×
शनिबार, साउन ०४, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

रुकुम पश्चिमका ५५ जना दलित समुदायले छोडे माओवादी

बामदेवलाई भित्र्याउँदै नेपालले भने :कम्युनिष्ट शक्तिहरु एक हुनैपर्छ

एनटिसीले गर्यो नेपालमा टेलिग्राम एप बन्द

आवश्यक परे सडक संघर्षमा जानुपर्ने प्रचण्डको निर्देशन

नेपाल–चीन सम्बन्ध विस्तारमा कुनै कमी नहुने प्रधानमन्त्री ओलीको दाबी

भ्रष्टाचार सम्बन्धी सबै फाइल खोल्न ज्ञापनपत्र लिएर अख्तियार पुग्यो राप्रपा

रास्वपाले आज पत्रकार सम्मेलन गर्दै

बालाजु औद्योगिक क्षेत्रलाई आइसिटी पार्क बनाइने

देशका कुनाकाप्चासम्म शिक्षाको पहुँच पुग्न चुनौती रहेको देउवाको दाबी

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिमका ५५ जना दलित समुदायले छोडे माओवादी

  • २. ‘बा’ को हुन मन्त्रीको घुस काण्डमा ?

  • ३. प्रहरी विधेयकमाथि चाँडै छलफल सुरु गरिने गृहमन्त्रीको दाबी

  • ४. महानगरको बजेट २५ अर्ब ७६ करोड

  • ५. गृहमन्त्री लेखकको स्पेन भ्रमणबारे छानबिन गर्न निर्देशन

  • ६. भ्रष्टाचार सम्बन्धी सबै फाइल खोल्न ज्ञापनपत्र लिएर अख्तियार पुग्यो राप्रपा

  • ७. विपद् व्यवस्थापनमा तीन तहका सरकारको जिम्मेवारी प्रष्ट हुनुपर्छ :महामन्त्री थापा

  • ८. देशका कुनाकाप्चासम्म शिक्षाको पहुँच पुग्न चुनौती रहेको देउवाको दाबी

  • ९. स्पेनमा मान्छे छाडेर आयो भनेर झूट र घटिया प्रचार गरेको ओलीको दाबी

  • १०. बामदेवलाई भित्र्याउँदै नेपालले भने :कम्युनिष्ट शक्तिहरु एक हुनैपर्छ

मनाङे : भन्छन्- १० वर्ष आयु बढ्ने भयो कारागारमा बिन्दास !


  •   बुधबार, मङि्सर १२, २०८१ मा प्रकाशित
  • गण्डकी प्रदेशका पूर्वमन्त्री तथा सांसद दीपक मनाङे (राजीव गुरुङ) २७ कात्तिकदेखि डिल्लीबजार कारागारमा बन्दी जीवन बिताइरहेका छन् । कारागारको गोलघरभित्र ‘ख’ ब्लकमा रहेका मनाङे बिन्दास देखिन्छन् ।

    Advertisement

    ज्यान मार्ने उद्योगमा सजाय भुक्तान गर्न डिल्लीबजार कारागार चलान भएका मनाङले दुई साता बित्दासम्म न कारागार प्रशासनसँग कुनै गुनासो गरेका छन् न भेट्न आउनेसँग ।

    ज्यान उद्योगमा उच्च अदालत पाटनले गरेको ५ वर्ष कैद फैसलालाई सर्वोच्च अदालतले समेत गत कात्तिक २० गते सदर गरेपछि मनाङे पक्राउ परेका थिए । त्यसपछि उनलाई कात्तिक २७ गते डिल्लीबजार कारागार चलान गरिएको थियो ।

    कारागार पुगेपछि उनले जेलर पूर्णबहादुर खत्रीलाई भेटेर ‘ख’ ब्लकमा बस्ने व्यवस्था मिलाइदिन आग्रह गरेका थिए । यसअघि पनि ‘ख’ ब्लकमै बसेका र पूर्वमन्त्री समेत रहेकाले मनाङेको अनुरोधलाई स्वीकार्दै कारागार प्रशासनले उनले भनेबमोजिम नै बस्ने व्यवस्था गर्दिएको छ ।

    मनाङेलाई २७ कात्तिकमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काठमाडौंको सानो भर्‍याङस्थित कम्फर्ट हाउजिङबाट पक्राउ गरेर कारागार चलान गरेको थियो ।

    सोही ज्यान मुद्दामा यसअघि २ वर्ष ८ महिना जेल बसिसकेकाले मनाङेले अब २ वर्ष ४ महिना कैद भुक्तान गर्न बाँकी छ । सोही कैद भुक्तानका लागि उनी डिल्लीबजार कारागारमा छन् ।

    यो पनि हेर्नुसहोस् :

    सहकारीमा विश्वासघात गरेको अभियोग दर्ता भएपछि फरार प्रतिवादी खोज्न हिँडेको प्रहरीले आफ्नै सङ्गठनका बहालवाला प्रहरी निरीक्षक फेला पार्यो। एक वर्ष अगाडिबाट ती प्रहरी निरीक्षकलाई जुन प्रहरी कार्यालयले खोजिरहेको थियो उनी त्यहीँ कार्यरत थिए।

    उनी हुन् स्वयम्भू वृत्तका प्रहरी निरीक्षक धर्मेन्द्र अकौलिया। मारुती बचत तथा ऋण सहकारीलाई विश्वासघात गरेको भन्दै उनको नाममा प्रहरी वृत्त स्वयम्भूमै २०८० भदौमा जाहेरी दर्ता भएको थियो। तर उनी फेला परेका थिएनन्।

    फरार रहेका उनको स्थायी ठेगाना धादिङ जिल्ला, धुनिवेशी नगरपालिका वडा नम्बर-५ थियो। प्रहरीमा जाहेरी परेपछि अनुसन्धान सकायो। तर उनी पक्राउ परेनन्। प्रहरीले २०८१ साउनमा अनुसन्धान सक्काएर प्रस्तावित राय र सुझाव बुझाए अनुसार सरकारी वकिल कार्यालयले मुद्दा दायर गर्यो।

    यो बिचमा अकौलिया २०८१ भदौ २७ मा स्वयम्भू वृत्तमा सरुवा भएर आए। उनी सहकारीको सञ्चालक समिति सदस्य समेत थिए। आफ्नै कार्यालयले फरार रहेको भन्दै लगेको मुद्दाका फरार प्रतिवादी आफ्नै कार्यालयमा रहेको खुलेपछि स्वयम्भू वृत्तका डिएसपी उद्धव सिंह भाटले जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुखलाई सूचना दिए।

    उनले उपत्यका प्रहरी कार्यालयसँग परामर्श गरेपछि मंसिर ४ मा पक्राउ गरेर काठमाडौँ जिल्ला अदालतमा बुझाइयो। अदालतमा बुझाएपछि उनी एक लाख धरौटीमा रिहा भए। यता प्रहरीमा भने उनी निलम्बन रहे।

    बुधबार, मङि्सर १२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रुकुम पश्चिमका ५५ जना दलित समुदायले छोडे माओवादी
    बामदेवलाई भित्र्याउँदै नेपालले भने :कम्युनिष्ट शक्तिहरु एक हुनैपर्छ
    एनटिसीले गर्यो नेपालमा टेलिग्राम एप बन्द
    आवश्यक परे सडक संघर्षमा जानुपर्ने प्रचण्डको निर्देशन
    नेपाल–चीन सम्बन्ध विस्तारमा कुनै कमी नहुने प्रधानमन्त्री ओलीको दाबी
    भ्रष्टाचार सम्बन्धी सबै फाइल खोल्न ज्ञापनपत्र लिएर अख्तियार पुग्यो राप्रपा

    Facebook Page

    लोकप्रिय

    • १.
      रुकुम पश्चिमका ५५ जना दलित समुदायले छोडे माओवादी

    • २.
      ‘बा’ को हुन मन्त्रीको घुस काण्डमा ?

    • ३.
      प्रहरी विधेयकमाथि चाँडै छलफल सुरु गरिने गृहमन्त्रीको दाबी

    • ४.
      महानगरको बजेट २५ अर्ब ७६ करोड

    • ५.
      गृहमन्त्री लेखकको स्पेन भ्रमणबारे छानबिन गर्न निर्देशन

    • ६.
      भ्रष्टाचार सम्बन्धी सबै फाइल खोल्न ज्ञापनपत्र लिएर अख्तियार पुग्यो राप्रपा

    भर्खरै

    • १.
      रुकुम पश्चिमका ५५ जना दलित समुदायले छोडे माओवादी

    • २.
      बामदेवलाई भित्र्याउँदै नेपालले भने :कम्युनिष्ट शक्तिहरु एक हुनैपर्छ

    • ३.
      एनटिसीले गर्यो नेपालमा टेलिग्राम एप बन्द

    • ४.
      आवश्यक परे सडक संघर्षमा जानुपर्ने प्रचण्डको निर्देशन

    • ५.
      नेपाल–चीन सम्बन्ध विस्तारमा कुनै कमी नहुने प्रधानमन्त्री ओलीको दाबी

    • ६.
      भ्रष्टाचार सम्बन्धी सबै फाइल खोल्न ज्ञापनपत्र लिएर अख्तियार पुग्यो राप्रपा

    • ७.
      रास्वपाले आज पत्रकार सम्मेलन गर्दै

    • ८.
      बालाजु औद्योगिक क्षेत्रलाई आइसिटी पार्क बनाइने

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.