• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

अशोक दर्जीमाथि दुर्व्यवहारको भिडियो भाइरल, दोषीलाई कारबाही गर्न सामाजिक सञ्जालमा चर्को माग

ओलीको नाम अंकित शिलालेख गायब भएपछि मन्त्री लम्सालको घोषणा– शिलालेख पुनर्स्थापना गर्छौं

सुनसरीको देवानगञ्जमा दुई पक्षबीचको झडपपछि सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु

मन्त्रि प्रतिभा रावलको सक्रियतामा धमाधम भूमिहीनलाई जग्गा बितरण अहिलेसम्म १०० जनाले पाए लालपूर्जा ,

अर्थमन्त्रीको प्रवासी नेपालीलाई आग्रह: ‘मातृभूमिको विकासमा लगानी गरेर साथ दिनुस्’

चुच्चे नक्सासहित कालभैरव अंकित नयाँ सिक्का सार्वजनिक, बालेन सरकारमाथि उठेका राष्ट्रियताको प्रश्न फेरि चर्चामा

रोल्पाको पहिरोमा बेपत्ता भएका दुई महिला मृत भेटिए

ओली–प्रचण्डले गरे फेरी ३ बुँदे सहमति कुन प्रदेश कसको भागमा ?

तारकेश्वर नगरपालिका–१ स्थित कालेबासे विद्युतीय कारभित्र जलेको अवस्थामा भेटियो महिलाको शव

लोकप्रिय समाचार

  • १. भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

  • २. भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

  • ३. आन्दोलनमा उत्रिएका शैक्षिक परामर्श केन्द्रलाई वार्तामा बोलायो सरकारले

  • ४. हेमराज भट्टको पहल सफल ? ३% कर रोक्ने निर्णयपछि प्रधानमन्त्री र सभापतिलाई दिए धन्यवाद

  • ५. कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै सरकार

  • ६. भूमिमन्त्री रावलको सक्रियता : झापामा १८ परिवारलाई जग्गाधनी प्रमाणपत्र

  • ७. प्रधानमन्त्री र मन्त्रीहरू पार्टी र नेतृत्वप्रति उत्तरदायी हुनुपर्छ : स्वर्णिम वाग्ले

  • ८. उजुरी दिनै सास्ती! वैदेशिक रोजगार विभागको साँघुरो गल्लीमा घण्टौँ कुर्न बाध्य पीडित श्रममन्त्रीको छड्के

  • ९. स्थानीय तहमा ढिलासुस्ती र भ्रष्टाचार रोक्न सरकारको कडा कदम मुख्यसचिवको निगरानी

  • १०. काठमाडौँको बौद्धमा खाजाघर चलाउदै आएकी २७ वर्षीय युवतीले गरिन् आत्मदाह प्रयास

पेरिस ओलम्पिक २०२४ मा स्वर्ण पदक जितेका ज्वाईलाई ससुराले दिए भैँसी पुरस्कार


  •   सोमबार, साउन २८, २०८१ मा प्रकाशित
  • काठमाडौँ। फ्रान्सको राजधानी पेरिसमा सम्पन्न ३३ औँ गृष्मकालीन ओलम्पिक खेलकुदमा स्वर्ण पदक जितेका ज्वालाई ससुराले गजबको पुरस्कार दिएका छन एथलेटिक्सको पुरुष ज्याभलिन थ्रो स्पर्धामा आफूभन्दा प्रभावशाली प्रतिद्वन्द्वीहरुलाई पछि पार्दै स्वर्ण पदकमाथि कब्जा जमाएका थिए पाकिस्तानी खेलाडी अरशद नदिमलाइ ससुराले भैँसी पुरस्कार दिएका हुन् स्वर्णको बलियो दाबेदारका रूपमा हेरिएको भारतीय खेलाडी निरज चोपडालाई पछि पार्दै उनले स्वर्ण चुमेका थिए ।

    Advertisement

    अरशद नदिमले स्वर्ण पदकसँगै ओलम्पिकमा नयाँ कीर्तिमान पनि बनाए । उनले एसिया र ओलम्पिकको कीर्तिमान एकैपटक भंग गरे । पेरिस ओलम्पिकमा पाकिस्तानले जितेको यो एकमात्र पदक हो । यही एउटा स्वर्णले पाकिस्तानलाई पदक तालिकामा भारतभन्दा पनि माथि उभ्याउन मद्दत पु-यायो । भारतले पेरिस ओलम्पिकमा एक रजत र पाँच कांस्य पदक जितेको छ । स्वर्ण पदक जितेर स्वदेश फर्किएपछि अरशद नदिमले एकपछि अर्को पुरस्कार पाएका छन् । पाकिस्तान सरकारले उनले ५० हजार अमेरिकी डलर पुरस्कार दिएको छ । अन्य संघसंस्थाबाट पनि उनले एकपछि अर्को पुरस्कार पाइरहेका छन् ।यसैक्रममा उनले पुरस्कारको रूपमा भैँसी पनि पाएका छन् । उनलाई भैँसी पुरस्कार सरकारले वा अन्य कुनै संघसंस्थाले दिएका होइनन् । यो पुरस्कार उनले आफ्ना ससुराबाट पाएका हुन् ।

    अरशद नदिमलाई उनका ससुरा मुहम्मद नवाजले भैसी पुरस्कार दिने घोषणा गरेका हुन् । खासमा अरशद नदिमको गाउँमा भैँसी पुरस्कार दिइनुलाई निकै सम्मानित रूपमा हेरिन्छ । ‘ओलम्पिकमा स्वर्ण पदक जिते पनि उनी आफ्नो ससुरा मुहम्मद नवाजले यस्तो घोषणा सञ्चारमाध्यममार्फत गरेका हुन् । २७ वर्षीय अरशद नदिम अत्यन्तै गरिब परिवारबाट आएका खेलाडी हुन् । ओलम्पिकमा स्वर्ण जित्ने सपना साकार पार्न उनले निकै ठुलो सङ्घर्ष गर्नु परेको थियो । उनको जन्म पन्जाबी राजपुत परिवारमा भएको थियो । उनका पिता निर्माण मजदुरको रूपमा काम गर्थे । आफ्ना बाबु–आमाको आठ सन्तानमध्ये उनी साइला छोरा हुन् । आफ्नो परिवार चलाउन उनका पिताले निकै सङ्घर्ष गर्नु पर्ने अवस्था थियो । विद्यालयमा अध्ययन गर्दादेखि नै उनी खेलकुदप्रति बढी आकर्षित हुन्थे । विद्यालयमा अध्ययन गर्दा उनी क्रिकेट, ब्याडमिन्टन, फुटबल र एथलेटिक्स खेल्थे । तर, बिस्तारै उनी अरू खेल छाडेर एथलेटिक्सतर्फ एकोहोरिएका थिए ।

    खासगरी उनका पिता मुहम्मद असरफले उनलाई ज्याभलिन थ्रो खेल्न प्रोत्साहित गरेका थिए । उनले सन् २०१६ मा भारतको गवाहाटीमा सम्पन्न दक्षिण एसियाली खेलकुदमा पनि स्वर्ण पदक जितेका थिए । त्यो उनको पहिलो ठुलो अन्तर्राष्ट्रिय सफलता थियो । पेरिस ओलम्पिक सुरु हुनुभन्दा चार महिना अघिसम्म पनि उनीसँग नयाँ भाला किन्न पैसा थिएन । उनका पिताले आफ्नो छिमेकीसँग सापटी लिएर उनका लागि खेल सामाग्री खरिद गर्थे । ओलम्पिकमा स्वर्ण जितेपछि उनी आफैले आफ्नो विगत स्मरण गरेका हुन् । पेरिस ओलम्पिकको अभ्यासका क्रममा उनले आठ वर्षभन्दा पुरानो भाला प्रयोग गरेका थिए । त्यो भाला उनले सन् २०१५ मा पाएका थिए । त्यतिबेला उनले भर्खरै अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारी सुरु गरेका थिए ।

    सोमबार, साउन २८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ओलीको नाम अंकित शिलालेख गायब भएपछि मन्त्री लम्सालको घोषणा– शिलालेख पुनर्स्थापना गर्छौं
    सोमबारदेखि खुल्दै नागढुंगा सुरुङमार्ग, पहिलो प्राथमिकता एम्बुलेन्स र आकस्मिक सेवालाई
    बैंकिङ कसुर प्रकरणमा भट्ट र अग्रवाल उच्च अदालतमा, बयान सुरु
    अर्ग्यानिक क्षेत्रका व्यवसायीसँग आज प्रधानमन्त्रीको छलफल
    जन्तर–मन्तरमा प्रदर्शनको त्रास, दिल्लीका १६ मेट्रो स्टेशन बन्द
    दल–दल फेरेका थापा स्काउटको ऐनविपरीत प्रमुख आयुक्त नियुक्त

    Facebook Page

    लोकप्रिय

    • १.
      भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

    • २.
      भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

    • ३.
      आन्दोलनमा उत्रिएका शैक्षिक परामर्श केन्द्रलाई वार्तामा बोलायो सरकारले

    • ४.
      हेमराज भट्टको पहल सफल ? ३% कर रोक्ने निर्णयपछि प्रधानमन्त्री र सभापतिलाई दिए धन्यवाद

    • ५.
      कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै सरकार

    • ६.
      भूमिमन्त्री रावलको सक्रियता : झापामा १८ परिवारलाई जग्गाधनी प्रमाणपत्र

    भर्खरै

    • १.
      अशोक दर्जीमाथि दुर्व्यवहारको भिडियो भाइरल, दोषीलाई कारबाही गर्न सामाजिक सञ्जालमा चर्को माग

    • २.
      ओलीको नाम अंकित शिलालेख गायब भएपछि मन्त्री लम्सालको घोषणा– शिलालेख पुनर्स्थापना गर्छौं

    • ३.
      सुनसरीको देवानगञ्जमा दुई पक्षबीचको झडपपछि सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु

    • ४.
      मन्त्रि प्रतिभा रावलको सक्रियतामा धमाधम भूमिहीनलाई जग्गा बितरण अहिलेसम्म १०० जनाले पाए लालपूर्जा ,

    • ५.
      अर्थमन्त्रीको प्रवासी नेपालीलाई आग्रह: ‘मातृभूमिको विकासमा लगानी गरेर साथ दिनुस्’

    • ६.
      चुच्चे नक्सासहित कालभैरव अंकित नयाँ सिक्का सार्वजनिक, बालेन सरकारमाथि उठेका राष्ट्रियताको प्रश्न फेरि चर्चामा

    • ७.
      रोल्पाको पहिरोमा बेपत्ता भएका दुई महिला मृत भेटिए

    • ८.
      ओली–प्रचण्डले गरे फेरी ३ बुँदे सहमति कुन प्रदेश कसको भागमा ?

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.