामान्य तापक्रमभन्दा तीन डिग्री सेल्सियस उच्च तापक्रममा बट्टाइँको अन्डाजत्रो आकारका आलु उत्पादन गरेको छ । मात्र १३६ ग्रामका यी आलुको तौल चीनमा पाइने औसत आलुको भन्दा आधा कम हो ।

    यो शताब्दीको अन्तस,म्म पृथ्वीको तापक्रम बढ्ने अनुमान गरिएको छ । सोही अनुमानानुसार चिनियाँ वैज्ञानिक उच्च तापक्रममा आलु फलाउन सफल भएका छन् । उच्च तापक्रममा फलाइएका यी आलुले जलवायु परिवर्तनका कारण भविष्यमा हुन सक्ने ,खाद्य असुरक्षाबाट जोगाउने अपेक्षा गरिएको छ ।

    चीन विश्वकै सबैभन्दा ठूलो आलु उत्पादक हो । आलु विश्वको खाद्य सुरक्षाका निम्ति सबैभन्दा महत्त्वपूर्ण खाद्यवस्तु मानिन्छ । आलु चिसो स्थानमा फल्ने तरकारी हो । तर जलवायु परिवर्तनले पृथ्वीको तापक्रम बढ्दै गर्दा आलु उत्पादनमा संकट आएको छ ।

    वैज्ञानिक ली र उनको टोली उच्च तापक्रममा आलु फलाउने अभियानमा तीन वर्षदेखि लागेको थियो । टोलीले भित्री मंगोलिया र उत्तरी हेबेई क्षेत्रको औसत तापक्रमभन्दा तीन डिग्री सेल्सियस बढी तापक्रममा आलु फलाए । यी दुई क्षेत्र चीनको आलु फल्ने उच्च भूभाग हुन् ।

    पृथ्वीको तापक्रम बढ्दै गए किसानले आलु खेती गर्न छाड्छन् कि भनेर चिन्ता गर्छन् वैज्ञानिक ली । उनी भन्छन्, “भविषयमा के हुन्छ भनेर मलाई चिन्ता छ । तापक्रम बढ्दै गएमा किसानले आलुको खेती कम गर्नेछन् र यसले खाद्य असुरक्षा बढाउनेछ ।

    शुक्रबार, मङि्सर १४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जेनजी विद्रोहलाई क्रान्तिमा बदल्न बाँकी छ : रवि लामिछाने
    एमालेको पहिलो बैठक–अध्यक्षपछिका पदाधिकारीहरुको वरीयताक्रम अनुसार ‘सीट प्लान’ !
    भैरहवाको मौसम खराबीले रवि लामिछाने अहिलेसम्म काठमाडौँमै रोकिए
    एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार
    चुनाव नलड्ने एमाले नेता युवराज ज्ञवालीको घोषणा
    ‘सुशासनका लागि कानुनी शासन चाहिन्छ, त्यसका लागि नागरिकको सहयोग चाहिन्छ’-प्रहरी महानिरीक्षक दानबहादुर कार्की

    Facebook Page

    लोकप्रिय

    • १.
      एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

    • २.
      राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

    • ३.
      पासाङ शेर्पाको उम्मेदवारी खारेज

    • ४.
      केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर एमालेले सल्लाहकार परिषद् गठन गर्ने

    • ५.
      कर्णालीमा कांग्रेस उम्मेदवार सिफारिसमै गुटबन्दीको चर्को विवाद, फेरि पुरानै अनुहारको दबदबा

    • ६.
      एमालेको मतदानमा ढिलाइ, राति ८ बज्न सक्ने सम्भावना

    भर्खरै

    • १.
      जेनजी विद्रोहलाई क्रान्तिमा बदल्न बाँकी छ : रवि लामिछाने

    • २.
      रास्वपा पार्टी कार्यालमा सभापति लामिछानेको उपस्थिति सहित बैठक जारि

    • ३.
      रवि लामिछाने : संसद् पुनर्स्थापना भन्दै षड्यन्त्रको आँखा नचम्काइयोस्

    • ४.
      मधेशको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

    • ५.
      रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, रविले सम्बोधन गर्ने

    • ६.
      पर्सामा गाडी लिएर हतियारसहित बर्दीमै आए भारतीय सुरक्षाकर्मी

    • ७.
      विद्यालय सुधार्न अभिभावकले आन्दोलन गर्नुपर्छ: शिक्षामन्त्री पुन

    • ८.
      चिसो बढे पनि पानि नपर्ने मौसमबिद्दहरुको भनाइ

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.