×
सोमबार, जेठ ०६, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

शिक्षामन्त्रि पन्तले भने,शिक्षा विधेयकबारे हतारमा बोल्न मिल्दैन

चारजना सांसद सवार गाडी दुर्घटना

प्रेमका कारण पण्डितको हत्या

बालेनसँग ओली असन्तुष्ट :गणतन्त्र दिवसको तयारी बैठकमा बालेन अनुपस्थित

पौने ६ करोड भ्रष्टाचारमा सुनिल पौडेलविरुद्ध अख्तियारको मुद्दा

गणतन्त्र दिवस ३ दिन मनाउन ओलीको अध्यक्षतामा समारोह समिति गठन

रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिट छैर्टाैं पटक हेर्न नमिल्नेमा

ग्रिस पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

गृहमन्त्री रमेश लेखकको भनाई ‘तीनकुने घटनाका अपराधकर्मलाई धर्म वा आस्थासँग जोडेर हेर्न मिल्दैन’

लोकप्रिय समाचार

  • १. रवि लामिछानेको रिट आज पनि हेर्न नमिल्नेमा

  • २. चितवनमा दुई समूहबीच खुकुरी हानाहान

  • ३. मिश्रको रिटमा सुनुवाइ सकियो,हाजिरी जमानीमा छोड्न पत्नी सारिकाको याचना

  • ४. अमेरिकी जासुस विभागभित्र हलचल विलासी जहाज ट्रम्पलाई निल्नु न ओकल्नु

  • ५. अबको दिन माओवादीको :प्रचण्ड

  • ६. मिश्रलाई पक्राउ गर्नुको कारण देखाई उपस्थित गराउन सर्वोच्चको आदेश

  • ७. सबैको चित्त बुझाउन सकिन्न राम्रो काम गर्दा गाली खान पर्छ :बास्कोटा

  • ८. निर शाहले ओलीलाई भने तपाईंभित्र जिउँदो कलाकार छ

  • ९. मखन गल्लीमा हुँदा आगलागी एक महिलाको मृत्यु

  • १०. इन्स्पेक्टरद्वारा दिन दहाडै बिच सडकमै कुटिए सहायक हवल्दार

रविलाई काठमाडौं पठाउने अनिश्चित


  •   मङ्गलबार, मङि्सर ११, २०८१ मा प्रकाशित
  • रास्वपाका सभापति रवि लामिछानेलाई बयानका लागि आज पोखराबाट काठमाडौं पठाउने भनिए पनि हवाई टिकटको व्यवस्था नहुँदा अनिश्चित भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । उनलाई आज बिहान ८ः४० बजेको बुद्ध एयरको हवाईजहाजबाट काठमाडौं पठाउने भनिएको थियो । तर अहिलेसम्म काठमाडौंबाट हवाई टिकट प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् डीएसपी बसन्त कुमार शर्माले बताए । ‘आज बयानका लागि काठमाडौं पठाउने त भनिएको हो तर हवाई टिकट लगायतका कागजात प्राप्त भइसकेको छैन,’ डीएसपी शर्माले भने ।

    Advertisement

    सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि २ कात्तिकमा काठमाडौंबाट पक्राउ गरिएका लामिछाने हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । उनीमाथि सहकारी ठगी, संगठित अपराध एवं सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान भइरहेको छ ।उनीविरुद्ध काठमाडौंबाट समेत पक्राउ पुर्जी जारी भएकाले उनलाई काठमाडौं ल्याएर बयान लिन लागिएको हो । जिल्ला अदालत चितवनबाट पनि मंसिर ७ गते रविसहित १० जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । यसबीचमा लामिछानेलाई बुटवलको सुप्रिम सहकारी संस्थाको रकम अपचलन प्रकरणको अनुसन्धानका लागि रुपन्देहीमा लगेर समेत बयान लिइएको थियो ।

    मङ्गलबार, मङि्सर ११, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शिक्षामन्त्रि पन्तले भने,शिक्षा विधेयकबारे हतारमा बोल्न मिल्दैन
    चारजना सांसद सवार गाडी दुर्घटना
    प्रेमका कारण पण्डितको हत्या
    बालेनसँग ओली असन्तुष्ट :गणतन्त्र दिवसको तयारी बैठकमा बालेन अनुपस्थित
    पौने ६ करोड भ्रष्टाचारमा सुनिल पौडेलविरुद्ध अख्तियारको मुद्दा
    गणतन्त्र दिवस ३ दिन मनाउन ओलीको अध्यक्षतामा समारोह समिति गठन

    Facebook Page

    लोकप्रिय

    • १.
      रवि लामिछानेको रिट आज पनि हेर्न नमिल्नेमा

    • २.
      चितवनमा दुई समूहबीच खुकुरी हानाहान

    • ३.
      मिश्रको रिटमा सुनुवाइ सकियो,हाजिरी जमानीमा छोड्न पत्नी सारिकाको याचना

    • ४.
      अमेरिकी जासुस विभागभित्र हलचल विलासी जहाज ट्रम्पलाई निल्नु न ओकल्नु

    • ५.
      अबको दिन माओवादीको :प्रचण्ड

    • ६.
      मिश्रलाई पक्राउ गर्नुको कारण देखाई उपस्थित गराउन सर्वोच्चको आदेश

    भर्खरै

    • १.
      शिक्षामन्त्रि पन्तले भने,शिक्षा विधेयकबारे हतारमा बोल्न मिल्दैन

    • २.
      चारजना सांसद सवार गाडी दुर्घटना

    • ३.
      प्रेमका कारण पण्डितको हत्या

    • ४.
      बालेनसँग ओली असन्तुष्ट :गणतन्त्र दिवसको तयारी बैठकमा बालेन अनुपस्थित

    • ५.
      पौने ६ करोड भ्रष्टाचारमा सुनिल पौडेलविरुद्ध अख्तियारको मुद्दा

    • ६.
      गणतन्त्र दिवस ३ दिन मनाउन ओलीको अध्यक्षतामा समारोह समिति गठन

    • ७.
      रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिट छैर्टाैं पटक हेर्न नमिल्नेमा

    • ८.
      ग्रिस पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.