×
सोमबार, साउन १३, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

नेप्से घटेसँगै कारोबार रकम पनि घट्यो

संसदमा विचाराधीन विभिन्न विधेयकहरूप्रति ध्यानाकर्षण

हराएका हायु परिवारका सदस्यको नाम खुल्यो, खोजी कार्य जारी

नेपाल सरकार नै बेचिरहेछ नेपालीको व्यक्तिगत डाटा

ज्ञानेन्द्र शाही र कुलमान घिसिङले पाए अमेरिकामा ‘ग्लोबल हिरो अवार्ड’

युएईस्थित दूतावासमा एआई च्याटबट र कल सेन्टर छिट्टै सुरु हुने

अवैध विदेशी मुद्रा सटही गर्दै आएका तीन जना पक्राउ

पोखरामा भ्रष्टाचारविरुद्ध प्रदर्शन,सिडिओमार्फत प्रधानमन्त्रीलाई ज्ञापन

रामेछाप नगरपालिकाको गौरवको योजना कवर्डहलसहितको खेलमैदान निर्माणकार्य अलपत्र

लोकप्रिय समाचार

  • १. कांग्रेस अझै कमजोर छ,निर्वाचनमा गठबन्धन गर्नैपर्ने बाध्यता भएको सभापति देउवाको दाबी

  • २. पोखरामा भ्रष्टाचारविरुद्ध प्रदर्शन,सिडिओमार्फत प्रधानमन्त्रीलाई ज्ञापन

  • ३. ‘सत्य र तथ्य पत्रकारिता वर्तमान अवस्थामा मर्दै गएको छ’

  • ४. विद्यादेवी भण्डारीको आह्वान :’एमाले निर्माणमा सक्रिय हौं’

  • ५. अवैध विदेशी मुद्रा सटही गर्दै आएका तीन जना पक्राउ

  • ६. रामेछाप नगरपालिकाको गौरवको योजना कवर्डहलसहितको खेलमैदान निर्माणकार्य अलपत्र

  • ७. हराएका हायु परिवारका सदस्यको नाम खुल्यो, खोजी कार्य जारी

  • ८. युएईस्थित दूतावासमा एआई च्याटबट र कल सेन्टर छिट्टै सुरु हुने

  • ९. एआई भविष्यको सपना होइन,अहिलेको आवश्यकता रहेको सभापति देउवाको दाबी

  • १०. नेपाल सरकार नै बेचिरहेछ नेपालीको व्यक्तिगत डाटा

‘चलचित्र युवा पत्रकारीता अवार्ड’ बाट अनुप भट्टराई सम्मानित


  •   शुक्रबार, चैत ३०, २०८० मा प्रकाशित
  • काठमाडौँ।‘चलचित्र युवा पत्रकारीता अवार्ड’ बाट अनुप भट्टराई सम्मानित भएका छन्।   मंगलबार आयोजित राष्ट्रिय डिजिटल
    अवार्ड २०८०को कार्यक्रमको बीच उनलाई उक्त अवार्ड प्रदान गरिएको हो।

    Advertisement

    प्रातिनिधि सभाका उपसभामुख इन्दिरा राना, संघीय सांसद चन्द्र भण्डारी र सन्तोष परियारले अवार्ड सहित सम्मान प्रदान गरेका हुन् ।न्युज एक्सप्रेस मिडियाले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा भट्टराई सहितका पत्रकारहरूलाई राष्ट्रिय डिजिटल मिडिया अवार्ड वितरण गरिएको हो ।

    अनुप भट्टराई चलचित्र पत्रकार संघका केन्द्रीय सदस्य अनुप भट्टराई बिगत १४ बर्ष देखि सक्रिय रुपमा फिल्मी पत्रकारिता गर्दै  गर्दै आएका छन

    पत्रकारिता सङ्ग -सङ्गै चलचित्र प्रेम गीत २ र ३ मा कास्टिङ्ग डाइरेक्टर एवं राज्जा रानी तथा रुद्रप्रिया र हाल प्रि प्रोडक्सनमा रहेको नयाँ चलचित्र तेल भिसामा लाईन प्रोडुसर भई फिल्म निर्माणमा पनि सहभागी भै राख्नु हुने अनुप भट्टराई ऋषि धमलाको धमलाको हमालामा सहित नेपाली चलचित्र क्षेत्रको सबै भन्दा लोकप्रिय कार्यक्रम रजतपट र द प्रकाश सुबेदी शो को कन्टेन क्रिएटरको रुपमा समेत काम गर्दै आइरहेका छन्।

    सम्माननिय राष्ट्रपतिको हात बाट प्रत्यक बर्ष बितरण गरिने नेपाली चलचित्र क्षेत्रको सबै भन्दा बिशिस्ट अवार्ड राष्ट्रिय चलचित्र पुरस्कार २०७९ को जुरी मेम्बर समेत भएर नेपाली फिल्मी क्षेत्रका लागी पत्रकारिताको माध्यम बाट खम्बाको भूमिका निर्वाह गर्नु भएका चलचित्र पत्रकार अनुप भट्टराईलाई राष्ट्रिय डिजिटल अवार्ड २०८० को चलचित्र युवा पत्रकारीता अवार्ड बाट  सम्मानित भएका हुन्।

    देशभर सक्रिय पत्रकारितामा रहि जनताको पक्षमा बलियो ढंगले आवाज उठाई प्रत्यक्ष रुपमा योगदान  पुर्याइएको भन्दै २५  जना पत्रकारहरुलाई सम्मान गरिएको  थियो।

    शुक्रबार, चैत ३०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेप्से घटेसँगै कारोबार रकम पनि घट्यो
    संसदमा विचाराधीन विभिन्न विधेयकहरूप्रति ध्यानाकर्षण
    हराएका हायु परिवारका सदस्यको नाम खुल्यो, खोजी कार्य जारी
    नेपाल सरकार नै बेचिरहेछ नेपालीको व्यक्तिगत डाटा
    ज्ञानेन्द्र शाही र कुलमान घिसिङले पाए अमेरिकामा ‘ग्लोबल हिरो अवार्ड’
    पोखरामा भ्रष्टाचारविरुद्ध प्रदर्शन,सिडिओमार्फत प्रधानमन्त्रीलाई ज्ञापन

    Facebook Page

    लोकप्रिय

    • १.
      कांग्रेस अझै कमजोर छ,निर्वाचनमा गठबन्धन गर्नैपर्ने बाध्यता भएको सभापति देउवाको दाबी

    • २.
      पोखरामा भ्रष्टाचारविरुद्ध प्रदर्शन,सिडिओमार्फत प्रधानमन्त्रीलाई ज्ञापन

    • ३.
      ‘सत्य र तथ्य पत्रकारिता वर्तमान अवस्थामा मर्दै गएको छ’

    • ४.
      विद्यादेवी भण्डारीको आह्वान :’एमाले निर्माणमा सक्रिय हौं’

    • ५.
      अवैध विदेशी मुद्रा सटही गर्दै आएका तीन जना पक्राउ

    • ६.
      रामेछाप नगरपालिकाको गौरवको योजना कवर्डहलसहितको खेलमैदान निर्माणकार्य अलपत्र

    भर्खरै

    • १.
      नेप्से घटेसँगै कारोबार रकम पनि घट्यो

    • २.
      संसदमा विचाराधीन विभिन्न विधेयकहरूप्रति ध्यानाकर्षण

    • ३.
      हराएका हायु परिवारका सदस्यको नाम खुल्यो, खोजी कार्य जारी

    • ४.
      नेपाल सरकार नै बेचिरहेछ नेपालीको व्यक्तिगत डाटा

    • ५.
      ज्ञानेन्द्र शाही र कुलमान घिसिङले पाए अमेरिकामा ‘ग्लोबल हिरो अवार्ड’

    • ६.
      युएईस्थित दूतावासमा एआई च्याटबट र कल सेन्टर छिट्टै सुरु हुने

    • ७.
      अवैध विदेशी मुद्रा सटही गर्दै आएका तीन जना पक्राउ

    • ८.
      पोखरामा भ्रष्टाचारविरुद्ध प्रदर्शन,सिडिओमार्फत प्रधानमन्त्रीलाई ज्ञापन

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.