काठमाडौँ। ‘ पत्रकारिता प्रोत्साहन अवार्ड’ बाट पारश भट्टराई सम्मानित भएका छन्।
डिजिटल मिडिया मार्फत पत्रकारिता गर्दै छोटो समयमै उत्कृष्ट कार्य गर्दै आएका भट्टराईलाइ हौसला बढाउन पत्रकारिता प्रोत्साहन अवार्ड प्रदान गरिएको हो ।
न्युज एक्सप्रेस मिडियाले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा देउजा सहितका पत्रकारहरूलाई राष्ट्रिय डिजिटल मिडिया अवार्ड वितरण गरिएको हो ।
खोजि पत्रकरिकताका माध्यमबाट समाजको पिडा समस्या आवाज बिहिनहरुको आवाज बन्नको लागि दिनरात भोकतिर्खा निन्द्रा नभनी खटिएर खोजि पत्राकरिता गर्ने पत्रकारको रुपमा भट्टराईले आफ्नो परिचय स्थापित गराएका छन्
पारश पारस उमंग टीभी मीडिया नेटवर्कका सञ्चालक पनी हुन्। पत्रकारिताको माध्यम बाट दुखीका ब्यसाहाराहरुको लागी आवाज बनेर कम गर्दै आइरहेका छन्।
पारश भट्टराई बिगत एक दशक लामो समयदेखि कृयाशिल रुपमा संचार क्षेत्रमा आवद्ध रहेका छ्न । सुरुवाति दिनमा रेडियो पत्रकारिता बाट संचार कर्ममा पाइला चालेका पारश भट्टराईले न्यु मिडिया मार्फत समाजका नयाँ आयाम दिने मोफसल बाहिर बसेर व्यसायिक पत्रकारिता गर्न सकिन छ पत्रकारितालाई थापा मर्यादित समेत बनाउनु पर्छ भनि लागी पर्नु भएका पारश भट्टराईलाई राष्ट्रिय डिजिटल मिडिया अवार्ड २०८० मा ‘पत्रकारिता प्रोत्साहन अवार्ड’बाट सम्मानित भएका हुन्।
देशभर सक्रिय पत्रकारितामा रहि जनताको पक्षमा बलियो ढंगले आवाज उठाई प्रत्यक्ष रुपमा योगदान पुर्याइएको भन्दै २५ जना पत्रकारहरुलाई सम्मान गरिएको थियो।


